Bivek_OB

विराटनगरका दुई पत्रकार भारतमा सम्मानित भए

विराटनगर ।विराटनगरका दुई पत्रकार भारतमा सम्मानित भएका छन् । न्यू सृष्टि दैनिकका प्रमुख सम्वाददाता अनुज सापकोटा र मकालु खबर डट कमका सम्वाददाता सुजाता लिम्बुलाई भारतमा सम्मान गरिएको छ । आसियाना इन्टरनेश्नल जर्नलिष्ट काउन्सीलले विहिबार जोगवनीमा गरेको होली मिलन समारोहमा सापकोटा र लिङ्लेकुलाई सम्म�. . .


विराटनगरमा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ईनोभेटिभ लेडि रोड रन हुदै

विराटनगर फाल्गुन २२ । विराटनगरमा अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर ‘इनोभेटिभ लेडि रोड रन २०२०’ हुने भएको छ । लियो क्बल अफ विराटनगर ईनोभेटिभ र न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पतालले विस्तार गरेको शाखा मदर एण्ड चाइल्ड हस्पिटलको सहकार्यमा आइतबार उक्त प्रतियोगिता हुने भएको हो । अस्पत�. . .


प्रदेश २ को नामाकरणको टुंगो मतदानबाट हुने,सर्वसम्मतिको प्रयास विफल

जनकपुर, फागुन २२ । प्रदेश २ को नामाकरणको टुंगो मतदानबाट हुने भएको छ । यसका लागि फागुन ३० गतेको प्रदेश सभा बैठकले मतदान प्रक्रियाको कार्यसूची तय गर्ने जनाइएको छ । सत्तारुढ दल राजपा नेपालका प्रमुख सचेतक परमेश्वर साहले प्रदेशको नामाकरणबारे सर्वसम्मतिको प्रयास विफल भएकोले मतदान प्रक्रियामै जान लागेको �. . .


विराटनगरको रानीमा सरसफाइ अभियान सुरु

विराटनगर फाल्गुन २२ । फोहोर मैलालाई ब्यवस्थापन गर्ने उद्देश्यले विराटनगरको रानीमा सरसफाइ अभियान सुरु भएको छ। बिहीबार पत्रकार सम्मेलनको अायाजना गरि अभियानकर्ता धर्मेन्द्र शाहले अभियानबारे जानकारी गराएका हुन्। ३ हप्ता देखि रानी भन्सार क्षेत्रलाई लक्षित गर्दै सरसफाइ अभियान सुरु भएको अभियान महिला. . .


झापाको चन्द्रगढी विमानस्थलमा कोरोना भाइरस ‘हेल्थ डेस्क’ स्थापना

कोरोना भाइरस भित्र्न नदिन झापाको चन्द्रगढी विमानस्थलमा विहीबारदेखि कोरोना भाइरस ‘हेल्थ डेस्क’ स्थापना गरिएको छ । भारतलगायत तेस्रो देशका मानिसको समेत आवत–जावत हुने विमानस्थलमा कारोना भाइरसविरुद्ध सचेतना अपनाउँदै हेल्थ डेस्क स्थापना गरिएको हो । भद्रपुर नगरपालिकाको स्वास्थ्य शाखाको व्यवस्थापन �. . .


प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै

काठमाडौ, फागुन २२ गते । मिर्गौला प्रत्यारोपणको दोस्रो दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेको छ । प्रधानमन्त्री ओलीले तरल चीजहरु खान थाल्नुभएको र अन्य सूचकहरु राम्रो रहेको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्�. . .


“अस्पतालबाट भागेका व्यक्ति कोरोना संक्रमित होइनन्” – टेकु अस्पताल

टेकु अस्पतालमा क्वारेन्टाइनमा राखिएका एक व्यक्ति भागेर उनको मोबाइल विराटनगरमा ट्राक गरिएको छ । तर उनी कोरोना संक्रमित होइनन् भनि अस्पतालका डा. अनुप बास्तोलाकाले बताएका छन्  । अस्पतालका डा. अनुप बास्तोलाका अनुसार हालै मात्र दक्षिण कोरियाबाट आएका सुनसरी घर भएका ती व्यक्ति मंगलबार अस्पताल आएक थिए  । "�. . .


कोरोनाका भाईरसका कारण मोरङमा पनि होली नखेल्न आग्रह, आयो यस्तो विज्ञप्ती

विराटनगर । कोरोना भाइरसको चौतर्फी हल्लासँगै जिल्ला प्रशासन कार्यालय मोरङले होली (फगुवा पर्व) नखेल्न सर्वसाधारणलाई सूचित गरेको छ । कार्यालयले बिहीबार सूचना जारी गर्दै सर्वसाधारणलाई कोरोना संक्रमण फैलन सक्ने अवस्थालाबई दृष्टिगत गर्दै होली नखेल्न, भिडभाडमा नजान, उत्सव, मेला, सम्मेलन नगर्न तथा कार्यक�. . .


मोरङमा पनि होली नखेल्न सर्वसाधारणलाई प्रशासनको अनुरोध

जिल्ला प्रशासन कार्यालय मोरङले होली (फगुवा पर्व) नखेल्न सर्वसाधारणलाई सूचित गरेको छ । कार्यालयले बिहीबार सूचना जारी गर्दै सर्वसाधारणलाई कोरोना संक्रमण फैलन सक्ने अवस्थालाई दृष्टिगत गर्दै होली नखेल्न, भिडभाडमा नजान, उत्सव, मेला, सम्मेलन नगर्न तथा कार्यक्रममा नजान सर्वसाधारणलाई जानकारी गराएको छ । . . .


कोराना आशंकामा रहेका व्यक्तिको मोबाइल विराटनगरमा देखायो,बीपी प्रतिष्ठान जान आग्रह(अपडेट)

कोराना संक्रमणको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएर भागेका बिरामीको मोबाइल ट्र‍्याकिङ गर्दा विराटनगरमा फेला परेको टेकु अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले बताए । उनीसँग सम्पर्क गरेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जान आग्रह ग. . .


अपडेट :विराटनगर आएका भनी शंका गरीएका व्यक्ति टेकु अस्पतालको सम्पर्कमा आए

काेराेना संक्रमण भए नभएकाे परिक्षणका क्रममा अस्पतालाई सूचना नगरी बाहिर निस्केका नेपाली नागरिक सम्पर्कमा आएको अस्पतालले जनाएको छ ।  अस्पतालले उनी सम्पर्कमा आएको जनाएको छ । उनको मोबाइल बिराटनगरमा ट्रक गरिएको थियो भने उनलाई सम्पर्क गरी धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिस्ठान जान आग्रह गरिएको छ ।. . .


कोरोनाको त्रास : ईपीएल अनिश्चितकालका लागि स्थगित

राजधानीमा यही चैत १ देखि आयोजना हुने भनिएको चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट अनिश्चितकालका लागि स्थगित भएको छ । आयोजक ईपीएलले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै चौथो संस्करणको प्रतियोगिता अहिलेलाई स्थगित भएको जानकारी गराएको हो । विश्वभर माहामारिका र. . .