Bivek_OB

कोरोनाबारे केहि परामर्श लिनु छ?विराटनगरका यी डाक्टरसंग लिन सकिन्छ जानकारी (नम्बर सहित)

विराटनगर चैत्र १५,  कोरोना भाइरस (कोभिड १९) को परामर्श तथा सल्लाह सुझाबको लागि विराटनगर महानगरपालिकाले डाक्टरको टोली सहित हेल्प डेस्क स्थापना गरी फोकल फर्सन तोकेको छ । विराटनगरका नगरबासीको लागि कुनै पनि कोरोना भाइरसबारे जानकारी चाहिए , परामर्शको आवश्यकता परे वा सल्लाह सुझाब दिनको लागि उक्त टोली तयार. . .


विराटनगरमा पनि असाहयको लागि राहत बाड्दै युवाहरुको समुह

विराटनगर चैत्र १५ , विराटनगरमा पनि युवाहरुले लकडाउनले प्रभावित भएका गरिब परिवारलाइ एक हप्ताको लागि पुग्ने खाद्यान्न राहत स्वरूप सहयोग गरेका छन् । करिम फाउन्डेसन र लियो ग्लोबलद्वारा विराटनगर - १५  का स्थानीय २० परिवारलाई  खाद्यान्न राहत स्वरूप  सहयोग गरिएको हो । कोरोना भाइरस रोकथामको लागि सरकारले ग�. . .


विराटनगर महानगरले बनायो लकडाउनले पिडित भएकाको लागि ‘राहत कोष’

विराटनगर चैत्र १५ , कोरोना भाइरसको सम्भावित सङ्क्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउनको प्रभावबाट समस्यामा परेका गरिब ,सुकुम्बासी , अति बिपन्न परिवारलाई पर्न सक्ने खाद्यान्न लगायतको समस्याको व्यस्थापन गर्ने उदेश्यले विराटनगर महानगरपालिकाले राहत कोषको स्थापना गरेको छ । नगरक्षेत्रमा पर्न सक्ने स. . .


इनरुवाका मनकारी युवा : असहाय र गरीब परिवारका लागि घर मै तरकारी पुर्याउदै

अमर काफ्ले, इनरुवा, १५ चैत । ‘मन तर मेरो नेपाली हो’ यही भावना बोकेर मुलुक कठोर परीक्षामा रहँदा केही युवाहरुले असहाय र गरीब परिवारका लागि आफ्नो सहयोगी मन फुकाएका छन् । लकडाउनले विहान बेलुकाको गाँस टार्न समस्या भइरहेको अवस्थामा सुनसरी इनरुवाका युवाहरुले असहाय परिवारका सदस्यहरुलाई घर–घरमा नै प�. . .


दमकबाट पक्राउ परे कोरोना भाइसरको भ्रम फैलाउने एक व्यक्ति

झापा चैत १५  । कोरोना भाइसरको सङ्क्रमण देखियो भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउने एक व्यक्ति शुक्रबार साँझ झापाको दमकबाट पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजय पण्डितका अनुसार दमक–१ निवासी ३५ वर्षीय कुमार राईलाई पक्राउ गरिएको हो ।. . .


लकडाउनमा मानसिकरुपमा हामी कसरी तयार हुने?डा. मुक्ति आचार्यको सुझाव (भिडियो)

कोरोना भाइरसको त्रासले नेपाल भर लकडाउनको अवस्था रहेको छ । यस्तो अवस्थामा मानसिकरुपमा हामीले कसरी तयार हुने ? डा. मुक्ति आचार्यको सुझाव यस्तो छ l. . .


प्रदेश नम्बर १ अपडेट :शंकास्पद २५ जना मध्ये २० जनाको रिपोर्ट नेगेटिभ,५ जनाको रिपोर्ट आउन बाकीं

विराटनगर, चैत १५ । प्रदेश नम्बर १ मा कोरोना भाईरसका शंकास्पद २५ जना मध्ये २० जनाको रिपोर्ट नेगेटिभ आएको छ । अन्य ५ जनाको रिपोर्ट आउन भने बाकि नै रहेको छ । परीक्षणका लागि नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणको लागि पठाइएको छ  । प्रदेश नम्बर १ बाट कोशी अस्पताल विराटनगरबाट ६ ज�. . .


क्वारेन्टाइनमा बस्दा ध्यान दिनुपर्ने कुराहरु : गर्न नहुने काम / कस्तो खाना खाने ?

चाँदनी हमाल काठमाडौँ, चैत १५ गते । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बच्न यतिबेला नेपालमा साताव्यापी एकान्त बास चलिरहेको छ । शङ्कास्पद बिरामी भने छुट्टै क्वारेन्टाइनमा चिकित्सकको निगरानीमा छन् । आम मानिसले अपनाइरहेको एकान्त बास पनि एक प्रकार पूर्वक्वारेन्टाइन नै हो । चिकित्सक अरुण सेढाइँ एका. . .


नेपालमा चौथो कोरोना भाइरस संक्रमित फेला

कोरोना भाइरस (कोभिडा१९) को चौथो संक्रमित भेटिएका छन । संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेका छन । हाल उनको अवस्था सामान्य छ । उहाँ ३४ वर्षका नेपाली पुरूष हुुुनुहुन्छ. . .


लकडाउनको चौथोदिन विराटनगरको बजारमा कडा निगरानी, घर भित्रै बस्न मोरङ प्रहरीको आग्रह

विराटनगर । सरकारले लकडाउन गरेको चौथो दिन मोरङ प्रहरीले कडा निगरानी बढाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले शुक्रबार विराटनगरको विभिन्न स्थानमा पुगेर स्थानियलाई घर भित्र बस्न आग्रह गरेको छ । विराटनगर ६ स्थित सरोचियामा पनि घर बाहिर बसेका स्थानियलाई घर भित्र बस्न आग्रह गरेको हो । जिल्ला प्रह�. . .


विराटनगरको इस्लामपुरमा प्रहरीको कडा निगरानी, बाहिर निस्कीएका सर्वसाधरण भागमभाग

प्रेम देवान विराटनगर । सरकारले लक डाउन गरेको चौथोदिनदेखी जिल्ला प्रहरी कार्यालय मोरङको टोली कडाईका साथ निस्कन थालेको छ ।   कोरोनाभाइरसको संक्रमणको जोखिमबाट बच्नको लागी सरकारले लकडाउन गरेपछि आमसर्वसाधरणलाई घर भित्रै बस्न आग्रह गरेको छ । तर पनि अधिकास मानिसहरु घरबाट बाहिर निस्कने आम सर्वसाधरणल�. . .


मोरङ्ग जिल्लाको जहदा गाउँपालिकामा १० बेडको क्वारेन्टाइन कक्ष संचालनमा

विराटनगर चैत्र १४ , विश्वब्यापी महामारीको रुपमा आएको कोरोना भाइरसलाई मध्य नजर गर्दै मोरङ्ग जिल्लाको जहदा गाउँपालिकाका मेयर  कैलाश प्रसाद मण्डलले क्वारेन्टाइन कक्ष संचालनमा ल्याएका छन् । जहदा गाउँपालिका वार्ड न. ५,लक्ष्मिनिया बजारमा रहेको श्री दुर्गा मा.वि. १० बेड बाट संचालन गरेको हो । जहदा गाउँपाल�. . .