विकास घिमिरे धनकुटा, १७ चैत । विश्वभर सन्त्रासको रुप लिएको नोवेल कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि धनकुटाको शहिदभूमि गाउँपालिका वडा नं १ ले क्वारेन्टाइन तथा हेल्थ डेस्क गरेको छ । सहिदभुमी गाउँपालिका वडा नं १ मा ५ वटा बेड भएको क्वारेन्टाइन गरेको सहिदभूमि गाउँपालिका वडा नं १ का वडाध्यक्ष अशोक �. . .
ख्याल गर्नैपर्ने कुरा के हो भने कोरोनाको लक्षण नै नदेखिइकन वा सामान्य लक्षण देखिएका मानिसहरुबाट पनि कोरोना भाइरस सर्न सक्छ । वास्तवमा, त्यस्ता मानिसहरुको माथिल्लो स्वासप्रस्वास नलीमा कोरोनाभाइरसको लोड धेरै बढी हुन सक्छ । उनीहरुले हाँच्छिउँ गर्दा, खोक्दा, थुक्दा, आफ्ना मुख वा नाकहरु छोएर कुनै पनि बस्. . .
काठमाडौं । सरकारले व्यवसायमा कोरोना भाइरसको कारण व्यवधान आएको भन्दै कर तिर्नुपर्ने समय थप गरेको छ । फागुन महिनाको मासिक, माघ र फागनुको द्वैमासिक र दोस्रो चौमासिकको मूल्य अभिवृद्धि कर (भ्याट) विवरण र विवरणबमोजिमको कर दाखिला गर्ने समय ०७७ वैशाख २५ गतेसम्म बुझाउन पाइने व्यवस्था सरकारले गरेको हो । यसै. . .
निजी विद्यालयले माध्यमिक तहसम्मको एक महिनाको शुल्कमध्ये आवासबाहेक अरु सबै प्रकारको शुल्क छुट दिनुपर्ने भएको छ । मन्त्रिपरिषदको आइतबार बेलुका बसेको बैठकले यस्तो निर्णय गरेको अर्थ तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । त्यसको व्यवस्था मिलाउन निर्देशन दिइएको उनले बताए । त्यसै�. . .
लन्डन । बेलायतका करिब २० हजार अवकाशप्राप्त चिकित्सकहरु सेवा फर्किन लागेका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले अवकाशप्राप्त २० हजार डाक्टर र नर्सहरु राष्ट्रिय स्वास्थ्य सेवा फर्किन लागेको बताएका हुन् । उनले ट्विटरमा पोस्ट गरिएको भिडियोमार्फत सेवा फर्किन लागेका चिकित्सकहरुलाई धन्यवादस�. . .
भउचप्रसाद यादव काठमाडौँ, चैत १७ गते । एक वर्षभन्दा कम कैद अवधि बाँकी रहेका कैदीबन्दीलाई रिहा गरिने भएको छ । मुलुकका विभिन्न कारागारमा रहेका कैदीबन्दीमा कोरोना भाइरसको सङक्रमण फैलिन नदिन रिहा गर्न लागिएको हो । कारागार व्यवस्था विभागले रिहा गर्ने प्रक्रिया सुरु भइसकेको जानकारी दिएको छ । कैदीबन्दीम�. . .
विराटनगर चैत्र १७, कोभिड १९ बाट निम्तिएको विश्वव्यापी महामारीले गर्दा भएको लकडानले जनजीवन अस्त व्यस्त भएको अवस्था छ । यति बेला दैनिक ज्याला मजदुरी गरेर जीविको पार्जन गर्नेहरुको दैनिक गुजारामा बज्रपात नै भएको छ । यस्ता वर्गलाई मध्यनजर गर्दै सरकारले तत्काल घोषणा गर्नु पर्ने राहतको प्याकेज अझै घोषण�. . .
विराटनगर। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले उपचारमा खटिने आफ्ना सबै स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) को व्यवस्था मिलाएको छ । विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट स्वास्थ्यकर्मीलाई जोगाउन र स्वास्थ्यकर्मीबाट बिरामीमा संक्रमण फैलन नदिन अस्पताल प्रशासनले सबै स्वा�. . .
काठमाडौं, चैत १६ गते । मन्त्रिपरिषद्ले देशमा कोरना भाइरस संक्रण नियन्त्रणका लागि यस अघिको लक डाउन (हिँडडु गर्न प्रतिबन्ध ) अवधि चैत २५ गतेसम्मका लागि लम्याउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सञ्चार मान्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ, सञ्. . .
लक डाउनमा काम गर्ने बैंकका कर्मचारीले विशेष सुविधा पाउने भएका छन् । कर्मचारी लकडाउनका कारण अहिले सीमित बैंक तथा वित्तीय संस्था खुला छन् । निश्चित स्थानका शाखामार्फत नगद कारोबार प्रदान भइरहेको छ । ती शाखामा काम गर्ने कर्मचारीलाई विशेष सुविधा दिन बैंकहरुलाई सुझाएको बैंकर्स एसोसिएसनका अध्यक्ष भुव�. . .
काठमाडौँ, चैत १६ गते । सरकारले आगामी वैशाख ३ गतेसम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडान रोक्ने निर्णय गरेको छ । कोभिड १९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज सिंहदरबारमा बसेको बैठकले कोरोनाका सङ्क्रमणको त्रास कायम रहेको अवस्थालाई ध्यानमा राखेर हवाई उडान रोक्ने निर्णय गरेको हो. . .
काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडानको समय थप्ने निर्णय गरेको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको सो समितिको आइतबार बसेको बैठकलेले लकडाउन ७ देखि बढीमा १४ दिन थप्ने निर्णय गर्दै यो प्रस्ताव मन्त्रिपरिषदमा पठाएको हो। आजै �. . .