Bivek_OB

कोरोनाबारे जानकारी दिन वेवसाइट र मोबाइल एप सुरु

काठमाडाैँ, चैत १६ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण तथा रोकथामको काम व्यवस्थित गर्न बनेको वेबसइट कोभिड डट एमओएचपी डट जिगोभी डट एनपी (covid19.mohp.gov.np) र हाम्रो स्वास्थ्य मोबाइल एप सञ्चालनमा ल्याएको छ । आइतबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले वेवसाइट र एपको शुभारम्भ ग�. . .


प्रदेश नम्बर २ सरकारले लकडाउन अवधिभर मजदुरलाई खानाको व्यवस्था गर्ने

जनकपुर । प्रदेश नम्बर २ सरकारले लकडाउन अवधिभर प्रदेशका गरिब तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई खानाको व्यवस्था गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनका कारण समस्यामा परेका गरिब मजदुरको जीवन रक्षाको लागि खानाको व्यवस्था गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आ�. . .


कोरोना त्रास :अष्ट्रेलियाबाट नेपाली विद्यार्थी फिर्ता हुन चाहे शुल्क फिर्ताको माग

काठमाडौँ, चैत १६ गते । शैक्षिक परामर्श सेवा सञ्चालकका विभिन्न संस्थाले अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीले कोरोना भाइरसको प्रभावका कारण स्वदेश फिर्ता हुन चाहेमा शुल्क फिर्ता गर्न सम्बन्धित विश्वविद्यालयसँग माग गरेका छन् । शैक्षिक परामर्श सङ्घ (इक्यान) का अध्यक्ष प्रकाश पाण्डेसहित परामर्. . .


ओखलढुंगाका स्थानीयतहहरुमा धमाधम क्वारेन्टाइन तयार गरिदै

मनोज भट्टराई आखलढुंगा, चैत १६ गते । ओखलढुंगाका स्थानीयतहहरु धमाधम क्वारेन्टाइन तयार गर्दै छन् । बेदेशिक रोजगारबाट घर फर्केका तथा कोरोना भाईरस संक्रमणको आशंकमामा नागरीकलाई निगरानी गर्नका लागि धमाधम क्वारेन्टाइन निर्माण गर्न थालिएको हो । हाल सम्म ओखलढुंगामा ८८ शैयाका क्वारेन्टाइन तयार गरीएको छ भन. . .


पाँचथरमा विदेशबाट फर्किएकालाई स्थानीयस्तरमा निर्मित क्वारेन्टाइनमा राख्न शुरु

रवीन्द्र काफ्ले फिदिम, चैत १६ गते । पाँचथरमा कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न विदेशबाट फर्किएकालाई स्थानीयस्तरमा निर्मित क्वारेन्टाइनमा राख्न शुरु गरिएको छ । चैत महिनाभित्र विदेशबाट नेपाल आएका व्यक्तिको विवरण यहाँका स्थानीय तहहरुले सङ्कलन गरेका थिए । सङ्कलित विवरणका आधा�. . .


कोरोना भाइरसविरुद्ध प्रयोग हुने अत्यावाश्यक स्वास्थ्य सामग्री तथा उपकरणहरु नेपाल आइपुग्यो

काठमाडौँ । चीनको ग्वान्झाउबाट कोरोनाभाइरसविरुद्ध प्रयोग हुने अत्यावाश्यक स्वास्थ्य सामग्री तथा उपकरणहरु नेपाल आइपुगेको छ । स्वास्थ्य समाग्री लिन काठमाडौबाट शनिबार दिउँसो ग्वान्झउ उडेको नेपाल बायु सेवा निगमको जहाज स्वास्थ्य सामाग्री लिएर आइतबार बिहान फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रा�. . .


अष्ट्रेलियामा ८ नेपालीमा कोरोनाभाइरसको संक्रमण

अष्ट्रेलियामा ८ नेपालीमा कोरोनाभाइरसको संक्रमण देखिएकामध्ये एकजना निको भएका छन् । अष्ट्रेलियामा रहेको नेपाली दूतावासले सो कुरा पुष्टि गरेको हो ।तास्मानियामा बस्दै आएका एक नेपाली संक्रमित निको भएका हुन् । दूतावासका अनुसार अहिलेसम्म न्यू साउथ वेल्समा ४ जना र भिक्टोरियामा तीनजना संक्रमित भेटि. . .


आवर विराटनगर फलोअप : विराटनगरको फोहोर उठ्न थाल्यो,आज यी वडामा उठ्ने

विराटनगर चैत्र १६ , विराटनगर महानगर क्षेत्रमा लकडाउनको बेला घर तथा सहरका फोहोर नउठेको भनि आवर विराटनगरलाई धेरै पाठकले फोन तथा मेसेज गरेर घर तथा सहरको फोहर मैला उठेन भनि समस्या राख्नुभएको थियो । कोरोना भाइरसको नियन्त्रणको लागि गरिएको लकडाउनमा अत्यावश्यक पर्ने सुबिधा चालु राख्न सरकारले भनेपनि विरा�. . .


मास्क भित्रको पुरुष – सुजाता निङलेकु

- सुजाता निङलेकु साउन महिना । स्वभावैले पनि वर्षातको समय, प्रकृती नै रुझेको जस्तो भान हुन्थ्यो । हिलाम्मे बाटो, त्यहि भएर पनि धेरै जसो मेरो दैनिकी घरैमा पुस्तक पढ्दै तीन वर्षकी भदैनीसँग खेल्दै वित्थ्यो । तर कहिलेकाहीँ समय मिलाएर मेरो बुहारीसँग अस्पताल जाने गर्थिए । त्यो बेला मेरी बुहारी खाँदबारी जिल�. . .


कविता : कति दुख दिन्छस् ? – भुवन कुमार वाग्ले

-- भुवन कुमार वाग्ले ए भुंडी, कति फुल्दछस ? तन्किएको छालाले लिपेको बोसोको पर्खाल भित्र फोहोरको सिसडोल वोकेर , कति पिरोल्छस। यहाँ तेरै कारण मेरा आँखा हरुको खुट्टाका नङहरुसंग डिभोर्स भयो, मरियाना ट्रेन्च भन्दा गहिरो भो मेरो नाभी कम्मर जहिल्यै कम्प्लेन गर्छ मसंग किन कारवाही गर्दैनस भनेर, मन भन्छ तिनला�. . .


विश्वभर कोरोना भाइरसको महामारी : वातावरणमा कस्तो प्रभाव पर्ला ?

मार्था हेनरिक्स । बीबीसी केही महिनामै संसार बदलिएको छ । हजारौँले ज्यान गुमाए, सयौँ हजार कोभिड–१९ का बिरामी छन् । डिसेम्बर २०१९ मा उहान सहरमा देखिनुअघि कोभिडबारे कसैलाई थाहा थिएन । ती दशौँ लाख जो सङ्क्रमित छैनन्, आज उनीहरुको जीवन पनि पूर्णतया बदलिएको छ । अधिकारीहरुले कडा लकडाउन गरेपछि चीनको उहा�. . .


भारतमा कोरोना भाइरसद्वारा संक्रमितलाई २८ दिनको तलबी बिदा दिन निर्देशन

भारतको नोएडा प्रशासनले कोरोना भाइरसद्वारा संक्रमितलाई २८ दिनको तलबी बिदा दिन निर्देशन दिएको छ । यसमा कल–कारखानामा काम गर्ने, पसलतिर काम गर्ने र दैनिक ज्यालादारी गर्नेहरुलाई पनि समावेश गरिएको छ ।. . .