प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण आज (बुधबार) बिहान गरिँदै छ । प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार साँझ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज भर्ना हुनुभएको थियो । अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले मंगलबार नै विज्ञप्तिमा जार�. . .
प्रेम देवान विराटनगर । चीनबाट सुरु भएको कोरोना भाईरस अहिले विश्वका ५८ वटा मुलुकमा फैलिसकेको छ । नेपालमा पनि मेत बजारमा अभाव देखिन थालेको छ । यसको प्रभाव विराटनग केही व्यक्तिमा कोरोना भाईरसको आशका गरिएको छ । कोरोना भाइरसबाट जोगिन सबैभन्दा सुरक्षित मानिने सर्जिकल माक्स एन ९५ नामक मास्कमात्रै नभएर साध. . .
काठमाडौं, फागुन २० गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा यथाशीघ्र प्रारम्भ गरी आगामी चैत ५ गतेसम्म सम्पन्न गरिसक्न आह्वान गरेको छ । विश्वभर कोरोना भाइरस (कोभिड–१९)को संक्रमण र संत्रास बढ्दै गएको सन्दर्भमा आवश्यक सतर्कता अपनाउन उपयुक्त हुने भन्दै मन्त्र. . .
काठमाडौं । सरुवा रोग विशेषज्ञ तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले टेकु अस्पतालमा कोरानाको शंकास्पद विरामीलाई आईलोसेनमा राखेर उपचार गरिएको सुनाए । अहिलेसम्म एक जनामा पोजिटिभ देखिएपनि पछि राम्रो भएर विरामी डिस्चार्ज भैसकेको बास्तोलाले सुनाए । मंगलबार रिपोर्टर. . .
काठमाडौं । नेपालमा एकजना कोरोना भाइरसका संक्रमित भेटिएका थिए । ती संक्रमित चीनबाट फर्किएका थिए । उनको चिकित्सकको विशेष निगरानीमा उपचार भएर संक्रमणमुक्त भई घर फर्किए । स्वास्थ्य सेवा विभागको तथ्यांकमा पछिल्लो समय नेपालमा कसैमा पनि कोरोना भाइरस संक्रमित छैनन् । बेला बेलामा भाइरसको आशंकामा अस्पताल भ. . .
एजेन्सी काठमाडौं, फागुन २० गते । जापानका ओलम्पिक मन्त्री सैको हाशिमोटोले यसैवर्ष आयोजना गर्न लागेको टोक्यो ओलम्पिक स्थगन गर्न सक्ने बताउनुभएको छ । उहाँले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिसँग गरिएको अनुबन्धन बमोजिम जापानले ओलम्पिक स्थगन गर्नसक्ने अधिकार राखेको उल्लेख गर्नुभयो । अन्तर्राष्ट्रिय ओल�. . .
काठमाडौं, फागुन २० गते । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)को विश्व वरियतामा नेपाल तीन स्थान तल झरेको छ । आईसीसीले जारी गरेको नयाँ वरियता क्रममा नेपाल तीन स्थाल तल झर्न पुगेको हो । आईसीसीले टी ट्वान्टीको नयाँ वरियता मंगलबार सार्वजनिक गरेको छ । यसअघि १२ औं स्थानमा रहेको नेपाल नयाँ वरियता बमोजिम. . .
काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मिर्गौला प्रत्यारोपणका लागि भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वराजा ज्ञानेन्द्र शाहले स्वास्थ्य लाभको कामना गरेका छन् । मंगलबार प्रमुख सचिव पशुपति भक्त महर्जन शाहको सन्देश लिएर शिक्षण अस्पताल महाराजगन्ज पुगेका थिए । पूर्वराजाका स�. . .
धनुकटा । प्रदेश नं. १ सरकारको उच्च प्राथमिकतामा परेको धरान–मुलघाट सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने कार्य अझैं सुरु हुन सकेको छैन । प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७६-०७७ को वार्षिक नीति तथा कार्यक्रममा सुरुङ मार्ग वनाउने कार्यलाई उच्च प्राथमिकताका साथ समेटेको थियो । धरानदेखि मुलघाटसम्म निर. . .
काठमाडौं । कोरोना (कोभिड १९) भाइरसको आशंकामा टेकुमा राखिएका चारजना मै कोरोना नभएको पुष्टि भएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएका चारजना बिरामीको स्वास्थ्य रिपोट नेगेटिभ आएपछि उनीहरुमा कोरोना नभएको पुष्टि भएको हो । परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रम�. . .
काठमाडौं, फागुन २० । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगन गरेको छ । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण विश्वव्यापी बनेसँगै सरकारले सो निर्णय गरेको जनाइएको छ । कोभिड–१९ को सन्त्रास कम नभए सम्म श्रम स्वीकृति प्रदानको कार्य हाललाई स्थगन गरिएको श्रम,. . .
जनार्जन खत्री सर्लाही, फागुन २० गते । सर्लाहीको हरिवन नगरपालिका–४, सासापुर गणेश चौकमा स्थानीय वासिन्दाले अहिले पूर्व–पश्चिम राजमार्ग बन्द गरिरहेका छन् । सोमवार राती गणेश चौकमा ना ८ ख ८५२१ नम्वरको ट्रकको ठक्करबाट ना ४८ प १७०१ नम्वरको मोटरसाइकलमा सवार स्थानीय २१ वर्षीय रोशन भुजेलको मृत्यु भएपछि आक्र�. . .