Bivek_OB

विगत २४ घण्टामा कुनै पनि कोरोना संक्रमित फेला परेन – स्वास्थ्य मन्त्रालय

उपेश महर्जन काठमाडौं, चैत १८ गते । विगत २४ घण्टामा कुनै पनि कोरोना संक्रमित फेला नपरेको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमा जानकारी गराएको छ । यस्तै वीर अस्पताल र पाटन अस्पतालमा ज्वारो आएका विरामीको कोरोणा परीक्षणमा कोरोना फेला नपरेको स्वास्थ्य मन्त्रालयका प्रवत्ता डा. विकास देवकोटाले बताउनु�. . .


प्रदेश नं. १ अपडेट : ४६ जनाको नमूना संकलन, ३० जनाको नतिजा नेगेटिभ

विराटनगर, १८ चैत । प्रदेश नं. १ बाट कोरोना भाईरस (कोभिड १९) का तीन दर्जन बढीको नमूना संकलन गरिएको छ । आज सम्ममा १० महिला सहित ४६ जनाको नमूना संकलन गरिएको सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ का प्रवक्ता डा.सुरेश मेहताले जानकारी दिनुभयो । उहाँका अनुसार झापाबाट ५ जना, मोरंगबाट ७ जना, सुनसरीबाट २५ जना, धनकुटाबा�. . .


रिपोर्टिङमा खटिने विराटनगरका पत्रकारहरुलाई माक्स र सेनेटाइजर

विराटनगर । महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको जोखिमबाट बच्नको लागी दैनिकीरुपमा रिपोर्टिङमा खटिने पत्रकारहरुलाई मास्क सेनिटाईजर वितरण गरिएको छ । समाजवादी पार्टीका मोरंग जिल्ला नगरका कार्यवाहक अध्यक्ष  मोहम्द नशरूलले सेफ्टी जैकेट, माक्स् ,पंजा र सेनिटाईजर विराटनगरका संञ्चारकर्मीलाई वितर�. . .


“प्रहरीको साथी म” नारा सहित रंगेलीमा स्वयमसेवक परिचालन

चैत्र १८ मंगलबार रबिन्द्र बराल बिश्वभार कोरोनाको महामारी फैलिदै गएको अवस्थामा नेपाल सरकारले काेराेना को सक्रमण फैलिन नदिन लकडाउन गरको समयमा माेरङकाे रंगेली नगरपालिकामा अनौठो दृष्य देखियो । नेपाल सरकारले भिड्भाड् हुन नदिई घरमै बस्न आग्रह गर्दै आएको प्रहरी र नगरपालिकाले केही युवकहरुलाई सडकमै पोश�. . .


विराटनगरमा प्रदेश एक कै नमुना आईसोलेसन सहितको अस्पतालको काम युद्ध स्तरमा

विराटनगर । विराटनगर १० स्थित नेशनल ट्रेडिङ लिमिटेडको खालि अवस्थामा रहेको भवनमा निर्माण हुँदै गरेको आइसुलेसन अस्पतालको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । गत चैत्र ८ गते शनिबारबाट अस्पतालको निर्माण कार्य सुरु भएको कोरोना भाईरस (कोभिड, १९) संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै प्रदेश नम्बर १ को मुख�. . .


विराटनगर १० का वडा अध्यक्षले झुटो बोलेको भन्दै स्थानियद्धारा वडा कार्यालय घेराउ

विराटनगर । विराटनगर महानगरपालीकाका वडा नम्बर १० का स्थानियवासीले वडा कार्यालय घेराउ गरेका छन् । वडा अध्यक्ष माधवराज वाग्लेले एक सञ्चारमाध्यममा आफ्ना जनतालाई मास्क र सेनिटाइजर निशुल्क वितरण गरेको भनेर दिएको अभिव्यक्ति झुटो भएको भन्दै स्थानियले मंगलबार वडा कार्यालय घेराउ गर्न पुगेका थिए । विश्वभ. . .


सप्तरीका दुई युवकलाई कुटपिट गर्ने सशस्त्र प्रहरी हवल्दार निलम्बित

नेपाल–भारत सीमानाका बन्द र लकडाउनका समयमा भारतबाट दैनिक उपभोग्य सामान किनेर आइरहेका सप्तरीका दुई युवकलाई कुटपिट गर्ने सशस्त्र प्रहरी कारबाहीमा परेका छन् । सप्तरीको बलान बिहुल गाउँपालिका–३ का युवालाई सशस्त्र प्रहरीले निर्ममतापूर्वक कुटेको भिडियो सोमबार सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सशस्त्�. . .


विराटनगरबाट कालोबजारीमा बरामद गरिएका मास्क स्वास्थ्यकर्मीलाई वितरण

विराटनगर । गत चैत ९ गते विराटनगरबाट कालोबजारी गर्नेहरुबाट बरामद गरिएको मास्क विराटनगर महानगरपालिकाले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई वितरण गरिरहेको छ । विराटनगर महानगरपालीकाको नेतृत्वमा खटिएको अनुगमनको टोलीले विराटनगर–९ घोघापुलस्थित श्री सर्जीइम्पेक्सबाट ११ हजार थान बढि सर्जिकल मास्क र सेन�. . .


काठमाडौंमा लकडाउन उल्लंघन नगर्न सम्झाउँदा प्रहरीमाथि चक्कु प्रहार

भक्तपुर सुर्यविनायक चोकमा आज बिहान प्रहरीमाथि चक्कु प्रहार भएको छ । सुर्यविनायक चोकमा डिउटीमा रहेका प्रहरीले एक व्यक्तिलाई लकडाउनमा ननिस्कन सम्झाउँदा खाेजे । तर ती व्यक्तिले निहुँ खोजेर गुलेलीले प्रहरीमाथि नै प्रहार गरेर भागे । प्रहरीले लखेट्दै भुलाँचा चोकम्म पुगेपछि समाउन खोज्दा सो व्यक्तिले ह. . .


स्याङ्जामा एउटा गाउनै क्वारेन्टाइनमा , धेरै विदेशबाट आएका सामेल

अर्जुन काफ्ले स्याङ्जा, चैत्र १८ गते । सरकारले विदेशबाट आएकालाई दुई हप्ता (१४ दिन) क्वारेन्टाइनमा बस्न भनिरहदाँ स्याङ्जामा एउटा गाउनै क्वारेन्टाइनमा बसेको छ । कोरानो भाइरस (कोभिड १९) महामारीबाट बच्ने र बचाउने उदेश्यले बिरुवा गाउँपालिका १ को कार्की डाडाँलाई क्वारेन्टाइनमा राखिएको हो ।  कार्कीडाडा�. . .


सकारात्मक समाचार :विराटनगर ल्याइयो चीनबाट ल्याइएका स्वास्थ्य सामग्री,अस्पतालहरुलाई उपलब्ध हुने

विराटनगर । चीनबाट खरिद गरेर ल्याइएका स्वास्थ्य सामग्री प्रदेश १ सरकारले अस्पतालहरुलाई उपलब्ध गराउन शुरु गरेको छ । संघीय सरकारले प्रदेश १ लाई स्वास्थ्यसँग सम्बन्धित केही सामग्री उपलब्ध गराएको हो । नेपाल सरकारले प्रदेश नं. १ लाई स्काई ट्रकमार्फत ढुवानी गरी ती सामग्री हस्तान्तरण गरेको हो । आजपनि मालव�. . .


लकडाउनका बीच एक महिलाको विभत्स हत्या ,टाउको नभएको शव भेटियो

भक्तपुर । मध्यपुरथिमि नगरपालिका गठ्ठाघर र सूर्यविनायक नगरपालिका बालकोटको सिमानामा पर्ने हनुमन्ते खोलामा एक महिलाको विभत्स हत्या गरी फ्याँकेको अवस्थामा टाउको नभएको शव भेटिएको छ । करिब एक साताअघि हत्या गरेर खोलामा फ्याँकेको हुनसक्ने अनुमान गरिएको शव प्रहरीले हिजो साँझ खोलामा भेटेपछि महानगरीय प्र�. . .