धनुषा । धनुषामा माध्यामिक शिक्षा परीक्षा (एसईई)का परीक्षार्थीबाट घुस लिने प्राधानाध्यापक रंगेहात पक्राउ परेका छन्। धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजस्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक महेन्द्र महतालाई बुधबार दिउँसो अख्तियारले विद्यालयबाटै २ हजार रुपैयाँ घुसहित पक्राउ गरेको हो। बि�. . .
राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले आगामी साताका लागि निर्धारित अखिल नेपाल फुटबल संघको १९ औं वार्षिक साधारण सभा स्थगित गरेको छ । नोबेल कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि एन्फाले बी डिभिजन लिगसहितका सबै खेल, गोष्ठी, सभा स्थगित गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिब रमेशकुमार सिलवाल�. . .
काठमाण्डाै – सुनको भाउ बुधबार तोलामा एक हजार रुपैयाँले बढेको छ । सुन बुधबार तोलाको ७६ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मङ्गलबार एकैदिन तोलामा दुई हजार रुपैयाँ घटेर सुन तोलाको ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँ. . .
कोरोनाको संक्रमण फैलिन नदिन आवश्यक परे देशभरका होटेललाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्ने सरकारको तयारी छ । होटेललाई अस्थायी अस्पतालका रूपमा प्रयोग गर्न होटेल संघ नेपाल (हान) लाई अनौपचारिक रूपमा सरकारले प्रस्तावसमेत गरिसकेको छ । हानले पनि सरकारलाई जनताको स्वास्थ्यका लागि सहयोग गर्न तयार रहेको जव. . .
मिस नेपाल २०२० को धरान अडिसनमा ६ जना प्रतियोगीहरुले अडिसन दिएका छन् । ५.४ इन्च उचाईं, प्लस २ पास र १८ वर्ष काटेको अविवाहित युवतीले मात्र अडिसनमा भाग लिन पाउने नियम रहेकोले १२ जना सहभागी भएकोमा अधिकांशको उचाई कम भएकोले अडिसनमा भाग लिन पाएनन् । धरानको गोर्खा डिपार्टमेन्ट स्टोरको हलमा आयोजित मिस नेपाल २०�. . .
विराटनगर चैत्र ५ , विश्वभर फैलिएको कोरोना भाइरसको त्रास संगसंगै यसबाट जोगिन प्रयोग हुने सामग्रीमा कालोबजारी सुरु भएको छ । विराटनगरमा पनि सेनिटाइजरको कालोबजारी बढेको बेला औषधि बिभागको अगुवाइमा भएको आनुगमनमा विराटनगरमा हातमा लगाउने सेनिटाइजर उत्पादन गर्दै आएको विराटनगर १० मा रहेको एभारग्रिन हर्बर. . .
एजेन्सी । अमेरिकाका ५० वटै राज्यमा कोरोना भाइरसको महामारी फैलिएको छ ।पछिल्लो पटक पश्चिमी भर्जिनियामा पनि कोरोना संक्रमित भेटिए पछि सबै राज्यहरुमा कोरोनाको संक्रमण फैलिएको पुष्टि भएको हो । ८ करोड ५ लाख जनसंख्या रहेको पश्चिमी भर्जिनियालाई लक डाउन गर्ने विषयमा दुई दिनमै निर्णय गरिने अधिकारीहरुले जन�. . .
अमरराज नहर्की तनहुँ, चैत ५ गते । तनहुँकी एक महिला चितुवाको आक्रमणमा परेकी आफ्नी छोरीलाई खोसेर उद्धार गर्न सफल हुनुभएको छ । शुक्लागण्डकी नगरपालिका–३, बनकेवाकी इन्दिरा न्यौपानेले सोमबार साँझ घरमै खेलिरहेकी छोरीलाई आक्रमण गरी घिसारेर ५० मिटर तल पु¥याएको चितुवासँग लडेर छोरीलाई बचाउनुभएको हो । घरको आँ�. . .
काठमाडौं, चैत्र ५ गते । सरकारले अर्को शैक्षिक सत्र शुरु नहुन्जेल विद्यालय जाने बालवालिकाहरुलाई अनावश्यक रुपमा घरबाहिर भीड्भाडमा ननिस्कन आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार एक अपिल जारी गर्दै उक्त आग्रह गरेको हो । परिक्षा समाप्त भएपछि अर्को शैक्षिक सत्र शुरु नहुन्जेल सम�. . .
शेषकान्त पण्डित काठमाडौँ, चैत ५ गते । यो वर्ष अर्थात् २०७६ सालको एसईई परीक्षा चैत ६ गतेबाट सुरु हुँदैछ । यस परीक्षाका लागि आवश्यक सबै तयारी पूरा गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षाका लागि परीक्षा केन्द्र तय गर्ने, उत्तरपुस्तिका तथा प्रश्नपत्र सम्बद्ध स्थान पु¥याउने, केन्द्राध्यक्षक. . .
एनआईसी एसिया बैंक लिमिटेड बिर्तामोड शाखा प्रदेश १ ले आफ्ना खातावालालाई गम्भीर रोगको उपचार वापत १५ लाख रुपैंयाको बिमा रकम भुक्तानी गरेको छ । मंगलबार दमकको सिद्धि मार्केटमा रहेको शाखामा एक कार्यक्रमको आयोजना गर्दै झापा बिर्तामोडका खातावाला महेश अग्रवाललाई १५ लाखको चेक हस्तान्तरण गरिएको हो । अग्रवा�. . .
रबिन्द्र बराल, रंगेली चैत ५ , माेरङकाे रंगेली नगरपालिका नगरपालिका ७ स्थित मुख्य बजारमा मंगलबार बेलुकी ५ बजे माेटरसाईकल चाेरी भएको छ । रंगेली ७ बसपार्क घर भएका राजु मह्ताे को १५ प ६५३६ नम्बरको रातो कालो रंगको मोटरसाइकल चाेरी भएको पिडित ले बताए। हटिया गर्ने बजारमा किनमेल गर्ने गएकाे बेला चाेरी भएको उनले�. . .