एजेन्सी । कोरोना भाइरस संक्रमणबाट स्पेनकी राजकुमारी मारिया टेरेसाको मृत्यु भएको छ । ८६ वर्षीया राजकुमारी टेरेसा हिजो (शुक्रबार) मृत्यु भएको बताइएको छ । राजकुमारी टेरेसाको मृत्यु भएको शाही परिवारले पुष्टि गरेको छ । उनको जन्म सन् १९३३ जुलाई २८ मा फ्रान्सको पेरिसमा भएको थियो । उनको मृत्युपछि स्पेनमा �. . .
कपिलवस्तु, चैत १५ गते । कोरोना भाइरसबाट बच्नाका लागि भारतले लागु गरेको लक डाउनमा ४८ नेपाली फसेका छन् । रोजगारीका सिलसिलामा भारतको पानीपत्त हरियाणा गएका नेपाली अलपत्र परेका छन् । तीन दिनदेखि आफूहरुले खानसमेत नपाएको कपिलवस्तु शिवराज नगरपालिका वडा नं ८ विलरहवाका मुन्ना नेपालीले जानकारी दिनुभयो । उन�. . .
प्रेमअधिकारी पशुपतिनगर (इलाम), चैत १६ गते । इलामको माईजोगमाई गाउँपालिकामा अहिले नयाँ अनुहारको चहलपहल निक्कै बढेको छ । बिहान बेलुका पहिले कहिल्यै नदेखिने र नचिनिने मानिसको हिँडडुल बढेपछि स्थानीय भने त्रासमा छन् । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भारतमा रोजगारी र अध्ययनका लागि गएकाहरू अह. . .
विराटनगर । लकडाउनको समयमा इन्धन र ग्यासको अभाव हुन नदिने नेपाल आयल निगम प्रादेशिक नं. १ कार्यालय विराटनगरले जनाएको छ । कार्यालय प्रमुख अशोक साहले इन्धन र ग्यासको अभाव हुन नदिने बताउँदै यसमा आमउभोक्ताले चिन्ता नगर्न आग्रह गरेका छन्। अहिले निगममा सात हजार १०० केएल क्षमताको भण्डारणमा इन्धन ९० प्रतिशत . . .
काठमाडौं । कोरोनाको त्रास फैलन नदिन सरकारले साताव्यापी लक डाउन गरेको छ । नागरिकलाई यस विषम समयमा राहत दिन सरकारले केही न केही राहत प्याकेज घोषणा गरिरहेका छन् । सोही क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नागरिकलाई केही न केही राहत दिने लक्ष्यका साथ एउटा महत्वपूर्ण निर्णय गरेको छ । मन्त्रालयले �. . .
काडमाडौं । काठमाडौंको टेकुमा मात्रै परीक्षण हुदै आएको कोरोना भाइरस (कोभिड १९) को ल्याव परीक्षण शनिबारबाट प्रदेश एकको धरानबाट पनि सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शनिबारबाट धरानको वीपी कोइराला मेमोरियल अस्पतालमा कोरोना परीक्षण सुरु भएको जानकारी दिएका हु्. . .
काठमाडौं । नेपालमा कोरोना भाइरसको पाँचौ संक्रमित भेटिएका छन् । बेल्जियमबाट कतार एयरलाइन्समा नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरस पोजेटिभ भेटिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा ती युवतीमा कोरोना पोजेटिभ भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय�. . .
विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर १६ का जनप्रतिनिधीहरु घरमै पुगेर मास्क र साबुन वितरण गरेका छन् । हाल विश्वभर महामारीको रुप लिएको कोरोना भाईरस अर्थात कोभिड १९ को संक्रमणबाट बच्न वडा नम्बर नं.१६ का वडा अध्यक्ष सहितको टोलीले स्थानिय जनताको घर घरमा पुगेर हात धुने साबुन र मास्क वितरण गरेका हुन�. . .
युएईमा फेरि २ जना नेपालीमा कोरोना भाइरसको संक्रमण भएको भेटिएको छ। यहाँको स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो सूचनाअनुसार २४ घण्टाभित्र थपिएका ७२ नयाँ संक्रमित मध्ये दुईजना नेपालीमा कोरोनाको संक्रमण देखिएको हो। सो मन्त्रालयले जनाएअनुसार हाल उनीहरूको अवस्था स्थिर छ र उपचार भइरहेको छ। यसअ�. . .
सिराज खान । नेपालगञ्ज, चैत १५ गते । नेपाल एरलाइन्सको जहाज नेपालगञ्ज एरपोर्टमा शनिवार विहान अवतरण गर्दा चिप्लिएर रनवे भन्दा बाहिर गई दुर्घटना भएको छ । आशंकित कोरोना संक्रमणका विरामीको स्वाब नमुना लिन काठमाडौबाट आएको सो जहाज शनिवार विहान ११ बजेर २५ मिनेटमा अवतरण गर्ने बेला चिप्लिएर एअरपार्टको रनवे भ�. . .
विराटनगर चैत्र १५ । नेपालको चौथो कोरोना संक्रमित कैलालीको धनगढीका ३४ वर्षीय व्यक्तिसंगै दुबईबाट आएका विराटनगरका एक युवाको परिवारलाई आज क्वारेन्टाइनमा पठाइएको छ । उनीहरु दुबईबाट दिल्ली हुँदै चैत ७ गते नेपाल आएका थिए । उनलाई परिवारका ३ सदस्यसहित विराटनगर १९ वैजनाथपुरस्थित स्वास्थ्य केन्द्रको क�. . .
काठमाडौं । चीनबाट विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण ज्यान गुमाउनेको संख्या २७ हजार नाघेको छ । आज बिहानसम्म कोरोनाका कारण २७ हजार ३६५ जनाले ज्यान गुमाइसकेका छन् । चार लाख ३६ हजार ५३४ जना कोरोनाबाट संक्रमित छन् भने यसमध्ये २३ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको छ । चार लाख १२ हजार ९७५ जना उपच�. . .