विराटनगर । प्रदेश न १ को सरकारले कोरोना भाइरस संक्रमितको उपचारका लागि प्रदेशका बिभिन्न अस्पतालमा २८ शैयाको आइसोलेसन वार्ड तयार गरेको भनेर मिडियाहरुमा समाचार आए । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस भोलिको दिनमा यस क्षेत्रमा देखिएमा सोसंग लड्नका लागि प्रदेश सरकार मिडियामा भने जत्तिकै त�. . .
विराटनगर । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम तथा यसबाट बच्नको लागी विराटनगरको सीमा क्षेत्रमा हेल्प डेक्सको माध्यमबाट सचेतना अगाडी बढाउन सुरु गरिएको छ । विराटनगर १७ स्थित रानी भन्सार छेउमा कोरोना भाइरस संक्रमणबाट सचेत गराउनका लागि सहायता केन्द्र (हेल्प डेक्स) को माध्यमबाट भा�. . .
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले २०७६ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) पूर्व निर्धारित तालिकाअनुसार नै सञ्चालन हुने स्पस्ट पारेको छ । केही सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा एसईई स्थगित र विद्यालयहरु बन्द गर्ने भन्ने गलत समाचारहरु प्रवाह भैरहेकोमा मन्त्रालयको गम्भीर ध्यान�. . .
एजेन्सी काठमाडौं, फागुन २३ गते । अष्ट्रेलियाका तिब्र गतिका बलर मिसेल स्टार्कले श्रीमतिले विमन्स विश्वकप क्रिकेटको फाइनल खेलेको हेर्न दक्षिण अफ्रिका भ्रमणको बीचमै स्वदेश फर्किनुभएको छ । स्टार्ककी श्रीमति अलिसा हैली विमन्स विश्वकप क्रिकेट खेल्ने अष्ट्रेलियाली टोलीको सदस्य हुनुहुन्छ । अष्ट्रेलि�. . .
एजेन्सी काठमाडौं, फागुन २३ गते । कोभिड–१९ (नोभल कोरोना भाइरस) ले अन्तर्राष्ट्रिय खेलकूद गतिविधि नराम्ररी प्रभावित भइरहँदा भारतमा इन्डियन प्रिमियर लिग निर्धारित समयमै हुने बताइएको छ । आईपीएल मार्च २९ देखि सुरु हुने निर्धारण गरिएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)का अध्यक्ष सौरभ गांगुली अ. . .
कोरोनाभाइरसको महामारी फैलन नदिन र भाइरसबाट बच्न बुद्ध एयरले सतर्कता अपनाएको छ । बुद्ध एयरले सतर्कताको लागि एयरलाइनमा कार्यरत सम्पूर्ण कर्मचारीलाई आवश्यक प्रक्रिया तथा सावधानी अपनाउन सचेत गराएको छ । भाइरसबाट बच्न तथा सामनाका लागि हामी सम्पूर्ण नेपाली तयार हुनुपर्ने भन्दै एयरलाइनले यसको शुरुवात. . .
काठमाडौं । कोरोना भाइरसको प्रकोप बढ्दै गएको भन्दै कैलालीस्थित धनगढी नगरपालिकाका विद्यालयहरु बन्द गरिएका छन् । धनगढी उपमहानगरपालिकाले आज एक विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्म फागुण २५ गतेदेखि सम्पूर्ण विद्यालय बन्द गर्न निर्देशन दिएको हो । नगर प्रमुख नृपबहादुर वडद्वारा जारी विज्ञप्त. . .
धनकुटा फाल्गुन २३ धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कार्कीछापमा आज दिउँसो बस दुर्घटना भएको छ । दुर्घटनामा परी २५ जना भन्दा बढी घाईते भएको प्रहरीले जनाएको छ । घाईतेलाई उद्धार गरेर अस्पताल पठाउँने क्रम जारी रहेकाले घाईतेको संख्या यकिन हुँन वाँकी रहेको धनकुटाका ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्का�. . .
विराटनगर फाल्गुन २३ , मार्च ८ अर्थात अन्तरास्ट्रिय महिला दिवस । उक्त दिन नेपालमा क्यूएफएक्सका सबै सहरका हलमा महिलाहरुलाई बिशेष अफर रहेको छ । नारी दिवसको अवसरमा क्यूएफएक्सले यहि फाल्गुन २५ गते, आइतबार, हरेक नारीलाई फिल्मको टिकटमा ५०% छुट दिइरहेको छ। हरेक टिकट खरिदमा महिलाहरुको लागि आधा छुटको प्रबन्ध . . .
एसिसी पूर्वी क्षेत्रीय टि–२० क्रिकेटअन्तर्गत नेपाल र सिङ्गापुरबीचको खेल टस नै गर्न नपाइकन रद्द भएको छ । थाइल्याण्डको बैंककमा आज उक्त खेल वर्षाले मैदान खेल्न योग्य नभएपछि रद्द हुन पुगेको हो । खेल रद्द भएसँगै दुवै टोलीले एक एक अङ्क बाँडेका छन् । सिङ्गापुर सात अङ्कसहित शीर्ष स्थानमा कायम रही एशिया कप �. . .
काठमाण्डौ – सुनको मूल्यले नयाँ किर्तिमान कायम गरेको छ । आज सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ८२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छ । बिहीबार ८० हजार ७ सयमा कारोबार भएको सुन आज (शुक्रबार) एकैदिन प्रतितोला १८ सयले बढेको हो । आज सुन तोलाको ८२ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्. . .
विराटनगर फाल्गुन २३, विश्व नै कोरोना भाइरसको त्रासमा रहेको बेला विराटनगरमा पनि विभिन्न संघसंस्थाले जनचेतनामूलक कार्यक्रम भइरहेको छ । विराटनगरको हाटखोलास्थित सुशिक्षा निकेतन स्कुलका विद्यार्थीलाई माक्स वितरण तथा साबुनपानीले हात धुन जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ । विराटनगर राउन्ड टेबु�. . .