एन्जु शिवाकोटी विराटनगर । असमान अवस्थामा रहेका महिलाहरुले सम्मान रुपमा मानव अधिकारको दावि गर्न नसकेको अवस्थाले गर्दा महिला अधिकार संम्बन्धि छुट्टै अन्तराष्ट्रिय कानुन बने । सर्वप्रथम १९०९ फेब्रुअरी २८ मा नारी दिवस मनाइएको थियो । १९१० मा महिलाहरुलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यले अन�. . .
देवानगंज । सुनसरीको देवानगंज गाउँपालिकाको श्री माध्यमिक विद्यालयमा वृहत निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिराटनगरको रेडियो नागरिक १००.४ मेगाहर्जले ६ वर्ष पुरा गरि ७ औ वर्षमा प्रवेश गरेको अवसरमा दुई दिवसीय स्वास्थ्य शिविर सम्पन्न भएको हो । श्री माध्यमिक विद्यालयमा नागर�. . .
कोरोनाभाइरस (कोभिड–१९)ले विश्वका विभिन्न मुलुकमा अहिलेसम्म ३५ सय बढीको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी चीनमा रहेका छन् ।चीनमा अहिलेसम्म ३०७० जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।चीनमा शनिबार मात्रै २७ जनाको मृत्यु भएको छ भने ४१ जना नयाँ संक्रमित फेला परेको पि. . .
एजेन्सी । नोभल कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो समय विश्वव्यापी रुपमा मास्क, हातमा लगाउने ‘स्यानिटाइजर’ लगायत सरसफाइका सामग्रीहरुको अभाव सुरु भएको छ । यसबीच मानिसहरुले घरैमा स्यानिटाइजर बनाउन थालेका हुन् । तर स्यानिटाइजरमा ‘अल्कोहल’ हुन्छ भन्दैमा भोड्का वा कुनै पनि मदिराको सीधा प्रयोग नगर्न. . .
बारा । बाराका पत्रकार विरेन्द्र शाहको हत्यामा संलग्न मुख्य आरोपी १२ वर्षपछि पक्राउ परेका छन् । जिल्ला अदालत बाराले जन्मकैदको फैसला सुनाएका फरार प्रतिवादी महागढीमाई नगरपालिका निवासी ४५ वर्षीय कुन्दन फौजदार भनिने नरेन्द्र फौजदारलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो । फौजदारलाई नियन्त्रणमा लिने क्. . .
मोरङ, २५ फागुन । मोरङको रतुवामाई नगरपालिका–८ कोईलीडाँगीमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । गएराती सवा ९ बजेको समयमा दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको को १० प १२ नम्बरको मोटरसाईकलले ठक्कर दिंदा घाईते भएकी पैदल यात्री स्थानीय ५५ बर्षीया राधिका निरौलाको उपचारको लागि बिराटनगर लैजाने �. . .
विराटनगर फाल्गुन २५ , नेपाल आइडल सिजन–३ जारीरहेको छ । टप ६ सम्म पुगेको आइडलको यात्रामा मोरङ पथरीशनिश्चरेकी सज्जा चौलागाई पनि पर्न सफल भएकी छिन् । नेपाल आइडलमा यसअघि पनि मोरंगका निशान भट्टाराईले तहल्का मच्चाइ सकेका छन् । नेपाल आइडल सिजन–३ को टप–६ मा मेघा श्रेष्ठ, सज्जा चौलागाई, मुस्कान रानाभाँट, नेसन. . .
झापाको कमल गाउँपालिका–५ स्थित सशस्त्र प्रहरी बल तालिम शिक्षालयको जग्गा अतिक्रमण गरेर बसेका ४२ परिवारलाई हटाइएको छ । एक वर्षअघिदेखि पटकपटक उनीहरुलाई हट्नका लागि अनुरोध गर्दा समेत बेवास्ता गरेपछि बल प्रयोग गरेर हटाइएको सशस्त्र प्रहरी बल तालिम शिक्षालयका प्रमुख सुधीरजङ्ग थापाले जानकारी दिनुभयो । . . .
इटालीले लोम्बार्डीका आफ्ना १ करोड ६० लाख जनता र उत्तर तथा पूर्वका ११ अन्य प्रान्तलाई ‘लकडाउ’ गर्ने तयारीमा छ ।अप्रिल महिनाको पहिलो सातासम्म सबैजना अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्नेछ । इटलीमा कोरोनाभाइरसको संक्रमण एकाएक बढ्न थालेपछि यहाँका जिम, पुल, म्युजियम र स्की रिसोर्ट बन्द हुँदैछन् ।युर�. . .
बिराटनगर फाल्गुन २४, विराटनगरका युवा ब्यवसायी भवेश पौडेलद्वारा मानवसेवा आश्रमलाई सहयोग गरिएको छ । नजिकिदै गरेको होलीको अवसर पारेर मानवसेवा आश्रममा बस्नु हुने २५ जनालाई खाजा खुवाएर र अन्य विविध सामाग्री हस्तान्तरण गरेर सहयोग गरिएको छ । साथै उक्त कार्यक्रममा आश्रममा विशेषज्ञ डा. बाल कृष्ण शाहा, डा. �. . .
देवबहादुर कुँबर काठमाडौँ, फागुन २४ गते । विद्यार्थीलाई यातना दिने शिक्षिका सीतालक्ष्मी कर्माचार्य जागीरबाट बर्खास्त हुनुका साथै प्रहरीले पक्राउ गरेको छ । उहाँलाई विद्यालयले शुक्रवारबाट लागू हुने गरी बर्खास्त गरेको छ भने महानगरीय प्रंहरी वृत्त बानेश्वरले कर्माचार्यलाई भक्तपुरस्थित निवासबाट पक�. . .
आज ११० औँ अन्तर्राष्ट्रिय नारीदिवस, यस अवसरमा विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदै छ । महिला जागरूकताका लागि महत्वपूर्ण मानिने नारीदिवस हरेक वर्ष मार्च ८ तारिखका दिन विश्वभर नै मनाइन्छ । राजनीतिक तवरबाट शुरु भएको भए पनि हाल महिला अधिकार, महिला सशक्तीकरण र लैंगिक समानता, लैंगिक विभेद तथा हिंहा �. . .