Bivek_OB

रंगेलीमा लकडाउनको अवज्ञा गर्ने २५ वटा माेटरसाईकल प्रहरीकाे नियन्त्रणमा

रबिन्द्र बराल रंगेली चैत्र १२ नेपाल सरकारले घोषणा गरेको ‘लक डाउन’ को अवज्ञा गर्ने २५ वटा सवारी साधनलाई रंगेली प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यलय रंगेली दिएको जानकारी अनुसार बुधबार विहान देखि १ बजे सम्म २५ माेटरसाईकल नियन्त्रणमा लिइएको हो । रंगेलीकाे मुख्य चाेक नजिकैमा रहेको ट्र�. . .


एनसेलमा ८० रुपैयाँसम्म सापटी लिन सकिने,पुरानै सेवा शूल्क

काठमाडौं । एनसेलमा ८० रुपैयाँसम्म सापटी लिन सकिने भएको छ । कम्पनीले पुरानै सेवा शूल्कमा दोब्बर बराबरको सापटीको व्यवस्था गरेको हो । यसअघि एनसेलले २ रुपैयाँ सेवा शूल्कमा ४० रुपैयाँ सापटी दिने गरेको थियो । कम्पनीले ब्यालेन्स सकिएर बाहिरन जान नसकेको अवस्था भनेर दोब्बर सापटी दिने घोषणा गरेको हो ।. . .


नेपालमा पनि लकडाउनसँगै इन्टरनेटको खपत ह्वात्तै बढ्यो

विश्वास रेग्मी काठमाडौँ, चैत १२ गते । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट सतर्कता अपनाउन सरकारले मङ्गलबारदेखि एक हप्तासम्म घरबाहिर ननिस्कन निर्देशन दिएसँगै इन्टरनेटको खपत ह्वात्तै बढेको छ । तत्काल एक हप्तासम्म घरमै बस्न सरकारले गरेको आग्रहको पहिलो दिनमै इन्टरनेटको खपत सामान्य दिनको तुलनामा करिब . . .


सप्तरीमा लकडाउनक नमानेपछि नेपाली सेना परिचालन

लकडाउनको पहिलो दिन स्थानीयवासीले नमानेपछि सप्तरीमा नेपाली सेना परिचालन गरिएको छ । कोरोना भाइरसको रोकथामका लागि सरकारले जारी गरेको लकडाउन स्थानीयले उल्लङ्घन गरेपछि सेना परिचालन गरिएको हो । जिल्ला प्रशासन कार्यालय सप्तरीकाअनुसार सप्तरीको राजविराज हनुमाननगर, रुपनी र कल्याणपुरमा नेपाली सेना परि�. . .


नेपालमा कोरोनाभाइरसका तेस्रो संक्रमित फेला

नेपालमा कोरोनाभाइरसका तेस्रो संक्रमित फेला परेको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता सागर दाहालले तेस्रो संक्रमित फेला परेको पुष्टि गरे । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइएको नमुनामा पोजेटिभ भेटिएको उनले जानकारी दिए । तेस्रो संक्रमितलाई आइसोलेसनमा राखिएको बताइएको छ ।. . .


नेकपा मोरङको सबै नेता कार्यकर्तालाई जनताको साथ रहन आग्रह

विराटनगर चैत १२ , विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणको बेला एकजुट भएर जनताको सेवा र सरकारको नियन्त्रण प्रयासको कार्यनयन गराउन नेकपा मोरङले आग्रह गरेको छ । नेकपा मोरङका अध्यक्ष ऋषिशेष पोखरेल र सचिव गणेश उप्रेतीले जारी गरेको विज्ञप्तिमा सम्पूर्ण नेता, कार्यकर्ता तथा जनप्रतिनिधिलाई यस अफ्ट्यार�. . .


विराटनगरको कोशी अस्पतालमा बिना सुरक्षा काम गर्दै स्वास्थ्यकर्मी, सुरक्षा सामग्री नभए काम बन्द गर्ने चेतावनी

विराटनगर चैत १२, प्रदेश नम्बर १ को कोरोना संक्रमित तथा अनुमानित विमारी राख्न विराटनगरस्थित कोशी अञ्चल अस्पताललाई पनि प्रदेश सरकारले घोषणा गरेको छ । तर, अत्यावश्यक सामग्री बिना नै डाक्टर तथा नर्सले अस्पतालमा खटिनुपर्ने भएपछि यसको विरोध भएको छ । पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) उपलब्ध नभएको का. . .


अमेरिकामा बस्दै आएका पाँचथरका अनिल सुब्बाको कोरोना संक्रमणका कारण मृत्यु

काठमाडौं । अमेरिकाको न्युयोर्कमा बस्दै आएका पाँचथरका अनिल सुब्बाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोना भाइरसबाट संक्रमित भएर न्युयोर्कस्थित अस्पतालमा भर्ना भएका ५० वर्षीय  सुब्बाको मंगलबार  मृत्यु भएको  नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले जानकारी दिएका छन् । पाँचथर. . .


मोरङमा आज लकडाउन कडा : एक सय तीस सवारी साधन प्रहरीको नियन्त्रणमा

विराटनगर चैत्र १२ । (कोभिड–१९) संक्रमण विरुद्ध सरकारले घोषणा गरेको ‘लक डाउन’ को अवज्ञा गर्ने १ सय ३० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारी अनुसार विहान देखि अहिलेको समचार लेख्दासम्म १ सय ३० सवारी साधन नियन्त्रणमा लिइएको हो । मोरङ प्रहरी प्रवक्. . .


विश्वभर कोरोनाभाइरसका कारण २० हजार जनाको मृत्यु,कोरोनाभाइरसको असर बढी इटलीमा

विश्वभर कोरोनाभाइरसका कारण २० हजार जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । जोन हापकिङ्स विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले तयार पारेको रिपोर्टमा २० हजारजनाको मृत्यु भएको उल्लेख छ । विश्वका यी दश देश छन् जहाँ कोरोनाभाइरसको असर बढी परेको छ । त्यसमध्ये पहिलोमा इटली रहेको छ भने दोस्रोमा चीन रहेको �. . .


पाँचथरको फिदिम एक सय वटा क्वारेन्टाइन बनाउन सुरु

पाँचथर । स्वास्थ्य संवेदनशीलतलाई मध्यनजर गर्दे पाँचथरको फिदिम नगरपालिकालाई केन्द्रित गरेर एक सय वटा क्वारेन्टाइन बनाउन सुरु गरिएको छ । विश्वभर फैलिरहेको कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दे जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटा, फिदिम नगरपालिका प्रमुख ओनाहाङ नेम्बाङ, प्र. . .


नेपालमा हालसम्म ६ सय १० जनाको नमुना परीक्षण गर्दा दुई जनाको मात्रै पोजेटिभ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न अस्पतालमा भर्ना भएका बिरामीहरुले सम्भावित कोरोनाको  नमुना परीक्षणका लागि काठमाडौं आउनु नपर्ने जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सम्भावित संक्रमितलाई अस्पतालले सिफारिस (रिफर) नगरी आइसोलेसनमा राखेर कोरोना भाइरस परीक्षणका ला�. . .