Bivek_OB

भारतलाई विश्वकप जिताएका जोगिन्दर अहिले महामारीमा पुलिसमा डिएसपीको रुपमा खटिदै

एजेन्सी । सन् २००७ को टी-ट्वान्टी विश्वकपको फाइनलमा भारत र पाकिस्तान भिड्दै थियो । जितको लागि पाकिस्तानलाई अन्तिम ४ बलमा ६ रन आवश्यक रहेको थियो । ९ विकेट गुमाएर खेलिरहेको पाकिस्तानको हातमा ट्रफी लगभग परिसकेको थियो । तर, भारतको लागि सुपरहिरोको रुपमा जोगिन्दर शर्मा अघि आए । हारिसकेको खेलमा उनले भारतला�. . .


हिमगिरी हाइजिन प्रालिद्वारा नेपाल प्रहरीलाई स्यानिटाइजर हस्तान्तरण

काठमाडौं, चैत्र १९, हिमगिरी हाइजिन प्रालिले २ हजार ६ सय ७५ बोतल स्यानिटाइजर नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ । प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमवीच उक्त स्यानिटाइजर हस्तान्तरण गरिएको हो । सो अवसरमा उक्त प्रालिका व्यापारिक संचालक कृष्ण बजाज र बजार व्यवस्थापक बसन्तमान श्रेष्ठ�. . .


चोरबाटो हुदैं नेपाल प्रवेश गरेर विराटनगर बसपार्कमा बसेका १३ जनालाई क्वारेन्टाइनमा पठाइयो

विराटनगर, चैत १९ । भारतको विभिन्न स्थानबाट चोरबाटो हुदैं नेपाल प्रवेश गरेर विराटनगर बसपार्कमा बसेका १३ जना नेपालीहरुलाई क्वारान्टाइनमा लगिएको छ । उनिहरु सवै जना रुकुम जिल्लाका भएको मोरङ प्रहरीले जानकारी दिएको छ । भारतबाट आएका हुनाले उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा सुरक्षित राख्ने र स्वास्थ�. . .


लकडाउन : इलाममा चियाको टिपाई र कारखाना संचालनका लागि पहल सुरु

प्रेम अधिकारी पशुपतिनगर(इलाम) चैत्र १९ गते । लामो समयको लकडाउनका कारण किसान बगान पस्न नपाएर चिया बगानमै हुर्कन थालेपछि चियाको टिपाई र कारखाना संचालनका लागि पहल थालिएको छ । टिप्न नपाएपछि इलामका चिया बगानमा ‘फस्ट फ्लस’ (पहिलो टिपाईको चिया) बगानमानै हुर्की रहेको अवस्थामा प्रदेश १ सरकार र स्थानीय तहले �. . .


निजी अस्पतालहरुलाई बिना शर्त कोरोना उपचारको व्यवस्था मिलाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजी अस्पतालहरुलाई बिना शर्त कोरोना उपचारको व्यवस्था मिलाउन आदेश दिएको छ । सर्वोच्च अदालत बार एशोसिएसनको तर्फबाट अधिवक्ता पुष्पराज पौडेल समेतले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले सबै निजी स्वास्थ्य संस्थाले कोरोना संक्रमणको उ�. . .


पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा कोरोनाभाइरस नियन्त्रण र उपचार कोषमा दुई करोड जम्मा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोनाभाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोषमा दुई करोड जम्मा गरेका छन् । उनले हिमानी कोषमार्फत उक्त रकम दाखिला गर्न बुझाएको एक सन्देशमार्फत जानकारी गराएका छन् । “यो अवस्थाबाट मुक्त हुन लकडाउन नै बाध्यात्मक अनिवार्यता भएको हामी सबैले बुझेका छौं र यसको. . .


कोरोना भयावह बन्दै : पछिल्लो २४ घण्टामा ४ हजार ३०० को मृत्यु

कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा ४ हजार ३०० को मृत्यु भएको छ । हिजो (मंगलबार) बिहान ७ बजे कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३७ हजार ८१४ थियो आज सोही समयमा यो संख्या बढेर ४२ हजार ११४ पुगेको छ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म ८ लाख ५७ हजार २९९ मा देखिसकेको छ । यसमध्ये ४२ हजार �. . .


काठमाडौ बाहिर अब दैनिक एक हजारको कोरोना भाइरस जाँच हुने

काठमाडौ उपत्यका बाहिर अव दैनिक एक हजार जनाको कोरोना भाइरस (कोभिड १९) जाँच हुने भएको छ । सरकारले तत्काल सञ्चालन गर्न सक्ने अवस्थामा रहेका दीर्घकालीन ल्याव र स्तरोन्नति गर्नुपर्ने स्थानमा प्रोटेवल पीसीआर ल्यावबाट जाँच सुरु गर्न लागेको हो । हाल उपत्यका बाहिरकोलागि धरानमा परीक्षण सुरु भइसकेको छ भने हेट. . .


ओखलढुंगाका दुईजना युवतीमा ज्वरो र खोकीको लक्षण देखिएपछि आईसोलेसनमा

रामहरि श्रेष्ठ, ओखलढुंगा, चैत  १९। ओखलढुंगाका दुईजना युवतीमा ज्वरो र खोकीको लक्षण देखिएपछि आईसोलेसन वार्डमा राखिएको छ । केही समयअघि भारतबाट ओखलढुंगा आएका दुई जना युवतीमा सामान्य ज्वरो र खोकीको लक्षण देखिएपछि ओखलढुंगा सामुदायिक अस्पतालको आईसोलेसन वार्डमा राखिएको हो । उनीहरुमा सामान्य खालको ज्वरो. . .


विराटनगरको ईश्वर बचत तथा ऋण सहकारी संस्थाको आफ्ना सदस्यको निम्ति राहतका सुबिधा

विराटनगर चैत्र १९ , विराटनगरको ईश्वर बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यको निम्ति राहतका सुबिधा लिएर आएको छ । हाल विश्वभर महामारीको रुपमा फैलिएको कोरोना (कोभिड-१९) भाइरसको संक्रमण फैलिन नदिन सरकारले नेपालभर लकडाउन गरेका कारणबाट सवै नागरिकको दैनिकी घर भित्र नै सीमित रहेको हुदाँ लकडाउनको अवस्थामा. . .


माटाेकाे ढिस्काेले पुरिएर मोरङको रतुवामाईमा बालिकाको मृत्युु

रबिन्द्र बराल माेरङकाे रतुवामाई नगरपालिका ५ लेटी स्थित घाद्रि खाेलामा माटाे निकाल्ने बेलामा माटाेकाे ढिस्काेले पुरिदा साेहि स्थान बस्ने राज कुमार ताजपुरिया कि छोरी बर्ष १३ कि सुष्मिता ताजपुरीयाकाे मृत्युु भएको छ । मंगलबार दिउँसो १२ बजे माटाे निकाल्ने क्रममा माथिबाट माटाेकाे ढिस्काेले च्यापेेपछ. . .


एसईईका विद्यार्थीलाई नयाँ सुविधा,विषय शिक्षकलाई फोनबाटै जिज्ञासा सोध्न मिल्ने

शेषकान्त पण्डित काठमाडौँ, चैत १९ गते । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएपछि घरमै बसेर परीक्षा तयारीमा जुटेका विद्यार्थीले अब आफूले नजानेको प्रश्न घरबाटै सम्बद्ध विषय शिक्षकलाई सोध्न पाउनेभएका छन् । विद्यार्थीको परीक्षाको तयारीमा सुविधा पुग्नुका सा�. . .