Bivek_OB

विराटनगरको नोबेल अस्पताललाई कोरोना उपचार केन्द्र बनाउन दिने घोषणा

विराटनगर स्थित नोबेल शिक्षण अस्पताललाई कोरोना भाइरस (कोभिड-१९) संक्रमित बिरामीको उपचारका लागि अस्पताललाई कोरोना उपचार केन्द्र बनाउन दिने घोषणा गरिएको छ । अस्पतालका सञ्चालक डा.सुनिल शर्माले कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि अस्पताललाई कोरोना उपचार केन्द्र बनाउन दिने घोषणा गरेका हुन । . . .


झापामा पसल अघि चुनको घेरामा उभिएरमात्रै सामान किन्न पाउने !

विष्णुप्रसाद पोखरेल, दमक, चैत १३ गते । अत्यआवश्यक दैनिक उपभोग्य सामाग्रि तथा औषधि पसलहरुमा भिडभाड नियन्त्रण र कोरोना भाइरसको संक्रमणबाट जोगाउन निश्चित दुरीमा बस्नका लागि झापाको बिर्तामोड बजारमा घेरावन्दी बनाउन शुरु गरिएको छ । उक्त घेराभित्र बसेर किनमेल तथा आफुलाई आवश्यक सामाग्रि मगाउन पर्नेछ । त्�. . .


लकडाउन नटेरेपछी विराटनगरमा “स्वास्थ्य संकट” घोषणा गरी सेना परिचालन गर्न मेयरको आग्रह

विराटनगर चैत्र १३ , विश्वभर फैलिएको "कोरोना भाइरस" महामारीको नेपालमा पनि असर नियन्त्रण गर्न अहिले नेपाल "लकडाउन"  गरिएको छ । विराटनगरमा पनि "लकडाउन" को तेस्रो दिनसम्म आइपुग्दा मानिसहरुको चहलपहल सडकमा देखिने गरेको छ  ।विराटनगरका बासिन्दाले लकडाउनको अवज्ञा गरेको देखिन्छ । बजार क्षेत्रमा लकडाउनले मानि�. . .


पाँचथरका दुइ युवालाई मोरङको मिक्लाजुङमा निर्माण गरेको क्वारेन्टाइनमा पठाइयो

पाँचथर । कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकी युवतीसँगै सउदी एयरवेजको विमानबाट क्युआर ६५२ उडानबाट नेपाल आएका यहाँ दुई युवालाई क्वारेन्टाइनमा पठाइएको छ । पाँचथरको फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकाका ती युवालाई बुधबार साँझ प्रदेश सरकारले मोरङको मिक्लाजुङमा निर्माण गरेको क्वारेन्टाइनमा पठाएको . . .


लकडाउन : बालबालिकालाई संस्कार, व्यबहार र पहिचान सिकाउने मौका

यलु जोशि काठमाडौं, चैत १३ गते । कोरोना सङ्क्रमणको खतराले सरकारले गरेको एकान्त बास (लक डाउन)को समयमा बालबालिका असुरक्षित तरिकाले मोबाइलको लतमा त फसेका छैनन् वा तपाईँ आफैँ पनि कसरी समय बिताउने भनेर दिक्क त हुनुहुन्न ? यसलाई तपाईंले कसरी लिनु भएको यो समयलाई बालबालिकालाई ब्यबहारिक कुरा सिकाउने, उनीहरूस�. . .


कोभिड–१९ ले अमेरिकाका नेपाली प्रभावित, धेरैको रोजगारी गुम्यो

-सुरज भण्डारी(रासस) टेक्सस । कोभिड–१९ को सङ्क्रमणले अमेरिकाको जनजीवन प्रभावित बन्न पुगेको छ । कोभिड–१९ को प्रत्यक्ष असर अमेरिकामा बस्दै आएका नेपालीमा समेत देखिएको छ । हालसम्म अमेरिकामा कोभिड–१९ को सङ्क्रमणका कारण एक नेपालीले ज्यान गुमाएका छन् भने सङ्क्रमण पुष्टि भएका केहीले यसको उपचार गराइरहेका �. . .


प्रदेश नम्बर १ अपडेट: कोरोना आशङ्काका १९ वटा केस परीक्षणको लागि काठमाडौँ पठाइयो

विराटनगर चैत्र १३ , प्रदेश नम्बर १ बाट कोरोना आशङ्काका १९ वटा केस परीक्षणको लागि काठमाडौँ पठाइएको छ । १९ वटा केसको स्याम्पल काठमाडौँमा परीक्षणको लागि पठाईएकोे एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले जानकारी दिए। यस्तै, प्रदेश सरकारले एक नम्बर प्रदेशम�. . .


कोरोना तयारी : धरानमा शुक्रबारबाट कोरोना भाइरसको परीक्षण सुरु हुने

विराटनगर चैत्र १३, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोनाको परीक्षण सुरु हुने भएको छ । शूक्रबारबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण सुरु हुने एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सुरेश मेहताले जानकारी दिए । काठमाडौँबाट बुधवार. . .


नेपालसंग सिमा जोडिएको भारतमा कोरोना भाइरसको अवस्था यस्तो

भारतमा कोरोना भाइरस (कोभिड–१९) को कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । स्थानीय सञ्चार माध्यमले दिएको जानकारी अनुसार बुधबार भारतमा यो भाइरसको कारण तीन जनाको ज्यान गएको हो । बुधबार बिहान ५४ वर्षीय मानिसले कोभिड–१९ को कारण ज्यान गुमाएका थिए । त्यस्तै साँझपख मध्यप्रदेशको उज्जैनमा ६५ वर्षीया महिलाल. . .


मलेसियामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुग्यो

क्‍वालालम्पुर । मलेसियामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । त्यसैगरि एक दिनमा १७२ जनामा नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ को संक्रमण भएको मलेसियाको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मलेसियामा हालसम्म कोरोना संक्रमितको संख्या एक हजार ७९६ पुगेको छ । मलेसियाका स्वास्थ्य मह�. . .


ताप्लेजुङमा पत्रपत्रिका अनिश्चितकालका लागि बन्द

दिलकुमार लिम्बू,ताप्लेजुङ । जिल्ला ताप्लेजुङमा दर्ता भएर नियमित प्रकाशन तथा वितरणहुदै आएको छापा पत्रपत्रिकाको विहिबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । विश्वमा माहामारीको रुपमा फैलिरहेको कोरोना भाईरसले आतंक मच्चाई राखेको बेला नेपालमा पनि लक डाउन भैरहेको अवस्थामा छापा मिडिया समाचार संकलन. . .


अमेरिकामा कोरोना भाइरसबाट हालसम्म १ हजार २७ जनाको मृत्यु

एजेन्सी । अमेरिकामा गत जनवरीको तेस्रो साताबाट देखिएको कोरोना भाइरसबाट हालसम्म १ हजार २७ जनाको मृत्यु भइसकेको छ।बुधबारमात्रै २ सय २५ जनाको मृत्यु भएको हो भने बिहीबार २४ घण्टामा २ सय ४७ जनाको मृत्यु भएको हो। आइतबार बिहानसम्म चारदिनमा अमेरिकामा मृतकको संख्या ३२६ जना मात्रै थियो ।त्यस्तै कोरोना भाइर�. . .