Bivek_OB

आवासीय रुपमा अत्यावश्यक उद्योग तथा ठूला आयोजना सञ्चालन गर्न दिइने

दीपक श्रेष्ठ काठमाडौँ, चैत २० गते । सरकारले अत्यावश्यक वस्तु आपूर्तिमा ढुवानी व्यवस्थापन सहज बनाउने भएको छ । यातायात तथा मानिसको आवतजावतमा रोक लगाएको १० दिनेपछि सरकारले खाद्य सामग्री, इन्धनलगायत दैनिक उपभोग्य वस्तुको ढुवानीलाई सहज बनाउने निर्णय गरेको हो । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण �. . .


एनआईसी एशिया बैंकद्वारा प्रदेश नम्बर १ मा पाँच लाख बराबरको खाद्यान्न सामग्री वितरण

विराटनगर चैत २०, प्रदेश १ मा दैनिक ज्याला मजदुरी गर्नेहरूका लागि एनआईसी एशिया बैंकद्वारा रू. पाँच लाख बराबरको खाद्यान्न सामग्री वितरण गरेको छ । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभित्र विकास निर्माणका कामदेखि लिएर कलकारखानाहरु समेत बन्द रहेको अवस्थामा दैन. . .


बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई हजार ९२१

लन्डन । बेलायतमा नोभेल कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई हजार ९२१ पुगेको छ । बेलायती स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबारसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार ९२१ पुगेको र संक्रमितको संख्या ३३ हजार ७१८ पुगेको जनाएको छ । बेलायतमा एक लाख ६२ हजार १९४ जनाको कोरोना परीक्षण गरिए�. . .


स्वास्थ्य परीक्षण नगरी गाउँ प्रवेश गरेमा २५ हजार रुपैयाँ जरिवाना गरिने

सिमकोट । उच्च हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिका वडा ३ को खगालगाउँमा स्वास्थ्य परीक्षण नगरी प्रवेश गरेमा जो कोहीलाई २५ हजार रुपैयाँ जरिवाना गरिने भएको छ । कोरोना भाइरस संक्रमणविरुद्ध सचेत भएर सजगता अपनाउन र कोही संक्रमित व्यक्ति गाउँमा नआओस् भनेर नाम्खा ३ वडा कार्यालयले गाउँबासीलाई क. . .


एनसेलले २५% घटायो इन्टरनेटमा शुल्क, नयाँ शुल्क यस्तो

एनसेल प्राइभेट लिमिटेडले हालै सरकारले गरेको निर्णयअनुसार बिहीबार (चैत्र २०)बाट लागुहुने गरी डाटा सेवामा पे एज यु गोको शुल्क २५ प्रतिशतले घटाएको छ । यससँगै एनसेलका ग्राहकले अब यस लकडाउनको अवधिभर अझै सुलभ दरमा एनसेलको डाटा प्रयोग गरी आफ्ना परिवार तथा साथीभाइसँग सम्पर्कमा रहिरहन सक्नेछन् । एनसेलल. . .


कान्ति बाल अस्पतालमा १४ जना बालबालिकाको कोरोना परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ

सञ्चिता घिमिरे   काठमाडौँ,  चैत २० गते । कान्ति बाल अस्पतालमा कोभिड–१९ को शङ्का गरेर अहिलेसम्म १४ जना बालबालिकाको परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । ती बालबालिकामा देखिएको रुघाखोकी, ज्वरो, निमोनियालगायतका स्वास्थ्य समस्या उपचारपछि निको भएर घरसमेत फर्किसकेका छन् । ती १४ मध्ये ११ नेपाल�. . .


नेपालमा कोरोना संक्रमित छैटौं व्यक्ति बागलुङ्कै ६५ वर्षिया महिला

चन्द्रप्रकाश शर्मा काठमाडौं, चैत २० गते । नेपालमा कोरोना संक्रमित छैटौं व्यक्ति बागलुङ्कै ६५ वर्षिया महिला रहेको थाहा भएको छ । ति महिला यस अघि चैत ४ गते कतार एयरको उडान नं क्यू आर ६५२बाटै नेपाल आएको र यस अघि संक्रमण फेला परेकी बाग्लुङको युवतीसँगै यात्रा गरेको पुष्टि भएको छ । उहाँले बेल्जियममा रहेका आ. . .


विराटनगरमा लामखुट्टे नियन्त्रण गर्न अौषधी छर्कन सुरु

बिराटनगर महानगरपालिकाले लामखुट्टे नियन्त्रण गर्न अौषधी छर्कने कार्य सुरु गरेको छ । बेलुकाकाे समयमा वाडकाे वडा अध्यक्षकाे नेतृत्वमा बिराटनगर वडा नं -१८ , १७, १६, १५, १४,१३ हुँदै आज वडा नं १२ मा अाैषधी छर्कने कार्य गरिएको महानगरपालिकाले जनाएको छ । साथै महानगरपालिकाले बेलुकाकाे समयमा अाफ्नाे घरकाे झ्या. . .


नेपालमा छैटौं कोराना संक्रमित फेला,कतार एयरबाट नेपाल आएका थिए

काठमाडौं, चैत २० गते । नेपालमा छैटौं कोराना संक्रमित फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराइएको हो । निज संक्रमित व्यक्ति पनि यसअघि दोहाबाट कतार एयरकाे चैत्र ४ गतेकाे क्यू आर ६५२ आएको उडानबाटै आएको बताइएको छ ।. . .


विराटनगर-१५ का युवामा देखिएन कोरोना , परीक्षणको रिपोर्ट नेगेटिभ

विराटनगर चैत्र २०  ।नेपालको चौथो कोरोना संक्रमित कैलालीको धनगढीका ३४ वर्षीय व्यक्तिसंगै दुबईबाट आएका विराटनगरका एक युवाको परिवारलाई कोरोनाको आशंकामा युवकको परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । विराटनगर -१५ निवासी उनको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ देखिएको विराटनगर महानगरका फोकल पर्सन डा. साहिल थप�. . .


पाँचथरका मनकारी वडाध्यक्ष : विपन्नलाई आफ्नै लगानीमा खाद्य सामग्री वितरण

फिदिम, चैत १९ । जारी लकडाउनका कारण समस्यामा परेका दैनिक श्रम गरेर गुजारा चलाउने कामदारलाई राहत दिन संघीय सरकारले दिएको निर्देशनानुसार स्थानीय तहले लगत सङ्कलन शुरु गर्दैछन् । पाँचथरका एक वडाध्यक्षले भने श्रम नगरी दैनिकी चलाउन समस्यामा पर्ने वडावासीलाई आफ्नै लगानीमा खाद्य सामग्री वितरण गरे का ३ का �. . .


कोभिड–१९ : क्वारेन्टिन र जीवनशैलीमा गर्नुपर्ने परिवर्तन

केहि दिन अघि नेपाल र विश्वका सवैजसको जसो देशहरुमा कोरोना भाईरसको संक्रमण विरुद्द लकडाउन गर्ने भनिरहदा लकडाउन के होला?, भनेर जनमानसमा अन्योल थियो । कोभिड १९ले एकाईसौ शताब्दीमा महामारीको रुपमा संसारलाई नै संकटमा पारेको छ । कोभिड १९ को संक्रमण एउटा व्यक्तिबाट अर्को व्यक्तिमा नसरोस् भन्नका लागी अहिले मा. . .