Bivek_OB

विराटनगरको बसपार्कमा अहिलेसम्म छैन, हेल्थ डेक्स (भिडियो सहित)

विराटनगर । दैनिकी हजारौको संख्यामा यात्रुहरु आउजाउ हुने स्थान हो बसपार्क । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमण फैलन नदिनको सरकारले विभिन्न स्वास्थ्य सुरक्षा अपनाईरहेको छ । सार्वजनिक सवारीका साधनमा कतिको स्वास्थ्य सुरक्षा अपनाइएको छ त भनेर हामीले विराटनगमा रहेको ट्रमिनल बसपार्�. . .


विराटनगरका सबै सिनेमा हल बन्द , सरकारी निर्देशन पालना

विराटनगर । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस ले देशको हरेक क्षेत्रलाई संकटमा पारेको छ । यति बेला देशको व्यवसाय क्षेत्र देखि दिएर साधारण जीवनशैलीमा पनि प्रत्यक्ष असर पर्न गएको छ । आम नागरिकहरुले मनोरंजन हासिल गर्ने स्थल सिनेमा हललाई पनि सरकारले बन्द गर्ने निर्देशनसँगै सरकारको निर्णयला�. . .


विराटनगर महानगरपालिकामा प्रशासकीय अधिकृत एकदेव गए इन्द्रमणी आए

विराटनगर ६ चैत्र । विराटनगर महानगरमा सरुवा भइ आएका प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणी पोखरेललाइ स्वागत गरिएको छ भने सरुवा भएका निवर्तमान प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारीको विहिवार बिदाई गरिएको छ । कुशल प्रशासकको छवी बनाएका अधिकारीको बिदाइ कार्यक्रममा जनप्रतिनिधि तथा कर्मचारीले प्रशंसा गरे�. . .


कोरोना प्रभाव : रंगेलीको संसारी मन्दिरमा केहि दिन बली चढाउन बन्द

रबिन्द्र बराल , रंगेली चैत ६, विश्वव्यापी महामारीको उग्ररुप लिईरहेकाे कोरोना भाईरस फैलिए पछि अहिले नेपालमा समेत उच्च सतर्कता अपनाउन आग्रह गरे संगै मोरङको रंगेली नगरपालिका ७ मा रहेेको श्री संसारी माईस्थान मन्दिरमा केेेही दिनका लागि बलि बन्द गरिने भएको छ । विशेष गरेर प्रत्येेक साताकाे मंंगलबार र शनि�. . .


कोरोनाको प्रभावले दैनिक ज्यालादारी गर्ने मजदुरलाई कस्तो असर पर्ला ?

एन्जु शिवाकोटी विराटनगर । नोबेल कोरोना भाइरस (कोभिड १९) हाल विश्वभर महामारीको रुपमा फैलिरहेको छ । नेपाल पनि कोरोना भाइरसको जोखिममा छ । नेपाल सरकारले जोखिमबाट बच्न सतर्कता अपनाउन पहल गरिरहेको छ । त्यसै गरी प्रदेश १ सरकारले पनि कोरोना भाइरसको जोखिनबाट बच्न २५ जना भन्दा बढी भेला न हुने निर्णय गरेको छ । च�. . .


खोटाङका एक व्यक्तिमा कोरोना देखियो भन्ने हल्ला मात्रै, अस्पतालमा पुष्टि भएन

खोटाङ, चैत ६ गते । जिल्लामा केही दिनदेखि कोरोना भाइरसका बिरामी रहेको भनिएका व्यक्ति स्वस्थ रहेको पुष्टि भएको छ । चीनबाट फर्किएका बिरामी रहेको भनेर गाउँमा अनावश्यक हल्ला फैलिएपछि बुधबार स्वास्थ्य परीक्षण गर्दा कुनै लक्षण नदेखिएको हो । बिरामी भनिएका व्यक्तिमा सामान्य ज्वरोसमेत नरहेको र उनी स्वस्थ र�. . .


कोरोना तयारी अपडेट : मोरङको टाँडीमा तयार भयो क्वारेन्टाईन (तस्बिर)

कोरोना संक्रमित ब्यत्तिहरुका लागि प्रदेश १ सरकार र नेपाल आर्मीले मोरङको टाँडीमा तयार पारेको क्वारेन्टाईन । मोरङको मिक्लाजुङमा २०० बेडको क्वारेन्टाइन बनाएको छ । प्रदेश १ का मा सुनसरीको श्रीलंका टापु र मोरङको टाँडीमा क्वारेन्टाईन निर्माण गरिएको छ । प्रदेश नम्बर १ मा ४४० वटा क्वारेन्टाइन बनाइएको छ ।. . .


सरकारी कार्यालयमा भिडभाड कम गर्न यस्तो निर्णय,जरिवाना शुल्क मिनाहा

सरकारले सरकारी कार्यालयमा भिडभाड कम गर्न मालपोत, विद्युत, र यातायातमा लाग्ने जरीवानावापतको शुल्क मिनाह गर्ने भएको छ । सरकारले रोकथाम तयारीबारे गरेका पछिल्ला निर्णय लागू गर्ने क्रममा बिहीबार यस्तो निर्णय गरेको हो ।गृह मन्त्रालयमा बसेको बैठकले विलम्ब शुल्क लाग्ने अवस्था भएमा सरकारले मिनाह गर्ने व्य�. . .


खोटाङमा युवा संघ र तरुण दलका नेता तासको खालबाट संगै पक्राउ परे

प्रहरीले तासको खालबाट युवा संघ र तरुण दलका जिल्ला नेताहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा युवासंघ खोटाङका रसकुमार राई र तरुण दल खोटाङका कोषाध्यक्ष रुपेन्द्र राईलगायत ९ जना रहेका छन् । उनीहरुलाई बुधबार राती खोटाङको हलेसीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक (डी�. . .


जोगबनीमा कडाइ आवश्यक :भारतीय सीमा क्षेत्रबाट कोरोनाको संक्रमण भित्रन सक्ने जोखिम

काठमाडौं । गृह मन्त्रालयले भारतीय सीमा क्षेत्रबाट कोरोना भाइरसको संक्रमण भित्रन सक्ने जोखिम रहेकाे भन्दै उच्च सतर्कता अपनाउने निष्कर्ष निकालेको छ । बिहीबार मन्त्रालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समिति बैठकले खुला सीमानाका कारण भारतबाट कोरोनाको संक्रमणको ज. . .


विराटनगरमा कोरोनाको जनचेतना कमजोर, भगवान भरोसा काम !

विराटनगर चैत ६, मलाई सेनिटाइजर के हो ज्ञान थिएन । २ वर्ष अगाडि म काठमाण्डौमा रहँदा मेरो एक जना साथीले खाजा खाने समयमा उनको झोलाबाट सानो बट्टा निकाल्दै एक थोपा तरल पदार्थ हातमा राखेर हात मिच्न थालिन् र मलार्ई पनि उनले त्यो तरल पदार्थ हातमा दल्न दिईन । मैले उनले जस्तै एक थोपा तरल पदार्थले हात मसाज गरे, त्य�. . .


कोरोना प्रभाव : लोकसेवा आयोगको पनि परीक्षा स्थगन

काठमाडौँ, चैत ६ गते । लोकसेवा आयोगले परीक्षा स्थगन गरेको छ । आयोगका उपसचिव एकनारायण शर्माले कोभिड–१९ को सङ्क्रमणका कारण आयोग पदाधिकारीको बैठकले यही चैत ८ गतेदेखि सञ्चालन हुने सबै परीक्षा चैत मसान्तसम्म स्थगन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । यसअघि सरकारले बुधबार माध्यमिक शिक्षा परीक्षा (एसइई) र �. . .