Bivek_OB

स्ववियु निर्वाचन एक महिना पछाडि सर्ने , तयारी पूरा भएन

शेषकान्त पण्डित काठमाडौँ, माघ २८ गते । त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसमा आउँदो फागुन १४ गतेका लागि तय गरिएको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन झण्डै एक महिना पछाडि सर्ने भएको छ । निर्वाचनमा मुख्य भूमिका रहने स्ववियु निर्वाचन केन्द्रीय समितिका संयोजक तथा शिक्षाध्यक्षको पद रिक्त रहेको . . .


चीनबाट केही दिनमै नेपाली विद्यार्थी ल्याइने

काठमाडौँ,  माघ २८ गते । सरकारले कोरोना भाइरसबाट प्रभावित चीनको हुबेई प्रान्तको बुहान सहरमा रहेका नेपालीलाई केही दिनभित्रै ल्याउने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सूचना अधिकारी तथा सहसचिव सुरेश आचार्यले चीनबाट नेपालीलाई ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले. . .


फेरि बढ्याे तरकारीमा विषादीकाे प्रयाेग , घिउसिमी र काउलीमा बढी

सीता शर्मा काठमाडौँ, माघ २८ गते । देशकै ठूलो तरकारी बजार कालीमाटीमा भित्रिएको हरियो तरकारीमा यस वर्ष विषादीको मात्रा बढेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार परिसरमा स्थापना गरिएको केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण एकाइले गरेको परीक्षण प्रतिवेदनमा विषादीको �. . .


साहुको ऋण तिर्न नसकेपछि दलित समुदाय विस्थापित

जाजरकोट - साहुबाट लिएको ऋण तिर्न नसकेपछि भेरी नगरपालिका ११ कट्टी गाउँका दर्जन दलित समुदाय विस्थापित भएका छन् । एक सय २५ घरधुरी रहेको कट्टी गाउँका दलित समुदायले दैनिक जीविका चलाउनका लागि लिएको ऋण तिर्न नसक्दा भारतमा विस्थापित हुनुपरेको हो । खेतबारीबाट उत्पादन भएको अन्नबालीले नपुगेपछि साहुबाट ऋण लि�. . .


त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा गएराती आगलागी हुँदा

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी हुँदा गएराती उडान अवतरण ठप्प भए   । विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल परिसरमा रहेको एक कफी शपमा लागेको आगो नियन्त्रणमा लिइएको विमानस्थलले जनाएको छ । राति साढे आठ बजेको समयमा विमानस्थलको कफी शपमा लागेको आगो चार वटा दमकलको सहयोगमा झण्डै एक �. . .


पूर्वसचिव कार्कीकी श्रीमतीलाई आफ्नै कामदारले हानेको सीसीटीभीमा देखियो !

काठमाडौँ । पूर्वसचिव अर्जुन कार्कीको सानेपास्थित घरभित्र र बाहिरका चार थान सीसीटीभी क्यामरामा कैद दृश्यले उनकी श्रीमती मुना कार्कीको हत्या रहस्य खोलेको छ। प्रहरीले कार्कीको घरमा अघिल्लो भागमा तीनवटा र पछाडी भान्सा नजिकको खाली जग्गामा राखिएको सीसीटीभी क्यामराको भिडियोको अध्ययनपछि मुनाको हत्या �. . .


विराटनगरका विनोद राईले पाए घातक रोगको उपचार बीमा रकम

सुभाष भण्डारी । विराटनगर । ज्योति लाईफ इन्स्योरेन्सले सोमबार घातक रोगको उपचारको लागि बिराटनगर १२ बस्दै आउनु भएका बिनोद राई लाई बीमा सम्झौता बमोजिम २ लाख रुपैयाँ प्रदान गरेको छ । शाखा प्रबन्धक कबिराज दाहाल, मौसम राई एवं अभिकर्ताको साथमा कम्पनीको १ नम्बर प्रादेशिक कार्यलयका प्रमुख मदन कुमार गौतमले सो. . .


मोरङको जाँते–पथरी सडक खण्डमा बस दुुर्घटना, १८ जना घाइते

विराटनगर । मोरङको पथरी बजार नजिकै जाँते–पथरी सडकखण्डमा यात्रु बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । सोमबार दिउँसो जाँतेबाट ३५ जना यात्रु लिएर पथरीतर्फ आउँदै गरको को १ ख ७९५३ नम्बरको सम्झना ट्राभल्सको बस तिव्र गतिका कारण विपरीत दिशातर्फ गएर पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका सबैक. . .


विराटनगरको रानीमा पाकिजा होटल संचालनमा

विराटनगर । नेपाल भ्रमण बर्ष २०२० को प्रवद्धन गर्ने उद्धेश्यसहित विराटनगर सिमाक्षेत्रमा रानीमा फेमिलि होटल संचालनमा आएको छ । विराटनगरका युवा नेता मोहम्मद फैयाजले रानी बोर्डर बस पार्क नजिकै पाकिजा होटल एण्ड फास्ट फुड संचालनमा ल्याएका हुन् । आन्तरिक तथा वाह्य पर्यटकहरुलाई लक्षित गरी ल्याएको होटलको प. . .


लर्डबुद्ध कलेजमा फुड प्रडक्सन तालिम

विराटनगर । विराटनगर–१० मा रहेको लर्डबुद्ध कलेजले फुड प्रडक्सन तालिमको आयोजना गरेको छ । कलेजमा कक्षा– १२ अध्ययनरत ५२ जना विद्यार्थीहरुलाई सो तालिम दिएको कलेजले जनाएको छ । यो तालिममा सर्भिस, लाइभ प्याक्ट्रिकल गर्नुका साथै टेवल लेआउट सिक्न तथा ब्याचलर लेवलमा गए पछि सजिलो होटेल मेनेजमेन्टका को–अर्डिन�. . .


वैदेशिक रोजगारमा दुवई हिँडेका दुई चेली विराटनगर आईपुगे, संलग्न एकजना पक्राउ

विराटनगर । मंगलवार सिन्धुपाल्चोकको मेलम्चीबाट दुई युवती बैदेशिक रोजगारीको सिलसिलामा लागे । उनीहरुले गाउँका साथिसँगीले बाहिर बसेर राम्रै कमाई गरेको देखेका थिए । घरको आर्थिक अबस्था एकदमै कमजोर भएको कारण पनि घर परिवार चलाउँ अनी भोलीका दिनमा अरुको जस्तै थोरै भएपनि पैसा कमाउँ भन्ने लाग्यो । उनीहरुले क�. . .


बालबालिका लागुऔषधको दलदलमा, विराटनगरबाट १४ बर्षिय बालक पक्राउ

विराटनगर । खुल्ला सिमाको फाइदा उठाउँदै गिरोहले लागूऔषध तस्करीमा बालवालिकाको प्रयोग गर्ने गरेको भेटिएको छ । भारतको जोगवनीबाट लुकाएर ल्याउदै गरेको लागुऔषध सहित एक बालक पक्राउ परेपछि यस अघि बालबलिकालाई गिरोहले प्रयोग गर्ने गरेको तथ्य बाहिर आएको हो । धरानका १४ वर्षिय बालकको शरिरमा टेपले बाँधेर लागु औ�. . .