Bivek_OB

विस्फोटक पदार्थसहित पक्राउ परेका विप्लवका कार्यकर्ता सार्वजनिक

विराटनगर । नेत्रविक्रम चन्द समूहका पाँच जना कार्यकर्तालाई चैनपुर नगरपालिका(१ गुफापोखरीबाट विस्फोटक पदार्थसहित प्रहरीले पक्राउ गरेको छ ।सो समूहका जिल्ला सदस्य चैनपुर(४ दोभानेका ‘अग्नि’ भन्ने सन्तोष तामाङसहित पाँचजनालाई पक्राउ गरेको प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । शङ्कास्पद रुपमा हिँ�. . .


तेश्रो मदन स्मृति कप प्रदेश १ स्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु

सोलुखुम्बु । सोलुखुम्बुमा तेश्रो मदन स्मृति कप प्रदेश १ स्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । मदन भण्डारी स्पोटस एकेडेमी १ नम्बर प्रदेश कमिटीको आयोजनामा मंगलबार शुरु भएको प्रतियोगितामा प्रदेश १ को १३ जिल्लाको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन सोलुखुम्बुका संघीय सांसद हेमकमार राई सुर. . .


सुत्केरी र शिशुको मृत्युभएपछि रंगेली अस्पताल दिनभर तनावपूर्ण

विराटनगर । नवजात शिशु र सुत्केरी महिलाको मृत्यु चिकित्सकको लापरबाहीका कारण भएको भन्दै आफन्त प्रदर्शनमा उत्रिएपछि मोरङको रंगेली अस्पताल तनावपुर्ण भएको छ । मृतकका आफन्तले मंगलबार दिनभर नै तनावग्रस्त बन्यो । सामान्य प्रसूतिमार्फत छोरा जन्माएकी रंगेली–९ दोहमनाकी २५ वर्षीया रविना सरदार र उनीबाट जन्�. . .


प्रदेश १ सभामा मन्त्री बस्न छाडेपछि सांसदको आक्रोश, जवाफ कस्ले दिन्छ?

विराटनगर । प्रदेश नं १ प्रदेश सभाको बैठकमा ससंघीय लिम्बुवान राष्ट्रिय मञ्चकी सांसद बिष्णु तुम्बाहाम्फेले प्रदेश राजधानी तोकिएको ११ महिना बितिसकेको अबस्थामा संरचनाको बारेमा सरकारले चासो नदिएको बताउनुभएको छ । बिराटनगरलाई राजधानी तोकिएको बैशाख २३ गते नै हो, तर अहिलेसम्म पनि त्यसको संरचना निर्माण गर�. . .


विराटनगरमा जारी’विराट एक्स्पो’मा ३० हजार बढीको अवलोकन, ७ करोड बढीको कारोबार

विराटनगर । अद्यौगिक नगरी विराटनगरमा उद्योग संगठन मोरङले आयोजना गरेको विराट एक्स्पोमा राखिएका मनोरञ्जनका साधनहरूले अवलोकनकर्तालाई धेरै आकर्षित पारेको छ ।   एक्स्पोमा राखिएको रोटे पिङ, मौतका कुवा लगायतका मनोरञ्जनका साधनले एक्स्पोमा आउनेलाई आकर्षित गरेको हो । एक्स्पोमा निश्चित मूल्यको सामान खर. . .


विराट एक्स्पोमा बर्थडे सरप्राइज : हेलिकप्टरबाट टुर

विराटनगर । विराट एक्स्पो २०७६ मा हेलिकप्टर टुर भइरहेको छ । एक्स्पो सुरु भएदेखिनै संचालनमा रहेको हेलिकप्टर टुरबाट पाथीभरा माताको दर्शन, हलेंसी महादेव तथा विराटनगरको दृश्यावलोकन गराइन्छ । शिवरात्रीको अवसर पारेर आउँदो शुक्रबार हलेंसी टुर केन्द्रीत कार्यक्रम ल्याइएको होराइजन होलिडे प्रा.लिका कार्य�. . .


प्रदेश १ मा दादुरा रुबेला र पोलियो खोप अभियान शुरु

विराटनगर फाल्गुन ६ । प्राणघातक रोग दादुरा रुबेला र पोलियो संसारबाट उन्मूलन गर्ने विश्व स्वास्थ्य सङ्गठनको अभियानमा प्रदेश १ सरकारले सक्रिय सहभागिता जनाएको छ । दादुरा रुबेलाको कारण मानिसको ज्यान जान सक्ने र पोलियोका कारण मानिस अपाङ हुने भएकाले नै यो अभियान प्रदेश नं १ को सरकारले आजबाट शुरु गरेको हो �. . .


औद्योगिक करिडोरअन्तर्गतको सार्वजनिक जग्गा बेचबिखन गरेको आरोपमा ७ जना पक्राउ परे

बारा । वीरगञ्ज–पथलैया औद्योगिक करिडोरअन्तर्गतको सार्वजनिक जग्गा बेचबिखन गरेको आरोपमा ७ जना प्रक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय सिमराले आज विभिन्न सूचनाका आधारमा कीर्ते कागजात बनाई जग्गा बेचबिखन गरेको आरोपमा ७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बारा महागढीमाई ८ का बोहाब अन्सारी, ब�. . .


संखुवासभाको चैनपुरबाट चन्द नेतृत्वको नेकपाका पाँच कार्यकर्ता विस्फोटक पदार्थसहित पक्राउ

ईन्द्र गिरी संखुवासभा, फागुन ६ । संखुवासभाको चैनपुरबाट नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका पाँचजना कार्यकर्ता विस्फोटक पदार्थसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा चैनपुर नगरपालिका–४, दोभानेका अग्नि भनिने सन्तोष तामाङसहित पाँचजना रहेका प्रहरीले जनाएको छ । संखुवासभाका विभिन्न स्थानमा आगजनी र �. . .


नेपाल एयरलाइन्सको वाइड बडी ए–३३० जहाजले आजदेखि नियमित उडान गर्ने

काठमाडौं, फागुन ६ गते । चीनको हुवान प्रान्तको वुहान शहरबाट नेपालीलाई ल्याएको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाजले आजदेखि नियमित उडान गर्ने भएको छ । वुहानबाट १७५ जना नेपालीलाई काठमाडौँ ल्याएको सो वाइड बडी जहाजले अन्तरराष्ट्रिय सुरक्षा मापदण्डअनुरुप ४८ . . .


क्रिकेटका महान खेलाडी सचिन तेन्दुलकर ‘लौरेस स्पोर्टिङ मोमेन्ट’ पुरस्कारबाट सम्मानित

एजेन्सी काठमाडौं, फागुन ६ गते । क्रिकेटका महान खेलाडी सचिन तेन्दुलकर ‘लौरेस स्पोर्टिङ मोमेन्ट’ पुरस्कारबाट सम्मानित हुनुभएको छ । उहाँलाई जर्मनीको बर्लिनमा आयोजित एक समारोहबीच उक्त पुरस्कार प्रदान गरिएको छ । सन् २०११ मा भारतले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटको विश्वकप जितेपछि सचिन तेन्दुलकरला�. . .


सप्तरीमा टिपरकाे ठक्करबाट एक भारतीयको मृत्यु

सप्तरीको बोदेवरसाइन नगरपालिकास्थित गौरामा टिप्परले टेम्पोलाई ठक्कर दिँदा एकजना भारतीय नागरिकको मृत्यु र ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा विहार अररिया जिल्ला मोतिहारीग्राम पञ्चाय–७ बस्ने २६ वर्षीय मोहम्मद सदाम हुसेन रहेको इलाका प्रहरी कार्यालय बोदेवरसाइनले आज जनाएको छ । सप्तरीको बोदेवरसाइ�. . .