Bivek_OB

कोरोना: इटालीमा एकै दिन ६ सय ८३ र स्पेनमा ६ सय ५६ को मृत्यु

इटलीमा पछिल्लो २४ घण्टामा ६ सय ८३ जनाको मृत्यु भएको छ भने स्पेनमा ६ सय ५६ जनाको मृत्यु भएको छ । यससँगै इटलीमा मृतकको संख्या ७ हजार ५ सय ३ पुगेको छ भने स्पेनमा ३ हजार ६ सय ४७ ले ज्यान गुमाइसकेका छन् । इटलीमा ५ हजार २ सय १० नयाँ संक्रमित थपिएसँगै अहिलेसम्म कूल ७४ हजार ३ सय ८६ संक्रमित छन् जसमध्ये ३ हजार ४ स. . .


तरकारी,दुध,पशुपंछी ढुवानी गर्न पाइने तर मान्छे बोक्न नपाइने

काठमाडाैं, चैत्र १२ गते । सरकारले अति आवश्यक बैंकिङ सेवा, औषधि, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारी, पशुपंछी र माछाको दाना, कुखुराका चल्ला ढुवानी गर्ने र फर्केर जाने सवारी साधनलाई सुचारु सुचारु गर्ने निर्णय समेत बैठकले गरेको छ । सामान ढुवानी गरी फर्केका त्यस्ता सवारी साधनले यात्रु ओसारपसार गर्नभने पाउन�. . .


विराटनगरको कोशी अस्पतालका डाक्टर आन्दोलनमा, विरामी बेडमा छटपटाउदै

प्रेम देवान विराटनगर । मोरङको रंजनीबाट आईतबार अस्मीता मगर प्रसुती गराउन कोशी अस्पतालमा आएकी हुन् । १९ बर्षिया मगर विराटनगरमा रहेको कोशी अस्पतालमा विगत ४ दिनदेखी आफन्तसँग बसिररहेकी छिन् । तर उनलाई बुधबारदेखी भने अत्याधिक रक्तश्राप हुन्छ । उनलाई रेखदेख गर्न त्यहाँ नत डाक्टर भेटिन्छन् नत नर्स नै । उ�. . .


प्रधानमन्त्री ओलीको ट्विट “अर्को घोषणा नहुँदासम्म घरमै बस्नुहोस् “

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई घरमै बस्न आग्रह गरेका छन् । बुधबार अपरान्ह सामाजिक सञ्जाल ट्वीटर मार्फत प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरो हुन् । मुलुक ‘लकडाउन’ को दोस्रो दिन प्रधानमन्त्री ओलीले भनेका छन्,  'म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु, तपाईंहरु पनि घरमै बस्नुहोस् ।. . .


जब उर्लाबारीमा मेयर आफै भाटा लिएर सडकमा निस्किए !

उर्लाबारी, चैत्र १२, कोरोना भाइरसको संक्रमण फैलिन नदिन नेपाल सरकारले लकडाउन गर्दासमेत अटेरी गरी अनावश्यक हिँड्नेलाई भाटे कार्वाही सुरु गरिएको छ । आज उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो, इलाका प्रहरी कार्यालय उर्लाबारी, नगर प्रहरीसहितको टोलीले भाटे कार्वाही सुरु गरेको हो । पास लिएका र अत्यावश्यक क�. . .


बेलायती राजकुमार चार्ल्सलाई कोरोना भाइरसको संक्रमण

लन्डन । वेल्सका राजकुमार चार्ल्सलाई फिलिप आर्थर जर्जलाई कोरोना संक्रमण भएको छ । क्लेरेन्स हाउसले राजकुमार चार्ल्सलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएको छ । एलिजावेथ द्वितीयका जेठा छोरा ७१ वर्षीय चार्ल्सलाई सामान्य कोरोनाका लक्षण देखिएको बताइएको छ । तर, उनको अवस्था भने सामान्य रहेको प्रवक्�. . .


विराटनगरमा सुरु भयो कोरोनाको सक्रमण नियन्त्रणका लागि डिस इन्फेक्सन

विराटनगर चैत १२, विराटनगर महानगरले नगरक्षेत्रमा कोरोना भाइरसको सक्रमण नियन्त्रणका लागि डिस इन्फेक्सन अर्थात निर्मलीकरण अभियानको शुरुवात गरेको छ । महानगरको ल्यावमा आफ्नै जनशक्ति प्रयोग गरी निर्मलीकरण अभियान शुरु गरेको हो । सोडिएम हाइपो क्लोराइड लगायत विभिन्न रसायन बाट बनाइएको स्प्रे पहिलो चरणमा. . .


कोरोनाले विश्वलाइ सिकाएको पाठ… – सन्तोष आचार्य

" संसार २१ औं शताब्दीलाई चरम बिकाश र प्रबिधिको गुणात्मक फड्को मारेको भनेर आफुलाई परिभाषित गरिरहेको बेला एक नोबल ( नयाँ) भाइरस ले विश्वलाई दिवा स्वप्नबाट ब्युझाइ दिएको छ । अरुको के कुरा गर्नु आफुलाई विकसीत र शक्तिशाली भनि कहलिएको राष्ट्रिय पनि आज झुक्नु परेको छ । भौतिक स्रोत ,साधन र परमाणु हतियार र नया आण. . .


विराटनगरमा लकडाउनमा केही समस्या पर्यो ? लगाउनुहोस फोन यी नम्बरमा !

विराटनगर महानगरपालिकाले लकडाउनको बेला कोही नगरबासीलाई समस्या परे सम्पर्क गर्न केही अत्यावश्यक टेलिफोन नम्बर सार्वजनिक गरेको छ । बिराटनगर महानगर क्षेत्र भित्र काेही कसैलाई केही आवश्यक सहयाेग परेमा बिराटनगर महानगरपालिकालाई सम्पर्क गर्नुहुन अनुराेध गर्दै यी नम्बर सार्वजनिक गरेको हो । ईन्द्रमणी . . .


हालसम्म विश्वका १९६ देशमा कोरोना भाइरसको सङ्क्रमण

चाँदनी हमाल काठमाडौँ, चैत १२ गते । कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी कहरले हालसम्म सबैभन्दा धेरै इटली प्रभावित बनेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हालसम्म विश्वका १९६ देशमा कोरोनाको सङ्क्रमण फैलिसकेको छ । पछिल्लो तथ्याङ्कअनुसार झण्डै चार लाख मानिस कोरोना सङ्क्रमित भएका छन् । विश्व स्वा. . .


विराटनगरमा लक डाउन अवज्ञा गर्ने दुई सय ३४ सवारी नियन्त्रणमा

चैत्र, १२ विराटनगर । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९ ० को जोखिमलाई मध्येनजर गर्दै सरकारले घोषणा गरेको लकडाउन अवज्ञा गर्ने विराटनगरमा २ सय ३४ सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको पछिल्लो जानकारी अनुसार बिहानदेखि हालसम्म २ सय ३४ सवारी साधन प्रहरील�. . .


कतार एवरवेजबाट आएका यात्रुमध्ये महोत्तरीका पाँच जना सम्पर्कमा आए

महोत्तरी, चैत १२ गते । गत शुक्रबार (चैत– ७ गते) कतार एवरवेजबाट आएका यात्रुमध्ये महोत्तरीका पाँच जना सम्पर्कमा आएका छन् । सो विमानबाट आउनेमा ११ जना जिल्लाका रहेकामध्ये पाँचजना सम्पर्कमा आएको र सबैलाई प्रारम्भिक स्वास्थ्यजाँचपछि क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानक�. . .