भक्तपुर, चैत ६ गते । सरकारले आजदेखि देशभरका परीक्षा केन्द्रमा एकैसाथ शुरु गर्ने भनेको माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन गरेपछि देशभरका एक हजार ९९५ परीक्षा केन्द्र सुनसान भएका छन् । बुधबार दिनभरि परीक्षा केन्द्रको तयारी र विद्यार्थीको सिम्बोल नम्बर प्रत्येक बेञ्चमा टाँसेर परीक्षाको तयारी गरे पनि . . .
समाजवादी पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् । उनी बाँसबारीस्थित गंगालाल अस्पतालमा भर्ना भएका हुन् ।‘ब्याक पेन’ भएर अस्पताल भर्ना हुनुपरेको उनका स्वकिय सचिव विश्वदीप पाण्डेले जानकारी दिए । उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, “पूर्वप्रधानमन्त्. . .
बेइजिङ । कोरोनाभाइरसको पहिलो संक्रमण देखा परेको चीनमा पछिल्लो समय कोरोना संक्रमणको अवस्थामा निकै सुधार आएको छ । कोरोनाभाइरसको संक्रमण फैलिए यता, चीनमा पहिलो पटक बुधबार स्थानीयस्तरमा नयाँ संक्रमित फेला नपरेको समाचार एजेन्सीहरुले जनाएका छन् । यसलाई विश्वमा कोभिड–१९ विरुद्धको युद्धमा नयाँ मोड मा�. . .
काठमाडौं । सुनको मूल्य आज प्रतितोला १ हजार ५ सयले घटेको छ ।बिहीबार सुन प्रतितोला ७५ हजारमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यसअघि हिजो (बुधबार) सुन प्रतितोला ७६ हजार ५ सयमा कारोबार भएको थियो ।आइतबार १५ सयले घटेर प्रतितोला ७७ हजारमा कारोबार भएको सुन सोमबार ५ सय रुपैयाँले बढेक�. . .
विराटनगर चैत्र ६,सरकारले कोरोना भाइरसलाई फैलिन नदिन भिड हुने सबै सस्था बन्द गर्न आग्रह गरेसंगै विराटनगर लगायत देशका अधिकाँश शैक्षिक सस्था बन्द भएका छन्। शैक्षिक सस्था बन्द हुदा बिद्यार्थीको पढाइमा भने असर परेको छ । उक्त असरलाई मध्यनजर गर्दै विराटनगरमा इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित मेर�. . .
-समिन तिम्सिना कोरोनाभाइरसको सङ्क्रमण विश्वभरि फैलिरहेको छ। विश्व स्वास्थ्य सङ्गठनले यसलाई ुविश्वव्यापी महामारीुको सङ्ज्ञा दिएको छ। विश्वमा अहिले कोरोना भाइरस संक्रमणको सबैभन्दा डरलाग्दो संकटको सामना गरिरहेको युरोपेली मुलुकहरुमा भाइरस संक्रमण तथा फैलावट रोक्नका लागि सार्वजनिक गतिविधिमा रो�. . .
विराटनगर । नबिल बैंकले महिला उद्यमीलाई ब्याज अनुदानमा कर्जा प्रवाहका लागि उमा–गौरी कृषि सहकारीसँग सहकार्य गर्ने भएको छ । विपन्न वर्ग कार्यक्रम अन्तर्गत नबिल बैंकले सहकारीसँगको सहकार्यमा महिला उद्यमशीलता कर्जा प्रवाह गर्ने भएको हो । सहकारीमार्फत ४ प्रतिशत ब्याजमा एकलाख रुपिँयादेखि १० लाख रुपिँय. . .
विराटनगर चैत ६, मोरङमा हिसानले लिदै आएको कक्षा ११ र १२ को परिक्षा स्थगित भएको छ । कक्षा १२ को परीक्षा जारी रहेको अवस्थामा आज विहान बसेको हिसानको बैठकले परीक अर्को नोटिस नहुन्जेलसम्म स्थगित गरिएको हिसानका मोरङ अध्यक्ष राजेश कार्कीले बताए ।. . .
विराटनगर । विराटनगर १६ दरैहियाका दुई विद्यालयमा माक्स र डेटोल साबुन वितरण कार्यक्रम सम्पन्न भएको छ । युवा नेता तथा समाजसेवी बिकास मण्डलले ईन्द्रेणी कला प्रतिष्ठान विराटनगरसंग सहकार्य गरी माक्स र डेटोल साबुन वितरण गरेका हुन् । बुधबार महामाया भगवती प्राथमिक विद्यालय र पाथीभरा लायन्स जनता अध्ययन केन्. . .
चैत्र ५, विराटनगर । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमको सूचीमा राखेसँगै यातायात क्षेत्रमा पनि प्रभाव परेको छ । विराटनगरको बसपार्क क्षेत्र सधैँ भन्दा यात्रुहरूको चाप पातलिएको यातायात व्यवसायी सरोज काफ्लेले बताए । उनका अनुसार विराटनगरदेखि काठमाण्डौंसम्मका लाग. . .
विराटनगर । विश्वव्यापी महामारीको रुप लिएको फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को बारे कोशी अस्पताल विराटनगरका डाक्टर दिपक सिग्देलको यसो भन्छन् । भिडियो मात्र ः भिडियो ः प्रेम देवान आवर विराटनगर. . .
विराटनगर । विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर १० स्थित इन्जिनियर मार्गमा बन्दै गरेको नालामा एक नम्बरको ईटा भन्दै २ नम्बरको ईटा प्रयोग गरेको फेला पारेपछि जनप्रतिनिधीले काम रोकिदिएका छन् । [caption id="attachment_113078" align="alignnone" width="960"] एक नम्बर भन्दै २ नम्बर ईटा बोकेर ल्याएको ट्याक्टर ।तस्वीर ः प्रेम देवान[/caption] वि�. . .