सिमकोट, चैत १८ गते । हुम्लाको डाडाफया स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरू चैत अन्तिमसम्मको हाजिर गरी टाप कसेका छन् । सिमकोट गाउँपालिका–७ मा रहेको डाडाफया स्वास्थ्यचौकीका इन्चार्जसहित अन्य स्वास्थ्यकर्मीले कार्यालयमा पुगी यो महिनाभरि शनिबारको समेत हाजिर गरी फिर्ता भएका छन् । चीनबाट फैलि�. . .
काठमाडौं, १७ चैत । एनआईसी एशिया बैंक लिमिटेडले लकडाउनको समयमा आफ्नो ग्राहकहरुको समस्यालाई मध्यनजर गर्दै फोनबाटै समाधानका लागि प्रादेशिक तथा उपप्रादेशिक तहमा ‘ग्राहक सहायता केन्द्र’ स्थापना गरेको छ । यस ‘ग्राहक सहायता केन्द्र’बाट विभिन्न बैकिङ्ग सम्बन्धी समस्या भएको अवस्थामा ग्राहकहरुले आफ्न�. . .
भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनको संख्या ३२पुगेको छ । सोमबार ५ जनाको मृत्यु भएसँगै भारतमा मर्नेको संख्या ३२ पुगेको हो । सोमबार मध्यप्रदेश, गुजरात, महाराष्ट्र र पश्चिम बंगालमा १–१ जनाको मृत्यु भएको छ । महाराष्ट्रको पुनेमा ५२ वर्षीय पुरुषको मृत्यु भएको छ भने गुजरातको भावनगरमा ४५ वर्षीय महिलाको �. . .
विराटनगर चैत १८, कोरोना राहत कोषलाई विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले एक वर्षभरिको तलब र सुविधा प्रदान गरेका छन् । प्रमुख पराजुलीले तेसो वर्ष वापतको तलव,सेवा र सुविघा बापत पाउने रकम मध्येबाट ४ लाख ९० हजार रुपैया राहत कोषलाई प्रदान गरेका हुन् । उनले एक बर्षमा तलव,सेवा र सुविघा बापत ५ लाख ४० . . .
–नारायण पौडेल चीनको हुवेई प्रदेशको बुहान शहरमा गत डिसेम्वरमा पहिलोपटक देखिएको अदृश्य रहस्यमयी कोरोना भाइरस (कोभिड–१९) को प्रकोप अहिले विश्वका २०० भन्दा बढी देशहरुमा फैलिएको छ भने संक्रमणको कारण ३० हजार भन्दा बढी मानिसहरुको मृत्यु हुनाको साथै करिब ७ लाख व्यक्तिहरु संक्रमित भईसकेका छन् । जुन भाइरसक�. . .
कोरोनाभाइरसका कारण स्पेनमा एकैदिन ९ सय १३ ले ज्यान गुमाएका छन् । यससँगै स्पेनमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या ११ हजार ५ सय ९१ पुगेका छन् । यससँगै यहाँ २४ घण्टामा ४ हजार ५० संक्रमित थपिँदा कूल संक्रमितको संखया ८७ हजार ९ सय ५६ पुगेको छ । तीमध्ये ५ हजार २ सय ३१ जनाको स्थिती नाजुक छ । यद्यपि, १६ हजार ७ �. . .
चैत्र १७ साेमबार रबिन्द्र बराल रंगेली नगरपालिकाले गरिव तथा ज्याला मजदुरी गरेर जिवनयापन गर्ने अति विपन्न परिवारलाई घरघरमै गएर राहत वितरण गर्ने भएको छ । नगरपालिकाको साेमबार बसेकाे सर्वदलिय बैठकले कोरोना संक्रमण रोकथाम गर्ने उदेश्य नेपाल सरकारले चैत्र २५ गतेसम्म गरेको लकडाउनका कारण गरिव परिवार हरु �. . .
काठमाडौ, चैत १७ । कोरोनाको सङ्क्रमण विश्वभरि फैलन थालेसँगै सर्वोच्च अदालतले गरेको आदेशानुसार हालसम्म १६९ कैदी कारागार मुक्त भएका छन् । सर्वोच्च अदालतले गत ७ गते एक वर्षभन्दा कम कैद तोकिएका कैदीलाई कारागार मुक्त गर्न आदेश दिएको थियो । अरु कैदीबन्दी नियमित रुपमा कैद भुक्तानीपछि छुट्ने भए पनि यी १६९ ज�. . .
लीलाराज झापाली बिर्तामोड, चैत्र १७ गते । विश्वमा कोरोना आतंकमा बेलामा पनि झापामा भारतीयहरु प्रवेश गरेर घर निर्माण गरिरहेका छन् । उनीहरुको घर भारतको बिहार राज्यको बहादुरगंज हाे । बिहार राज्य कोरोना भाइरसबाट बढी संक्रमित मानिन्छ । भारत तथा नेपालमा लक डाउनको बेला झापामा भने भारतीय मजदुरले लक डाउनको ठ. . .
शरद शर्मा काठमाडौँ, चैत १७ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि चीनबाट ल्याएका औषधिजन्य सामग्री व्यावसायीसंँग प्रतिस्पर्धा गराएर ल्याइएको हुनाले कुनै अनियमिता नभएको स्पष्ट पार्नु भएको छ । मन्त्रालयमा आज गोरखापत्र र रासससँग कुरा गर�. . .
काठमाडौं, चैत १७ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले चीनबाट ल्याइएको पिसिआर मेसिनको प्रयोगबाट १ घण्टामै कोरोना जाँचको नतिजा निकाल्न सकिने जनाएको छ । ती मसिनहरु प्रदेशमा पनि पठाएर जडान गरेपछि कोरोना परीक्षण सहज हुने जनाइएको हो । सरकारले चीनबाट पाँच वटा पिसिआर मेसिन ल्याएकोमा चार प्रदेशमा वितरण गर. . .
इलाम । इलाममा लकडाउनका कारण चिया टिप्ने काम प्रभावित भएको छ ।चियाको पहिलो टिपाइ (फस्ट फ्लस) सुरु भए पनि लकडाउनका कारण टिप्ने काममा समस्या भएको हो । जिल्लामा चिया कारखाना बन्द भएकाले प्रशोधनमा समेत असर परेको छ ।चैतको पहिलो साताबाटै मुना चिया टिप्ने गरिने भए पनि यस वर्ष लकडाउनका कारण अहिलेसम्म चिया टिप�. . .