प्रेम देवान विराटनगर । बिराटनगरमा रहेको कोशी अस्पतालमा कोरोना भाइरसको सक्रमणको शंका गरिएका विरामी राख्नको लागी आइसोलेसन वार्ड तयारी भएको छ । प्रदेश नम्बर एक सामाजिक विकास मन्त्रालयको सहयोगमा कोशी अस्पतालमा मंगलबारबाट आइसोलेसन वार्डको तयारी पुरा भएको हो । यस्तो देखियो आइसोलेसन भिडियो अस्�. . .
कोरोना भाइरस विरुद्धको सचेतना अभियान अन्तर्गत राष्ट्रिय युवा संघ नेपाल बिराटनगर महानगर कमिटीले जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । कमिटीले विराटनगर बसपार्कमा रहेका यात्रु तथा सर्वसाधारणहरुमा स्यानिटाइजरको प्रयोग विधि तथा केही थान मास्क समेत बितरण गरेको थियो । कार्यक्रममा बोल्दै महानगर अध्. . .
विराटनगर । न्यूरो हस्पिटलको विस्तारित शाखा मदर एण्ड चाइल्ड हस्पिटलले सेवाग्राहीहरुको नियमति स्वास्थ्य सेवालाई ध्यानमा राखि साप्ताहिक छुटको योजना ल्याएको छ । बिराटनगर—९ महेन्द्र चोक स्थित हस्पिटलले एक कार्यक्रमको आयोजना गरि छुटको व्यवस्था बारे सार्वजनिक गरेको छ । मदर एण्ड चाइल्ड हस्पिटलल�. . .
काठमाडौ । कोरोना भाइरसको आशंकामा परीक्षण गरिएका ११ जनाकै रिपोर्ट नेगेटिभ आएको छ । देशका विभिन्न अस्पतालबाट कोरोना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना पठाइएको थियो। उनीहरु सबैमा कोरोनाको संक्रमण नरहेको प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिए । गत शनिबार �. . .
विराटनगर । कोरोना भाइरस (कोभिड–१९) ले विश्वमा महामारीको रूप लिएपछि मुलुकभित्र सङ्क्रमण भित्रिन नदिन सरकारले विभिन्न सुरक्षा अपनाइरहेको बेला यता विराटनगरमा पनि युवाहरुले सेनिटाईजर प्रयोग गर्ने र बनाउनेबारे जनचेतना दिदै आएका छन् । तस्वीर : प्रेम देवान /आवर विराटनगर विराटनगरका युवा अभियानकर्मी पे. . .
काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेडले धरानमा महिला उद्यमीहरुलाई वित्तीय साक्षरता तथा ब्याज अनुदान महिला उद्यमशिल कर्जा सम्बन्धी प्रशिक्षण कार्यक्रम गरेको छ । साना तथा मझौला उद्यमी महासंघसँग आबद्ध महिला उद्यमीहरुलाई बैंकले सुनसरीको धरानमा वित्तीय साक्षरता तथा ब्याज अनुदान महिला उद्यमशिल कर्जाका . . .
जयकृष्ण यादव इनरुवा, चैत ४ गते । सुनसरीका दुई कैदीबन्दी र सात जना दृष्टिविहिनसहित १३ हजार ६९ एसईई परीक्षामा सहभागी हुँदैछन् । चैत ६ गतेबाट संचालन हुन लागेको परीक्षामा सुनसरीका १३ हजार ६९ जना विद्यार्थीहरुले परीक्षा दिने भएकाले ४८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । जिल्लाको १२ स्थानीय तह मध्ये �. . .
शान्ता अधिकारी चितवन,चैत ४ गते । विश्वव्यापी सन्त्रासको विषय बनेको नोभेल कोरोना भाइरसका विरुद्ध जुध्ने तयारी स्वरुप चितवनको भरतपुरमा ७२ घण्टा भित्र ७० शैयाको भरतपुर कोरोना विशेष अस्पताल स्थापनाको शुरुआत गरिएको छ । भरतपुर महानगरपालिकाको अगुवाईमा मंगलबार विहान नोभल कोरोना भाइरस संक्रमण तथा रोकथा�. . .
काठमाण्डाै – सुनको भाउ मङ्गलबार एकैदिन तोलामा दुई हजार रुपैयाँले घटेको छ । सुन मङ्गलबार तोलाको ७५ हजार पाँच सय रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ साेमबार तोलामा पाँच सय रुपैयाँले बढेर तोलाको ७७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी तलामा ८० रुप�. . .
काठमाडौं । कोरोना भाइरसले मंगलबार बिहानसम्म सातहजार १७१ जनाको ज्यान लिएको छ । चीनको वुहान क्षेत्रबाट फैलिएको कोरोनाभाइरसले अहिलेसम्म सात हजार १७१ जनाको ज्यान लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अहिलेसम्म १ लाख ८२ हजार ६०९ जनामा कोरोना संक्रमण देखिएको छ ।जसमध्ये ७९ हजार ८८३ जना उपच�. . .
रबिन्द्र बराल रंगेली चैत्र ४ रंगेली नगरपालिका ८ मा रहेको चन्डिका डिस्टिलरीले आफ्नो कामदारहरुलाई माक्स बितरण गरेको छ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना फैलने डरले कामदारहरुलाई सुरक्षित रहनका लागि कामदार हरु लाई २ सय पिस माक्स वितरण गरेको मेनेजर ओमकार थापाले बताए । सबै कामदारलाई काम गरि सके. . .
काठमाडौं, चैत ४ गते । कोरोना भाइरस विरुद्धको खोपको पहिलो परीक्षण एक ४३ वर्षीया महिलामा गरिएको छ । अमेरिकाको सियाटल निवासी जेनिफर हलरले आफूले केही गर्न पाएकोमा अनौठौ अनुभूति भएको बताउनुभएको छ । सो खोप परीक्षणका क्रममा कोरोना भाइरसको कपि गरएिको जेनेटिक कोड उहाँको शरीरमा पठाइएको र त्यसले उहाँको शरीरम�. . .