Bivek_OB

आज फागू पूर्णिमा, पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक मनाइदै

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक आज फागू पूर्णिमा अर्थात् होली पर्व मनाइँदै छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर तथा लोला खेलेर मनाउने गरिन्छ । सत्य युगमा विष्णुभक्त �. . .


देशकै ठूलो सौर्य ऊर्जा प्लान्ट : बैशाखदेखि १५ मेगावाट विद्युत् उत्पादन हुने

रमेश लम्साल काठमाडौँ, फागुन २५ गते । देशकै हालसम्मकै ठूलो सौर्य ऊर्जा प्रणालीबाट आगामी वैशाखभित्र विद्युत् उत्पादन गर्ने तयारीका साथ काम अन्तिम चरणमा पुगेको छ । ऊर्जा मिश्रणको अवधारणाअनुसार नै नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा २५ मेगावाट क्षमताको सौर्य प्रणाली निर्माण गरिरहेको छ । ग्रिडमा आब�. . .


विराटनगरको आरके मलमा महिला दिवसमा महिला ग्राहकलाई नि:शुल्क सेनिटेरी प्याड वितरण

विराटनगर फाल्गुन २६, विराटनगरको हाटखोलामा केही दिन अगाडि सञ्चालनमा आएको आरके मलले ग्रहकको लागि विभिन्न अफर लिएर आएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर मलमा आएका एक सय बढी महिलालाई मलले नि:शुल्क सेनिटरी प्याड वितरण गरेको छ । आइतबार मलले महिला ग्राहकलाई सेनिटरी प्याड वितरण गरिएको मलले बताए. . .


होली है !! नायिका रेश्मा घिमिरेको होली विशेष फोटोसुट

आज होली ! होलीको अवसरमा विराटनगरमा मेलिना स्टुडियोका फोटोग्राफर संजय श्रेष्ठले कैद गरेको विराटनगरकि मोडल तथा नायिका रेश्मा घिमिरेलेको होली विशेष फोटोसुट । तस्बिरमा हेर्नुहोस ।. . .


विराटनगरमा देखिएको एक वृद्ध र रेडियोको सम्बन्ध यस्तो !

एन्जु शिवाकोटी विराटनगर । शुक्रबार दिउँसो १ बजेको थियो । म आफ्नो कोठाबाट न्यूरो हस्पिटल अगाडीको बाटो हुदै बजार जाँदै थिए । न्यूरो हस्पिटल छेउमा रहेको बगलामुखी मन्दिर अगाडी एक वृद्ध सुतिरहेको अवस्थामा देखे । राती पानी परेर भखर ओभाएको सडक पेटीमा उनी गहिरो निन्द्रामा थिए । उनको त्यो गहिरो निन्द्रालाई ह�. . .


विराटनगरमा राजस्थानी ढावा खुल्यो, राजस्थानका परीकार खान पाइने

विराटनगर । विराटनगर मेन रोड स्थित गोल्छा चोकमा राजस्थानी ढावा होटल संचालनमा आएको छ । मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले होटलको उद्घाटन गरेका थिए । विराटनगरका महेश छङगानीले संचालनमा ल्याउनुभएको राजस्थानी ढावामा विशेष गरी राजस्थानी खानाका परिकार उपलब्ध हुने गरेको छ । राजस्थानी ढावामा तन्�. . .


नेपाल सोनार समाज सेवा समितिद्धारा रङ्गारङ्ग होली कार्यक्रम

विराटनगर । नेपाल सोनार समाज समिति विराटनगरद्धारा होली पर्वको अवसरमा होली पर्वको शुभकामना आदानप्रदान गरेको छ । कटहरीमा रहेको गोपल फनपार्कमा आयोजित कार्यक्रममा सिरहा, सप्तरी, सुनसरी र मोरङका सोनार समुदाय लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थित रहेको थियो । गत बर्षदेखी मनाउदै आएको रङ्गारङ्ग होली कार�. . .


विराटनगरमा ११० औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा श्रमिक महिलालाई सम्मान

विराटनगर । ११० औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा श्रमिक महिलालाई सम्मान गरिएको छ । आइतबार विराटनगरमा सामाजिक विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा १५ जना श्रमिक महिला सम्मानित भएका हुन् । सरसफाई, कृषि, औद्योगिक, निमार्ण, चिया क्षेत्रसंग सम्बन्धित श्रमिक महिलाहरुलाई सम्मान गरिएको हो । सम्मा. . .


कोरोना भाइरसबाट बच्न रंगेलीमा हेल्थ डेक्स स्थापना

रंंंंगेली फाल्गुन २५ रबिन्द्र बराल माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको सामुदायिक प्रहरी सेवाकाे कार्यलयमा नाेवेल कोरोना भाइरसबाट बच्न हेल्थ डेक्स स्थापना गरिएको छ । ईलाका प्रहरी कार्यलय रंगेली , सामुुदायिक प्रहरी , नगरपालिका र रंगेली अस्पतालकाे संयुक्त सहयोगमा हेल्प डेक्स स्थापना गरिएको हाे । फ�. . .


विराटनगरमा भएकोे ‘लेडि रोड रन’मा कोरोना र महिला अधिकारका कुरा

विराटनगर । लियो क्लब अफ बिराटनगर इनोभेटिभ र न्यूरो हस्पिटलको विस्तारित शाखा मदर एण्ड चाइल्ड हस्पिटल बिराटनगरको संयुतm आयोजनामा लेडि रोड रन—२०२० भव्यताका साथ सम्पन्न भएको छ । बिराटनगर ९ स्थित मदर एण्ड चाइल्ड अस्पताल बाट सुरु भएको रोड रन सोहि ठाँउमा, लियो क्लब अफ इनोभेटिभका अध्यक्ष युशा भेटवालको अध्यक�. . .


वीएफएमद्धारा विराटनगरका पत्रकार पौडलको उपचारका लागि २५ हजार सहयोग गर्ने

विराटनगर । वीएफएम विराटनगरले विराटनगरका पत्रकार कमल पौडलको स्वास्थ्य उपचारका लागि २५ हजार १ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । एफएमले होलीमिलन कार्यक्रमको खर्च वापतको रकम पत्रकार पौडेलको उपचारका लागि सहयोग गर्ने निर्णय गरिएको एफएमका कार्यकारी निर्देशक डा.सन्देशदास श्रेष्ठले बताउनुभयो । एफएम�. . .


ड्युटीमा खटेका एक सशस्त्र प्रहरी जवानले आफैँलाई गोली हान्दा गम्भीर घाइते

सर्लाही । ड्युटीमा खटेका एक सशस्त्र प्रहरी जवानले आफैँलाई गोली हान्दा गम्भीर घाइते भएका छन् । सशस्त्र प्रहरी बल  नं १० गण कविलासीमा कार्यरत करिब ३० वर्षीय आन्नद मिश्रा आँफैले बोकेको एसएलआरबाट घाटीमा गोली हानी घाइते भएका सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जानकारी दिए । सर्लाही बलरा नगरपाल�. . .