Bivek_OB

नेपालबाट ३ सय यात्रुसहित उड्यो कतार एयरको विशेष विमान

काठमाडौँ, चैत्र १४ । कतार एयरलाइन्सको चार्टड विमान त्रिभुवन विमानस्थलबाट तीन सय भन्दा बढी विदेशी यात्रु लिएर  फ्र्याँकफर्टका लागि उडेको छ । दोहामा ट्रान्जिट अनुमतिप्राप्त उक्त विमानलाई जर्मन सरकारको अनुरोधमा नेपाल सरकारले उडान अनुमति दिएको हो । जर्मन दूतावास र सरकारको समन्वयमा शुक्र�. . .


चीन सरकारले दिने चिकित्सा सामग्री तातोपानी नाका हुँदै आज नेपाल आइपुग्ने

देवराज सुवेदी मेलम्ची, चैत १४ गते । चीन सरकारले दिने चिकित्सा सामग्री तातोपानी नाका हुँदै आज नेपाल आइपुग्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ । सरकारले चीनतर्फको नाका खोल्ने निर्णय गरेसँगै ती सामग्री तातोपानी नाका हुँदै नेपाल आउने तातोपानी भन्सारका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो । स. . .


पूर्वमा एनआईसीको यस्तो तयारी : ग्राहकले घरबाटै सहायता लिन सकिने

एन.आइ.सी. एसिया बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै ग्राहक सहायता केन्द्र सञ्चालनमा ल्याएको छ । टेलिफोनबाटै ग्राहकको गुनासो सुन्ने र गुनासो सम्बोधन गर्ने गरि ग्राहक सहायता केन्द्र सञ्चालनमा ल्याएको बैंकका प्रादेशिक कार्यालय प्रमुख दिपक थापाले बताए । कोरोना भाइरसको संभावित संक्रमण र. . .


प्रधानमन्त्री ओलीको मटुको धडकनमा केही समस्या आएपछि अस्पताल भर्ना

काठमाडौं चैत १४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको मटुको धडकनमा केही समस्या आएपछि गए राति महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुल एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनु भएको छ । प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले सो आफ्नो फेसबुक मार्फत सो कुराको जानकारी दिनु भएको हो । अहिले उहाँको स�. . .


लकडाउनको आज चौथो दिन :विराटनगरमा सडकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी कडाइका साथ तैनाथ

विराटनगर चैत्र १४ । सरकारले जारी गरेको लकडाउनको आज चौथो दिन । बिहानबाट विराटनगरका चोक-चोकमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।सरकारले चोक–चोक र बस्तीमा समेत प्रहरी पठाएर मानिस तथा सवारी साधनको आवागमनमा रोक लगाएको छ । अत्यावश्यक सेवा र वस्तुबाहेक अन्य आवतजावतमा रोक लगाउन सडकमा नेपाल प्रहरी र सशस्त्र . . .


विदेश फर्किएकाबाट त्रास : विराटनगरमा पनि विदेशबाट आएका व्यक्ति खोजिदै

विराटनगर चैत्र १४ , कोरोना भाइरसको त्रास यती खेर सहर बजारदेखि गाउँगाउँसम्म पुगेको छ । कोरोना भाइरस कारण सबै क्षेत्र सुनसान बन्दै गएको छ । भारतीय सिमा नजिक भएको भएर विराटनगर महानगरपालिकामा पनि कोरोना भाइरसको त्रास बढिरहेको छ । भारतीय सिमाको कारण विराटनगरमा भारतबाट आएका धेरै व्यक्ति रहेको भन्ने शंका. . .


धरानमा विदेशबाट आएका व्यक्तिको विवरण सङ्कलन शुरु

धरान, चैत १४ गते ।  विदेशबाट आएका व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि धरानमा विदेशबाट आएका व्यक्तिको विवरण सङ्कलन शुरु गरिएको छ । गृह मन्त्रालयले विदेशबाट आएका व्यक्तिको विवरण पठाउन पत्राचार गरेपछि धरान उपमहागनरपालिकाले पनि विदेशबाट आएका व्यक्तिको खोजी तीव्ररुपमा बनाएको हो । प्रत्येक वडाले आफ्नो �. . .


Walk the Talk – Dr. Rishikesh Wagle

A common refrain that I hear from parents and teachers is, ‘children don’t listen to us.’ And my standard response is, ‘do you model the expected behavior?’ Most people mistake the wisdom contained in this question as a simplistic solution. As I am, so is my child: that’s my simple mantra for parents and teachers. Most researches support this sure shot formula as what we adults do, shouts louder than words. Let’s reflect upon some basic concerns. We require children to listen to us, but how many of us listen to their spoken and unspoken needs or anguish? Forget children, how many of us listen to anyone else with our full being? We insist that children must eat healthy. However, when children are young and impressionable, we introduce them to chocolate, chips and sugared dr. . .


विराटनगरमा मेरिल्याण्डको लकडाउनमा अनलाइन कक्षा बिद्यार्थीलाई प्रभावकारी बन्दै

विराटनगर चैत्र १४ , विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड–१९ बाट बच्न नेपालमा पनि ‘लकडाउन’ जारी भएको अवस्थामा शैक्षिक संस्था स्वतः बन्द भएका छन् ।  शैक्षिक सस्था बन्द हुदा बिद्यार्थीको पढाइमा भने असर परेको छ । उक्त असरलाई मध्यनजर गर्दै विराटनगरमा इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित मेरिल्याण्. . .


सप्तरी क्वारेन्टाईनमा पाँच महिलासहित ९४ जना

देवराम प्रसाद यादव सप्तरी चैत १३ गते । सप्तरीमा कोरोना रोकथाम तथा व्यवस्थापनका लागि यहाँस्थित विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएको क्वारेन्टाईन केन्द्रमा राखिएको आशंकित व्यक्तिको संख्या बिहीबार सम्ममा पाँचमहिला सहित ९४ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवका अनुसार य. . .


इटालीबाट धेरैले पाठ सिके, एकान्त बासमा जाने मुलुक थपिँदै

चाँदनी हमाल काठमाडौँ, चैत १३ गते । कोभिड–१९ अर्थात कोरोना भाइरस संक्रमणबाट बच्न नेपाली अहिले एकहप्ते एकान्त बास (लक डाउन)मा छन् । नागरिकको ज्यान रहे अरु विकास र समृद्धि फेरि प्राप्त गर्न सकिन्छ । इटलीले यही कुरा पहिले नअपनाउदाँ ठूलो क्षति बेहोरीरहेको छ । त्यही पाठ सिकेर धेरै मुलुक एकान्त बास (लक डाउन)मा. . .


प्रदेश नम्बर १ का प्रमुखको आग्रह : लकडाउनको पालना गरौ

प्रदेश नं. १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले कोरोना भाईरसको संक्रमणबाट जोगिन लकडाउनलाई प्रभावकारी रुपमा पालना गर्न प्रदेशवासीलाई आग्रह गरेका छन् । साथै प्यासीले सरकारले जारी गरेका सूचना तथा सुरक्षाका लागी अपनाइएका उपाय,निर्देशन एवम् आचारसंहिताको पूर्ण पालना गरी आफ बच्न र अरुलाई बचाउने क�. . .