अमर काफ्ले इनरुवा, फागुन ०६ । ५७ टोलीका युवाहरुले थालेको निःशुल्क खाना खुवाउने अभियान गरिब, दुखी र असहायका हकमा राहत प्याकेज बनेपनि स्थानीय होटल व्यवसायीकालागि भने टाउको दुखाईको विषय बन्न पुग्यो । युवाहरुको पहलमा बसचोकमा टेण्ट नै गाडेर निःशुल्क खाना अभियान थालिएको थियो । उक्त अभियान यतिबेला भने स�. . .
थाइल्याण्डमा यही फेब्रुअरी २९ देखि मार्च ६ तारिखसम्म आयोजना हुने एसीसी इस्टर्न रिजन टी–२० कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो खेल फेब्रुअरी २९ मा मलेसियासँग खेल्नेछ । नेपालसहित आयोजक थाइल्याण्ड, म�. . .
काठमाडौं । मध्यपुरथिमि नगरपालिका–९ राधेराधेमा रहेको इजीवे ट्रायल सेन्टरमा सवारी साधनको लाइसेन्स निकाल्न आउने व्यक्तिसँग पैसा दिए ट्रायल पास गराइदिन्छु भनी ठगी गर्दै हिँड्नेलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थिमि भक्तपुरबाट खटिएको प्रहरी टोलीले सोमबार सिन्धुपाल्चोक लिसङ्खुपा�. . .
भोजपुर । घुससहित सव इञ्जिनीयर पक्राउ परेका छन् । आमचोक गाउँपालिकामा कार्यरत करारका असिस्टेन्ट सवइञ्जिनीयर विष्णुकुमार राईलाई सेवाग्राहीबाट पाँच हजार घुस लिँदै गर्दा सोमबार अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको हो । राईले गाउँपालिकामा सञ्चालनमा रहेको हायुखोला खानेपानी आयोजनाको बिल फरफारक गर�. . .
भोजपुर । दक्षिणी क्षेत्रबाट तराईसँग जोड्ने सप्तकोशीमा सञ्चालित (जलयातयात) जेटबोट सेवा बन्द भएको छ । स्थानीयले जेट बोट सञ्चालकबाट कमिशन माग्दै अवरोध गरेपछि सुरक्षाको माग गर्दै गत बिहीबारबाट सेवा बन्द गरेको व्यवसायीले बताएका छन् । स्थानीयवासीले जथाभावी चन्दा उठाउने, कमिशन माग्ने गरेको भए पनि सरकारल. . .
साम म्याकनिल र क्यान्डिस चोई बेइजिङ, फागुन ६ गते । सन् २००२ मा नयाँ जीवाणुको प्रकोप देखा पर्दा चीनले जङ्गली समेतका जीवित वा मृत जनावरहरू बजारमा खुलेआम बेचबिखन गर्न रोक लगायो । यही जीवाणुका कारण प्राणघातक सार्स फैलिएको त्यसबखत अनुमान गरिएको थियो । अहिले सार्ससँग मिल्दोजुल्दो कोरोनाभाइरसले चीनलाई सत�. . .
सरोज आचार्य काठमाडौँ, फागुन ६ गते । महाशिवरात्रि पर्व त्रिदिवसीय रूपमा मनाउने गरी पशुपति क्षेत्र विकास कोषले मङ्गलबार पर्व मनाउन आएका सबै साधुको उपस्थितिमा शोभायात्राको तयारी गरेको छ । कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाका अनुसार शोभायात्रामा सहभागी साधुको उपस्थितिअनुसार साधुलाई पर्व समापनपछि �. . .
विराटनगर । तस्वीरमा देखिएको मार्मिक दृष्यले जो कोहीको मन भक्कानिएर आउछ । झट्ट हेर्दा यो नेपालको नभएर अन्य कुनै देशको जस्तो लागिएता पनि यो हाम्रै देश नेपाल मोरङ जिल्लाको हो । मोरङ जिल्लालाई सुगम जिल्लाको रुपमा मानिएता पनि मोरङ जिल्लाका कुनै स्थान यस्ता पनि छन् अहिले सम्म सवारी साधन त के विजुली बत्ती अन. . .
विराटनगर । विराटनगर–२ स्थित शंकरपुरमा जारी विराट एक्स्पोमा कृषिका स्टलहरूमा राखिएका नौला उत्पादनहरूमा उपभोक्ताले रुची देखाएका छन् । उद्योग संगठन मोरङले आयोजना गरेको एक्स्पोमा राखिएका एबोकाड, खरायो, अर्गानिक तरकारी, चिया लगायतका कृषि उपजमा उपभोक्ताको आकर्षण देखिएको छ । खरायो हेर्न र पालन गर्न आउने. . .
इटहरी फाल्गुन ५ , पूर्वेली मिडिया नेटवर्कको आयोजनामा “ रमपम पुर्वेली म्युजिक अवार्ड २०२०” यहि चैत्र १४ गते शुक्रबार प्रदेश १ को मुख्य शहर इटहरीमा आयोजना हुने भएको छ । पूर्वमै पहिलोपटक शुद्ध मौलिक लोकगीत, संगित, कला, संस्कार तथा संस्कृतिको सम्बर्द्वन साथै प्रर्बद्धनमा टेवा पुर्याउने उद्धेश्यका स�. . .
सिरहा । सिरहा गोलबजार नगरपालिका ७, चोहर्वाबाट अवैध लागुऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २५ वर्षीय कृष्ण यादव र २० वर्षीय प्रवेश महतो छन् । उनीहरूको साथबाट ब्राउन सुगरको पोका ३० थान, मोबाइल ७ थान र नगद १५ हजार ९ सय ७५ रुपैयाँ बरामद भएको छ । इलाका प्रहरी कार्या�. . .
काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको भाउ स्थिर छ । चाँदीको भाउ भने बढेको छ । हिजो आइतबार भने सुनचाँदी दुवैको भाउ बढेको थियो । आइतबार सुन प्रतितोला ५ सय रुपैयाँ र चाँदी प्रतितोला ५ रुपैयाँले बढेर कारोबार भएको थियो । आज स्थिर रहेको छापावाल सुन हिजोकै मूल्य अर्थात् प्रतितोला ७६ हजार ५ सय रुपैयाँमै क�. . .