विराटनगर । ताप्लेजुङ मौवाखोला(४ का २० बर्षीय सविन शेर्पाको धनकुटामा मृत्यु भएको छ । लोकसेवा परिक्षाको लागि हिजो धनकुटा(७ स्थितमा रहेको एक होटलमा आई बसेका शेर्पा शनिबार बिहान साढे ८ बजे उठेर पेन्ट लगाउने क्रममा अचानक ढली बेहोस भएकोमा साथीहरुले उपचारार्थ जिल्ला अस्पताल धनकुटामा ल्याई उपचार गराई रहेको�. . .
विराटनगर । सुस्त मनस्थितिकी महिलामाथि बलात्कार गरी फरार रहेका एक व्यक्ति २ वर्षपछि पक्राउ परेका छन् । मोरङको कानेपोखरी गाउँपालिका–७ का ३१ वर्षीय रामु गुरुङलाई मोरङ प्रहरीले २ बर्षपछि पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरी नेत्रृत्वको टोलीले शुक्रबार साँझ बेलबारी नगरपालि�. . .
अफगानिस्तानको राजधानी काबुलमा उच्च तहका नेता सहभागी एक समारोहमा गोली चल्दा कम्तीमा ३२ जनाको ज्यान गएको छ । अफगानी शीर्ष नेता अब्दुल्ला अब्दुल्लाह सहभागी भएको समारोहमा आक्रमण भएको बीबीसीले जनाएको छ । आक्रमणबाट उहाँ जोगिनुभएको छ तर अरु ६० जना घाइते भएका छन् । आक्रमण लगत्तै पुगेको विशेष सुरक्षा फौजका�. . .
प्रधानमन्त्री केपी शर्मा ओलीलाई करिब १० दिन त्रिवि शिक्षण अस्पतालको लिभर ट्रान्सप्लान्ट आईसीयूमा राखिने भएको छ । धपेडी नहुने र सुरक्षितसाथ उच्च चिकित्सकीय निगरानीमा बस्ने वातावरण हुने भएकाले प्रधानमन्त्रीको अस्पताल बसाइ लम्ब्याउने मनस्थितिमा उपचारमा संलग्न चिकित्सकहरू रहेका हुन् । ६९ वर्षीय प. . .
मकवानपुर । भीमफेदीमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । भीमफेदी गाउँपालिकाको च्याउखोला भन्ने ठाउँमा चट्याङ लागेर स्थानीय २३ वर्षीय विजय स्याङ्तानको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उनकी २२ वर्षीया श्रीमती सविना स्याङ्तानको उपच. . .
विराटनगर फाल्गुन २४ , विराटनगर बजारमा शनिबार विराटनगरका विभिन्न संघसस्थाका युवाहरुले निशुल्क माक्स वितरण गरेका छन् । विराटनगरको हनुमान मन्दिर अगाडी उभिएर युवाहरुले सर्वसाधारणलाई कोरोना भाइरसबाट जोगिन मास्क वितरण गरिएको अभियन्ता चांद बाबु इराकीले बताए । युवाहरुले १ हजार बढी माक्स वितरण गरेको उन. . .
एनआईसी एसिया बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विशेष अफर ल्याएको छ । फागुन २५ गते नारी दिवसका दिनमा बैंकको मोबाइल बैंकिङबाट कारोबार गर्दा १०० महिलाले १०० प्रतिशत वा १० हजार सम्म नगद फिर्ता पाउने बैंकले जनाएको छ । बैंकका महिला ग्राहकले मोबाइल बैंक एपबाट मोबाइल रिचार्ज, बिजुलीको महसुल, हवा�. . .
मौसम पूर्वानुमान महाशाखाले आज दिनभरी पानी पर्ने जनाएको छ । शनिबार जारी गरेको मौसम पूर्वानुमानमा महाशाखाले देशका केही स्थानमा दिनभर वर्षाको सम्भावना रहेको जनाएको हो । हाल देशमा पश्चिमी वायु एवं स्थानीय वायुको प्रभाव रहेको छ । भने पश्चिमी भू–भागमा कतै सामान्य र कतै पूर्ण बदली भएको र बाँकी भू–भागमा आं. . .
एजेन्सी । विश्वभर कोरोना भाइरसको संक्रमण फैलिएपछि फ्रेन्च लिग वान फुटबलका खेलहरु स्थगित भएका छन् । आज रातीका लागि तय गरिएको पेरिस सेन्ट–जर्मेन (पिएसजी) र स्ट्रास्बर्गबीचको खेल स्थगित भएको हो । फ्रान्समा शीर्ष लिगको खेल कोरोना भाइरसका कारण रोकिएको यो पहिलो पटक हो । स्थगित भएको खेल फेरि कहिले हु�. . .
बागलुङ । जिल्लाको गलकोटबाट रोजगारी र अध्ययनका लागि जापान पुगेका युवाद्वारा स्थापित ‘गलकोट स्पोर्ट्स क्लब’ले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई आर्थिक सहयोग प्रदान गरेको छ । गलकोट समाज चितवनका पदाधिकारीमार्फत नगद रु चार लाख पाँच हजार हालै ‘धुर्मुस सुन्तली फाउण्डे�. . .
एन्जु शिवाकोटी विराटनगर फाल्गुन २४ । विराटनगरको व्यस्त बजार । बाटारोडमा सडक छेउमा नै एउटा खाजा घर देख्न सकिन्छ । जसको नाम हो लभ्ली चाट हाउस । विराटनगरको जनमानसले असाध्यै रुचाएको खाजा घर हो लभ्ली चाट हाउस । लभ्ली चाट हाउस स्थानिय बासिहरुको मात्र लोकप्रिय बनेको हैन विराटनगर आसपासका ठाँउबाट आउनेहरु �. . .
लहान, फागुन २३ । हातहतियार खरखजाना तथा चोरी मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार रहेका दुई अभियुक्तलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । हातहतियार खरखजाना मुद्दामा अदालतबाट तीन वर्ष कैद र रु. ६० हजार जरिवाना सजाय पाएर फरार सिरहाको मिर्चैया नगरपालिका– १२ सिक्रौन निवासी ४७ वर्षीय धनिकलाल कामतीलाई प्. . .