फागुन, २७ झापा, विराट मानव सेवा आश्रमले झापाबाट मानसिक सन्तुलन गुमाएका एकजना मानिसको उद्धार गरेको छ । लामो समय देखि मानसिक सन्तुलन गुमाएको कमल कार्कीलाई सोमबार संस्थाले उद्धार गरेको हो । कमल गाँउपालिका रक्तचनका ४१ वर्षिय कमल कार्कीलाई ०५७ साल देखि मानसिक सन्तुलन गुमाएर कष्टकर जीवन विताउदै आइरहेका थ. . .
विराटनगर फागुन २७। विराटनगर वडा नम्बर १२ मलंगवामा एक श्रीमानले आफ्नै श्रीमतीको हत्याको आरोपमा समातिएका छन् । मादक पदार्थको सेवन गरी ७२ वर्षीय परण ऋषिदेवले ७० वर्षीया श्रीमती सगुत्री ऋषिदेवको दाउराको प्रहार गरी हत्या गरेकाे आराेप रहेको छ। श्रीमतीको हत्यामा संलग्न भएकाे आराेपमा पक्राउ परेका ऋषि�. . .
यूएईमा २ नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको भेटिएको छ । सोमबार त्यहाँको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टअनुसार २ नेपालीसहित १४ जना कोरोना भाइरसबाट संक्रमित नयाँ बिरामीहरु फेला परेका हुन् । योसहित यूएईमा कोरोना संक्रमितहरुको संख्या ५९ जना पुगेको छ । सोमबार भेटिएका नयाँ संक्रमि�. . .
जनकपुर, फागुन २६ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई महामूर्खको उपाधिबाट सम्मान गरिएको छ । होलीको अवसरमा जनकपुरमा आयोजित महामूर्ख सम्मेलनबाट मुख्यमन्त्री राउतलाई महामूर्खको हास्य उपाधिबाट सम्मान गरिएको हो । उनलाई फर्सीको टोपी र घिरौला लगायतका तरकारीको माला पहिर्याइएको थियो । कार्यक्रम�. . .
विराटनगर , फागुन २७ । रङैरंङको पर्व फागु अर्थात होली सद्भाव र आत्मियता साटासाट गदै आज तराईमा मनाईदैछ । जनकपुरबाहेक तराईमा आज धुमधामका साथ होली पर्व मनाईंदैछ । जनकपुरमा भने भोली मात्र होली मनाउने तयारी छ । १५ दिनसम्मको धार्मिक परिक्रमा सकिएको भोलिपल्ट मनाइने परम्परा अनुसार जनकपुरमा तराईका अरु ठ�. . .
प्रेम देवान विराटनगर । दुष्य नम्बर एक समय दिनको १ बजे विराटनगरको मुख्य बजारको वि प्लट परीसर छेउ । एक जना बालक कराई कराई होलीको भेष्ट किन्न आह्वान गर्छन । उनको बोलीबाट अढाई सयमा २ वटा भेष्ट भन्दै कराउदै गरेको दृष्य त्यहाँ देखिन्छ । सामान्य साथी भाईसँग बसेर चिया नास्ता गर्नुपर्यो भने अहिले ५ सय भन. . .
बिराटनगर । मोरङ र झापाका २ स्थानबाट १६ ग्राम २५ मिलिग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन् । आईतवार साँझ साँढे ६ बजेको समयमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको बेलवारी नगरपालिका(८ का २९ बर्षीय कमान सिंह राईलाई १५ ग्राम खैरो हेरोईन ब्राउनसुगर सह�. . .
विराटनगर । ईलामको माङसेबुङ गाउँपालिका(६ नागी बस्ने २६ बर्षीय भुपाल राईको रूखले किचेर मृत्यु भएको छ । आईतवार दिउँसो २ बजेको समयमा घर नजिकै रहेको कटुसको रूख ढाल्ने क्रममा रूख ढलेर आफैलाई किच्दा घाईते भएका राईलाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जना. . .
राजन समीप भोजपुर । पर्यटकीय क्षेत्र सुन्तलेडाँडा धापखर्क क्षेत्रमा पर्यटन प्रवद्र्धन र स्थानीयवासीलाई आयमूलक बनाउन चियाखेती सुरु गरिएको छ । खाद्यान्न बालीको उत्पादनमा ह्रास आउन थालेसँगै कृषकहरु वैकल्पिक खेतीमा जुटेका हुन् । भोजपुरको थामडाडाँ टेम्के सिलिचुङ संस्थाको सहकार्य र भोजपुर नगरपालि�. . .
बिराटनगर । सुनसरी र मोरङका २ स्थानमा आईतवारसाँझ भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । आईतवार साँझ सवा ५ बजेको समयमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना ७ ख ७१८१ नम्बरको तेलको ट्याङकरले सुनसरीको ईनरुवा नगरपालिका(६ घोपाली टोलमा पैदल यात्रीलाई ठक्कर दिंदा घाईते भएकी स्थानीय ४८ बर्षीया मोनीम�. . .
विराटनगर फाल्गुन २६, विराटनगरमा कवि नवराज पराजुलीको "कविता कन्सर्ट" आयोजना हुने भएको छ ।संकल्प नेपालको आयोजनामा विराटनगरको इस्टर्न स्टार होटेलमा फाल्गुन ३० गते उक्त कार्यक्रम हुन लागेको आयोजक जीवन बन्जाराले आवर विराटनगरलाई बताए । युवाहरुमाझ लोकप्रिय कवि पराजुलीले विराटनगर युवामाझ उनका विभिन्न �. . .
काठमाडौँ, फागुन २५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गाैला प्रत्यारोपणको पाँचौँ दिन आज नियमित सन्तुलित आहार दिन थालिएको छ । त्रिवि शिक्षण अस्पतालले उहाँको स्वास्थ्यमा क्रमिक सुधारका लक्षण देखापरेको जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले विज्ञप्ति जारी गर्दै . . .