Bivek_OB

विराटनगरसंगै रहेको भारतको सिमाक्षेत्र जोगवनीबाट भारत छुट्ने बसमा ९५ प्रतिशत नेपाली यात्रु

एन्जु शिवाकोटी विराटनगर । विराटनगर देखि ६ किलो मिटरको दुरी पार गरिसकेपछि भारतको सिमाक्षेत्र जोगवनी पुगिन्छ । दैनिक रुपमा विराटनगर हुदै ३ हजार देखि ५ हजार जना जसो नेपालीहरु त्यहाँ सामान किनमेल गर्न पुग्ने गर्दछन् । ती नेपाली अनुहारमध्ये केही मानिसहरु जोगवनी हुदै भारतको विभिन्न ठाँउहरुमा काम गर्ने, . . .


कोरोनाको वैदेशिक राेजगारीमा प्रभाव : कामदारको माग ७५ प्रतिशतले घट्याे

मुकुन्द गैरे काठमाडौं, फागुन २८ गते । नेपालको श्रम बजारमा वार्षिक पाँच लाखको हाराहारीमा श्रम शक्ति बजारमा आउने गर्छन् । रोजगारीको खोजीमा करिब ४० लाख युवाशक्ति विदेश पलायन हुने गरेको तथ्याङ्क एकातर्फ छ । विश्वमा फैलिएको कारोना भाइरसका कारण नेपाली कामदारहरुको रोजगारीका गन्तव्य मुलुकहरु संकटमा पर्न �. . .


कोरोना भाइरसबाट कोही संक्रमित भए नि:शुल्क उपचार गर्ने

कारोना भाईरसको उद्गम स्थल चीनको वुहानमा कोरोना संक्रमण नियन्त्रणमा आएको घोषणा भएपछि नेपाल सरकारले भने कोरोना भाइरसबाट कोही संक्रमित भए नि:शुल्क उपचार गर्ने बताएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा कोरोना भाईरसबाट कोही संक्रमित भए�. . .


विराटनगरको चाईना मार्केटबाट १५ ग्राम खैरो हेरोईन सहित कमानसिंह पक्राउ

विराटनगर । यसैविच प्रहरीले खैरो हिरोईन सहित एक जनालाई पक्राउ गरेको छ । मोरङ बेलबारी नगरपालिका – ८ का गउथली चोकका २९ वर्षिय कमान सिंह राई ब्राउन सुगर (खैरो हिरोइन ) सहित पक्राउ परेका हुन् । प्रहरीले बिराटनगर महानगरपालिका १५ चाईना मार्केट स्थितबाट १ नं. प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको लागूऔषध . . .


विराटनगरमा आजदेखी अन्तर कलेज फुटबल सुरु, रेडस्टारको विजयी सुरुवात

विराटनगर । विराटनगरमा बुधबारदेखि सुरु भएको २१ वर्षमुनिको अन्तर कलेज लिगकम नकआउट फुटबल प्रतियोगितामा रेडस्टार कलेजले विजयी सुरुवात गरेको छ । विराट बुद्ध स्पोर्ट्स क्लबले विराटनगरस्थित डिग्री कलेजको मैदानमा आयोजना गरेको प्रतियोगिता अन्तर्गत उद्घाटनका दिन भएको ग्रिनल्याण्ड र निहारिबीच बराबरी तथा . . .


कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेन : कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको बताएका छन् । बुधबार विराटनगरस्थित कोइराला निवासमा प्राध्यापक र बुद्धिजीविहरूसँगको छलफलमा कोइरालाले सरकारका गलत क्रियाकलापको विरोध गर्नसमेत कांग्रेसले नसकेको दाबी गरे । उनले संसदमा समे. . .


मोरङको घटना : आफ्नै बुबासँग अपहरणको नाटक, ३० लाख फिरौती माग्ने छोरो पक्राउ

विराटनगर फाल्गुन २८ । आफ्नै बुबालाई अपहरणमा परेको छु भन्दै फिरौती माग्ने छोरा पक्राउ परेका छन् । आफ्नै बुबालाई अपहरणमा परेको छु भन्दै फोन गरेर रकम माग्ने छोरालाई मोरङ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । मोरङको बुढीगगां गाउपालीका ३ का बासबारीका शिव नारायण महतोको छोरो २४ बर्षिय मुकेश कुमार महतोले. . .


भारतमा ६२ जनामा देखियो कोरोना संक्रमण, शैक्षिक संस्था र फिल्महल बन्द

चीनको उहानबाट शुरु भएको नयाँ भाइरस कोभिड १९ अर्थात कोरोना भाइरसले भारतमा समेत त्रास फैलाएको छ । मंगलवार केरलामा आठ, कर्नाटक र पूणेमा तीन तीन नयाँ संक्रमितहरु भेटिएसँगै भारतमा पनि अहिले यसकाे उच्च सतर्कता अपनाउन थालिएकाे छ । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ६२ पुगेको छ । कोरोना भाइरसकै कारण भा�. . .


पाकिस्तानको एउटा लडाकू विमान दुर्घटना

 पाकिस्तानको एउटा लडाकू विमान बुधबार दुर्घटनामा परेको छ । दुर्घटनाका क्रममा ठूलो धुँवाकाे मुस्लो उडेको प्रत्यक्षदर्शीले बताएका छन् । शैन्य परेडका लागि उडाइएको विमान दुर्घटना भएको समाचारमा जनाइएको छ । दुर्घटनामा कुनै मानवीय क्षतिसम्बन्धी विवरण भने सार्वजनिक गरिएको छैन । एएफपी, रासस. . .


टुटल र पठाओ सेवा बन्द गर्न सरोकारवालाहरुलाई निर्देशन

काठमाडौं, फागुन २८ । यातायात व्यवस्था विभागले टुटल र पठाओ सेवा बन्द गर्न सरोकारवालाहरुलाई निर्देशन दिएको छ ।ट्याक्सी व्यवसायीहरुले टुटल र पठाओको सेवा बन्द गर्द माग गर्दै यातायात व्यवस्था विभाग घेर्न पुगेसंगै विभागले यस्तो सेवा रोक्न भन्दै सूचना जारी गरेको छ । विभागले अन्य प्रयोजनका सवारीले भाडाको. . .


राप्रपाका शीर्ष नेताद्वारा गीता छोएर नफुट्ने प्रतिज्ञा

सुरेशकुमार यादव काठमाडौं, फागुन २८ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तबीचको पार्टी एकता घोषणा कार्यक्रममा वरिष्ठ नेताहरूले आफूहरु अब नफुट्ने भन्दै गीताको पुस्तक छोएर कसम खानु भएको छ । सो कार्यत्रममा पशुपति शम्शेर राणा, कमल थापा तथा डा.प्रकाशचन्द्र लोहनीले सो कसम खानु भएक�. . .


विराटनगरको ६ लेन सडकमा समस्या, जेब्रा क्रसिङ नहुदा सडक पार गर्न हम्मेहम्मे

एन्जु शिवाकोटी विराटनगर–इटहरी लाइनको ६ लेन सडक । जसमा धेरै भिड हुने गर्दछ बसपार्क देखि बरगाछी चोकसम्म । आवतजावत गर्ने मानिस तथा सवारी साधनले सधै नै अस्तव्यस्त देखिन्छ सडक । त्यसमा पनि बिहान र बेलुकाको कार्यलय समयमा सडकमा मानिसहरुको चाप झनै हुने गरेको छ । जिल्ला ट्राफिक कार्यालय मोरङ्गका प्रहरी निरी. . .