Bivek_OB

नेपालमा पपिङ शिक्षा अभियान थालिदै,  पपिङ नृत्य-शैली सिकाइने 

बिराटनगर भदौ २३ ,नेपालमा पनि लोकप्रिय हुदै गएको पपिङ नृत्य-शैलीलाई अगाडी बढाउने उदेश्यका साथ  पपिङ शिक्षा अभियान सुरु हुने भएको छ । पूर्ब देखि पश्चिम सम्मको सबै प्रदेशको डान्सरहरूलाई समेट्ने गरी देशको विभिन्न स्थानमा पपिङ नृत्य-शैलीको गहन कार्यशाला कार्यक्रम गरिने भएको हो।उक्त अभियान २३ भाद्र गतेदे. . .


विराटनगर जुनियर जेसिजको अभिप्रेरक तालिम सम्पन्न

विराटनगर विराटनगर जुनियर जेसिजले अभिप्रेरक एवम् सकारात्मक सोचाइ विषयक तालिम सम्पन्न गरेको छ । भौतिक उपस्थितिका साथ गरिएको उक्त तालिम को प्रमुख बक्ताका रुपमा अभिप्रेरक बक्ता ( मेरिल्याण्ड एप्लायिड करिएर एकाडेमिका निर्देशक एवं प्राध्यापक बिनय विश्नु के.सि रहनु भएको थियो । जीना शर्माको अध्यक्षत�. . .


निलेशमणी राजभण्डारी फाउण्डेशनबाट लिवर्टि नेपालमा ग्रुप थेरापी सेवा शुरु

भाद्र १३‚ बिराटनगर बिराटनगरमा रहेको निलेशमणी राजभण्डारी फाउण्डेशनले लागु औषत तथा दुर्व्यसनमा फसेर पूनर्जिवनका निम्ति पुनर्स्थापना केन्द्रमा बसेका करिब ३० जना बिभिन्न उमेर समूहका ब्यक्तिहरुलाई ग्रुप थेरापी सेवा शुरु गरेको छ । यस कार्यका लागि बिराटनगर स्थित लिवर्टि नेपाल पुनर्स्थापना केन्द्रमा. . .


 विराटनगरमा नयाँ फिचर भएको टिभिएस बाइक सार्वजनिक 

बिराटनगर भाद्र ३ , विश्वव्यापी रुपमा टू–ह्वीलर तथा थ्री–ह्वीलरको ख्यातिप्राप्त निर्माता कम्पनी, टिभिएस मोटर कम्पनीले “Apache RTR 160 2Væ को नयाँ मोडल नेपालमा सार्वजनिक गरेको छ। उक्त मोटरसाइकल टिभिएसका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्ना न्यु गौरब अटो सेन्टर बिराटनगर मार्फत सार्वजनिक गरेको हो. . .


विश्व र टिकाको “इनरुवा बजारमा” गितको भिडियो रिलिज (भिडियो सहित)

विराटनगर , श्रावन २० गायक विश्व नेपाली र चर्चित गायिका टीका प्रसाईको आवाजमा इनरुवा बजारमा गितको भिडियो सार्वजनिक भएको छ । उमेश रेग्मीको शब्द र संगीत रहेको गितलाई राजन इसानले एरेन्ज गरेका हुन । गितको भिडियो निर्देशन युवराज वाइबाले गरेका हुन भने विराटनगरका युवा निर्देशक लोमस पौडेलले सहायक निर्देशकक�. . .


रोजगार समन्वय मञ्च मोरङ जिल्ला अध्यक्षमा बिनय केसी सर्वसहमतिले चयन

विराटनगर श्रावन १५ , श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतका मोरङ जिल्लाको बिभिन्न पालिकाहरुमा कार्यरत रोजगार संयोजकहरुको छाता संगठनको रुपमा मञ्च गठन गरेको छ । जिल्लाको १७ वटा पालिकाहरुको रोजगार संयोजकहरु मध्येबाट जिल्ला अध्यक्षमा मोरङ जिल्ला धनपालथान गाउँपालिकाका रोजगार संयोजक श्बिन�. . .


पाठक पत्र : पुर्व न्यायाधीशलाई प्रश्न !

बर्तमान राजनीतिक घटनाक्रमका सम्बन्धमा प्रेस बिज्ञप्ति जारी गर्ने शुशिला कार्की सहित ४ जना प्रधान न्यायधिसलाई प्रश्न : सरकार गठनका लागि बहुमत ल्याउने पार्टीले संबिधानको धारा ७६ (१) अनुसार स्वत सरकार गठन गर्न पाउने सो नभए धारा ७६ (२) अनुसार दुइ वा दुइ भन्दा बढी पार्टीको बहुमतबाट सरकार गठन गर्न सक्ने वा स. . .


बिराटनगर जुनियर जेसीजद्वारा भर्चुअल ओराटोरी कन्टेस्ट सम्पन्न

बिराटनगर मातातिर्थ औशीको अवसरमा आज बिराटनगर जुनियर जेसीजद्वारा भर्चुअल ओराटोरी कन्टेस्ट सम्पन्न भएको छ। "माइ मदर माई प्राइड " विषयमा आयोजित उक्त कार्यक्रम जूम क्लाउड मिटिंग एपद्वारा सञ्चालन गरेको आयोजक समितिले जनाएको छ। जसमा जुनियर जेसी स्लाेक काेईराला प्रथम , जुनियर जेसी शिक्षा राई द्वित�. . .


सामाजिक दायित्व निर्वाह गर्दै शिक्षादिपका बिद्यार्थी

बिराटनगर शिक्षादिप कलेज बिराटनगरमा सामाजिक कार्य गर्ने उद्देश्यका साथ स्थापना गरिएको शिक्षादिप क्लबका विद्यार्थीको समुहले वडा प्रहरी कार्यलय बिराटनगरलाई १२०० पिस मास्क हस्तान्तरण गरेको छ । वडा प्रहरी कार्यलय बिराटनगरका प्रमुख डिएसपी दिपक कार्कीले बिद्यार्थीहरुले यसरी आफ्नो टिफिन खर्च जोगा�. . .


विराटनगरको भाटभटेनीमा नेपमेड्सद्वारा नि:शुल्क ब्लड सुगर जांच 

विराटनगरको भाटभटेनीमा नेपमेड्स फार्मेसीद्वारा नि:शुल्क ब्लड सुगर जांच कार्यक्रम आयोजना गरेको छ । विराटनगर -९ स्थित नेपमेड्स फार्मेसीको आयोजना तथा भाटभटेनी सुपरमार्केट विराटनगरको सहयोगमा गरिएको ब्लड सुगर जांचमा १५० बढीले आफ्नो सुगर लेवल जांच गराएका थिए । कार्यक्रममा सबै उमेर समुहका व्यक्तिले जां. . .


काठमाडौका वरिष्ठ इन्डोक्राइनोलोजिष्ट डाक्टर अंशुमाली जोशीको सेवा बिराटनगरमा

विराटनगर फाल्गुन १५ , विराटनगर-९ रंगेली रोड ग्रीनक्रस अस्पताल परिसरमा रहेको नेपमेड्स क्लिनिकले काठमाडौंका ख्यातिप्राप्त डाक्टरको सेवा विराटनगरमा सुरु गर्न लागेको छ । नेपमेड्सले नेपाल मै चर्चित इन्डोक्राइनलोजिस्ट डा. अंशुमाली जोशीको सेवा विराटनगरमा सुरु गर्न लागेको हो । मधुमेह , थाईराइड तथा हर्मो�. . .


प्रदेश १ कै ठुलो ईपी ल्याण्ड एण्ड वाटर पार्क संचालनको तयारी

विराटनगर । प्रदेश नम्बर १ कै ठुलो वाटर पार्क सुनसरीको ईटहरी-२ तालतलैयामा संचालनमा आउने भएको छ । करिब ३० करोडको लगानीमा ईपी ल्याण्ड एण्ड वाटर पार्क सञ्चालनको अन्तिम तयारीमा रहेको छ । फागुन १७ गतेदेखि सञ्चालनमा आउने पार्क ६ बिगाह क्षेत्रफलमा फैलिएको छ । पार्कमा पानीसँगै खेल्ने अत्याधुनिक ८ वटा स्लाई�. . .