विराटनगर फाल्गुन २१ । पूर्वाञ्चल विश्वविद्यालय विराटनगर देखि गाठगाउँ सार्ने निर्णयको विरोध गर्दै संयुक्त पत्रकार सम्मेलनको आयोजना गरिएको छ । विराटनगरमा बुधबार नेपाली कांग्रेसका महानगर कार्य समिति, विराटनगरका कार्यवाहक सभापति अरुण न्यौपाने र समाजबादी पार्टीका कार्यावाहक सभापति मोहमद नसरुलले स�. . .
विश्वव्यापी रुपमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) बारे धेरै मानिसमा भ्रम छ । यसको संक्रमण हुने बित्तिकै मृत्यु हुन्छ डर एकातिर छ भने अर्कातर्फ यो कसरी एक मानिसबाट अर्कोमा सर्छ भन्ने बारे पनि धेरैलाई जानकारी छैन । यसको संक्रमणबाट कसरी बच्ने भन्ने बारे विश्व स्वास्थ्य संगठनले केही उपयोगी सुझवहरु �. . .
काठमाडौ, फागुन २१ गते । नेपाली बजारमा सुनले नयाँ मूल्य कायम गरेको छ । बुधबार नेपाली बजारमा छापावाला सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि तोलाको ८० हजार तीन सयसम्म पुगेर रेकर्ड बनाएको सुनको बुधबारको मूल्य भने ८० हजार पाँच सय रहेको सुन चाँदी व्यवसायी महासंघक. . .
काठमाडौं, फागुन २१ । डा. युवराज खतिवडालाई फेरि अर्थमन्त्रीमा नियुक्त गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई आज अर्थमन्त्रीमा नियुक्त गरेका हुन् । उनलाई सञ्चार मन्त्रालयको जिम्मेवारी पनि दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले डा. खतिवडाल. . .
बनियानी, फागुन २१ गते । झापाको कमल गाउँपालिकास्थित विभिन्न विद्यालयमा कोरोना भाइसरबाट बच्न हात धुने अभियान सञ्चालन गरिएको छ । अभियानअन्तर्गत विभिन्न विद्यालयका दुई हजारभन्दा बढी विद्यार्थीले हात धोएको कार्यक्रम संयोजक सोम आचार्यले जानकारी दिनुभयो । ग्लोबल स्यानिटेशन फण्ड÷युएन ह्याबिट्याटको आ�. . .
विराटनगर -१९ मा टिपरको ठक्करबाट गएराति दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा रामग्राम-२ बस्ने वर्ष ४० को बाबुराम सरदार र ६ वर्षीय आरही कुमारी सरदार रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले जानकारी दिए । घिनाघाट-विराटचौक सडकखण्ड अन्तर्गत मिलनचोकमा पश्चिमतर्फ आउँदै गरेको को १ क २९१७ �. . .
धनकुटा । प्रदेश एक सरकारले धनकुटामा स्थापना गर्ने भनिएको मेडिकल कलेजको काम अघि बढ्न सकेको छैन ।चालू आर्थिक वर्ष २०७६/०७७ को वार्षिक नीति तथा कार्यक्रममा चार करोड रुपैयाँ विनियोजन गरी धनकुटामा प्रदेश सरकारले स्थापना गर्ने मेडिकल कलेज स्थापना गर्ने तयारी गरेको थियो । तर आर्थिक वर्षको ८ महिना बित्न ला. . .
कोरोनाभाइरसको संक्रमणको डरले इरानमा करिब ५४ हजार कैदी बन्दीलाई अस्थायी रुपमा रिहा गरिएको छ । जुन जेल कैदी बन्दीले भरिएका छन् त्यहाँ कोरोना संक्रमण बढ्न सक्ने भन्दै रिहा गरिएको बीबीसीले जनाएको छ । न्यायपालिकाका प्रवक्ता घोलहुसैन इस्माइलीले पत्रकारसँग कुरा गर्दै उनीहरुको स्वास्थ्य चेकजाँचपछि केह�. . .
विराटनगर, फागुन २१ गते । झिसमिसेमै विराटनगर अस्पताल चौकमा भेटिनु हुने मोरङ जहदा गाउँपालिका–४, केवलासा टोलका चिसुदु ऋषिदेव दिनभर गाउँका घरघरमा डुल्नुहुन्छ । दिउँसो गाउँ घुम्ने र बिहान विराटनगर रुङ्ने दैनिकी ५२ वर्षीय ऋषिदेवले आफैँ बसाउनु भएको भने हैन । बुबाकै पालादेखि सुरु भएको दैनिकी ४० वर्षयता नि. . .
काठमाडौँ, फागुन २१ गते । निजी तथा आवासीय विद्यालय सञ्चालकका संस्थाहरुले कोरोना भाइरसबाट बच्न, बालबालिकामा पर्नसक्ने मनोवैज्ञानिक असर न्यून गर्न र पूर्व सावधानीका लागि आह्वान गरेको छ । विश्वमा फैलँदै गएको कोरोना भाइरस ९कोभिड–१९० को प्रकोपको प्रभावले नेपालमा पनि दिनानुदिन सन्त्रास फैलाएको सन्दर्भ. . .
कोरोना भाइरस (कोभिड–१९) भित्रिन नदिन विभिन्न सीमा नाकामा आवश्यक सतर्कता अपनाइएको छ। कोरोना त्रास बढ्दै गएपछि संघीय सरकारले प्रदेश १ मा पूर्वतयारी गर्न र उच्च सतर्कता अपनाउन स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्रराज डोटेलको संयोजकत्वमा तीन सदस्यीय टोली पठाएको छ। टोलीले प्र�. . .
थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन टी २० क्रिकेटमा नेपालले आज घरेलु टोलीसँग खेल्दै छ । लगातार दुई खेलमा पराजित भएका नेपाल र थाइल्याण्ड पहिलो जीतको खोजीमा हुनेछन् । नेपाल थाइल्याण्डविरुद्ध फराकिलो जितका साथ २ अंक जोड्ने प्रयासमा रहँदा थाइल्याण्ड पनि त्यस्तै नतिजाको खोजिमा हुनेछ । टी २० मा सहभाग�. . .