विराटनगर । कैलाली–१ टीकापुर बस्ने २४ बर्षीय रामबहादुर विक विराटनगर बसपार्क मै अलपत्र परेका छन । सरकारले मङ्गलबारदेखि लकडाउनको घोषणा गरेपछि उनीहरु अलपत्र परेका हुन । सरकारले फैलिँदै गएको कोरोना भाईरसको सङक्रमणलाई मध्यनजर गर्दै मङ्गलबारदेखि चैत्र ११ गतेदेखि चैत्र २१ गतेसम्म लकडाउनको घोषणा गरेको थ. . .
प्रकाश सिलवाल काठमाडौँ, चैत ११ गते । “संसारभरि दसौँ हजार मान्छे मरिरा’छ अझै बढ्न सक्छन् भन्ने समाचारमा आ’छ डराउन हुन्न आत्तिन हुन्न कोरोना यो टर्छ यो बेलामा हामी सबै सचेत बन्नुपर्छ आउँदैछ कोरोना भाइरस विश्वभर आतङ्क छाइरहा’छ....” विश्वव्यापी सङ्क्रमित भइरहेको कोभिड–१९ रोकथाम, नियन्त्रण र सचेत. . .
विराटनगर । कोरोना भाइरसको जोखिम न्युनीकरण गर्न विराटनगर महानगरपालिकाले मङगलबारदेखि लकडाउनको घोषणा गरेपनि आम सर्वसाधारणले यसलाई गम्भीरतापुर्वक लिएका छैनन् । महानगरले घोषणा विपरित बाटो र बजार क्षेत्रमा आम सर्वसाधारणहरुको चहलपहल जारी नै छ । महानगरपालिकाले चैत्र ११ देखि चैत २१ गते बिहान ६ बजेसम्मक�. . .
विराटनगर चैत ११, कोरोना प्रभावका कारण विराटनगरका पत्रपत्रिकाहरु दस लागि बुधबारदेखि बन्द गर्ने भएका छन् । विराटनगरमा नियमितरुपमा प्रकाशन हुँदै आएका चार दैनिक पत्रिका उद्घोष,हाम्रो मत, न्यु श्रृष्टि र दर्शन दैनिक पत्रिकाहरुले कोभिड–१९ (कोरोनाभाइरस)को महामारीलाई मध्यनजर गर्दै बुधबारदेखि पत्रिकाक�. . .
विराटनगर चैत ११, नेपालभर कोरोना भाइरसको त्रासले लकडाउन भएको बेला विराटनगरमा भर्खरै सञ्चालनमा आएको आरके सिटि मलले अनलाइन सामग्री उपलब्ध गराउने भएको छ । मलले तरकारी , खाद्यान्न लगायतका सामग्री उपलब्ध गराउन लागेको हो । मलले २ हजार भन्दा कमको सामान मगाउदा ५० रुपैयाँ शुल्क राखेको तथा २ हजार माथिको सामान . . .
विराटनगर चैत ११ कोरोना भाइरसले विश्व नै आतंकित बनेको अवस्थामा नेपालमा पनि यसको रोकथाम गर्न विभिन्न प्रयास जारी रहेको छ । कोरोना नियन्त्रण गर्न विभिन्न सरकारी निकाय तथा सामाजिक व्यक्तिबाट कोरोना रोकथाम कोषमा रकम जम्मा भइरहेको छ । यस्तै,प्रदेश न.१ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी द्वारा आफ्न�. . .
देशभर आजदेखि गरिएको लकडाउनमा विराटनगर पनि ठप्प बनेको छ । विराटनगरका चोकमा प्रहरी तैनाथ रहि भिडभाड हुन नदिन घटिरहेको दृश्य देख्न सकिन्छ । विराटनगर बजार ठप्प छ भने केही निजी मोटरसाइकल भने सहरमा चलेको देख्न सकिन्छ । तस्बिरमा :. . .
विराटनगर चैत १२, विराटनगरमा लकडाउन भएको अवस्थामा सडक प्राय सुनसान नै रहेका छन् । विराटनगर बजारमा मानिसको चहलपहल न्यून छ भने केही साइकल र मोटरसाइकल भने चलिरहेको देख्न सकिन्छ । विराटनगरमा चोकचोकमा प्रहरी तैनाथ रहेको छ । प्रहरीले सडकमा देखिएका मानिसलाई बाहिर निस्कनुको कारण सोधपुछ गर्ने गरेको र घरमै ब. . .
देशैभर आजदेखि लकडाउन भएको छ । लकडाउनले विराटनगर पनि ठप्प नै रहेको छ । ठाउँठाउँमा प्रहरी तैनाथ गरेर भिड नियन्त्रण गर्ने प्रयास भइरहेको छ । यता, विराटनगरको गुद्री बजारमा विहानै प्रहरी पुगेर तरकारी व्यापारीलाई हटाउन बल प्रयोग गरेको छ । प्रहरीले भिड देखियो भनेर गुद्रीमा रहेका व्यापारीलाई लाठी समेत प्र�. . .
रबिन्द्र बराल चैत्र ११रंगेली नेपाल सरकारकाे निर्देशनलाई कालिका कन्ट्रक्सन बेवास्ता गरेको पाईएकाे छ । अाफ्नाे कामदारलाई मंगलबार बिहानै ७:३० बजे देखिनै काम लगाउदै गरेको भेटिएको हाे । नेपाल सरकारले नेपाल भरिनै लकडाउन गर्ने निर्देशन दिएता पनि त्याे भने कार्यनयनमा अाएन रंगेली बिराटनगर सडक खण्डको अ�. . .
मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायुको समेत प्रभाव रहेको जनाएको छ । मंगलबारको मौसम पूर्वानुमान सूचना जारी गर्दै महाशाखाले हाल देशको पश्चिमी भू–भागमा आँशिकदेखि सामान्य बदली रहेको र मध्य र पश्चिमका पहाडी भेगमा आंशिक बदली रहेको जनाएको छ | महाशाखा�. . .
विराटनगर । नेपाली कांग्रेस मोरङले कोराना भाईरसबाट सबै सर्वसाधारणलाई सचेत गराउने अभियान सुरु गरेको छ । मोरङका ६ वटै निर्वाचन क्षेत्रका कांग्रेस जिल्ला सदस्यहरु, स्थायी, आमन्त्रीत तथा सल्लाहाकारहरुको सुझावका अधारमा यो अभियान शुरु गरिएको हो। प्रचार प्रसारलाई व्यापक बनाउने, माक्स, सेनिटाजर लगायतका स. . .