भोजपुरमा नेत्रविक्रम चन्द समूहका जिल्ला सदस्य पक्राउ परेका छन् । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा घर भएका ३३ वर्षीय सुमित परियार पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । परियारलाई गत बुधबार राति हातहतियारसहित सोही गाउँपालिकाको कोटबाट पक्राउ गरेको भए पनि आज मात्र प्रहरीले सार्वज�. . .
सुनलाई चल सम्पत्ति बनाउँदै बैंकमा जम्मा गर्न सकिने भएको छ । बैंकमा सुन राख्दा लकर शुल्क तिर्नुपर्ने व्यवस्था रहेकामा अब भने ब्याजसमेत पाइनेछ । नेपाल राष्ट्र बैंकले बैंकहरूलाई यो विषयमा परिपत्रसमेत गरिसकेको छ । केन्द्रीय बैंकले बिहीबार निर्देशन जारी गर्दै सुन निक्षेप योजना सुरु गरेको हो । योजनाम�. . .
मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जानकारी दिएको छ । शुक्रबार बिहान जारी गरेको मौसम बुलेटिनमा महाशाखाले आजको मौसमको पूर्वानुमानको बारेमा जानकारी गराएको हो । महाशाखाले हाल हाल देशको मध्य, पूर्वी र पश्चिमी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदल�. . .
सप्तरी । तीस वर्षीया एक महिलालाई बलात्कार गरेको कसूरमा सप्तरीको रूपनी गाउँपालिका–१ का ३८ वर्षीय देवेन्द्रकुमार यादवलाई सात वर्ष कैद सजायको फैसला भएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलासले बिहीबार यादवलाई सात वर्ष कैद सजायको फैसला गरेको अदालतले जानकारी दिएको छ । जिल�. . .
एसीसी इस्टर्न रिजन ट्वेन्टी–ट्वेन्टी कप क्रिकेटको अन्तिम खेलमा नेपालले आज सिंगापुरको सामना गर्दैछ ।थाइल्याण्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार आज बिहान सवा ८ बजे सुरु हुनेछ । नेपालको लागि आजको खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ । एसिया कप छनोटमा पुग्ने लक्ष्य सहित थ�. . .
गाईघाट, फागुन २३ गते । घरै छेउमा ढुवानीका साधनहरू पुगेर माल उठाउन थालेपछि सिन्कौली अर्थात् तेजपात खेती गर्दै आएका उदयपुर जिल्लाको पहाडी क्षेत्रका किसान थप उत्साहित बनेका छन् । सडक यातायातका अभावमा बजारसम्म ढुवानी गर्न नसक्दा पहाडी क्षेत्रका कतिपय किसानले उत्पादन गरेको तेजपात विगतमा त्यसै सडेर खे�. . .
काठमाडौँ, फागुन २३ गते । राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले कोरोना भाइरसका कारण सम्पूर्ण खेल गतिविधि स्थगित गर्ने निर्णय गरेको छ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बिहीबार बसेको आपतकालीन बैठकले विश्वभर फैलिँदै गएको कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न खेलकूद प्रतियो�. . .
विराटनगर फाल्गुन २३, विराटनगर ८ हाटखोलास्थित आज शुक्रबारदेखि आर.के. सिटी सेन्टर सञ्चालनमा आउने भएको छ । विराटनगरको आरके चिल्ड्रेन अस्पतालका सञ्चालक डा. सुवोध शर्मा र सुनिल शर्माको करिब ७० करोड लगानीमा निर्माण भएको आधुनिक सुविधासहितको सेन्टर शुक्रबारबाट सञ्चालनमा आउने भएको हो । अत्याधुनिक सुविधा. . .
विराटनगर । नेकपा विराटनगर महानगरपालिकाको ६ वडाका कार्यसमिति सदस्यहरूले सपथ ग्रहण गरेका छन् । नेकपा विराटनगर महानगर कमिटि विराटनगरले रानी युवा क्बलमा बिहीबार एक कार्यक्रम आयोजना गरि निर्वाचन मोरङ निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गतको विराटनगर १३, १४, १५, १६, १७ र १८ वडाका कार्यसमितिहरूले सपथ ग्रहण गरे�. . .
रामहरि गजुरेल नुवाकोट, फागुन २२ गते । विवाह गरेको केही समय नबित्दै नुवाकोटमा एक नव विवाहित दम्पतीले त्रिशुली नदीमा हामफालेका छन् । पारिवारिक विवादलाई लिएर विदुर नगरपालिका वडा नं. १ ढुंगे बजारका २२ वर्षीय मौशम खाती र २१ वर्षिय सञ्जु खाती सँगै आत्महत्या गर्ने उद्देश्यले बुधबार राति त्रिशुली नदीमा हामफ. . .
विराटनगर फाल्गुन २३, विराटनगरमा विहानैदेखि मेघगर्जन सहित वर्षा भइरहेको छ । विहानैबाट विराटनगर लगायत प्रदेश १ मा वर्षा भइरहेको छ । जल तथा मौषम विभागले जनाए अनुसार आज देशभर चट्याङ सहित वर्षा हुने जनाएको छ ।. . .
विराटनगर, फागुन २२ गते । विराटनगर महानगरपालिकाले भारतको सीमा क्षेत्रमा साबुन पानीले हात मिचिमिची धुने अभियान आजदेखि सञ्चालन गरेको छ । महानगरपालिकाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सीमा क्षेत्रमा रेलबाट विभिन्न क्षेत्रबाट आएका यात्रुका लागि नोबेल कोरोना भाइरस (कोभिड–१९) भित्रिन नदिनका लाग�. . .