Bivek_OB

कोशी पर्यटन महोत्सवमा पर्यटकले हात्ती सफारी र डुङ्गा सयर (बोटिङ) को आनन्द लिदै

इनरुवा, माघ २६ गते । नेपाल भ्रमण वर्ष सन् २०२० मा लिइएको लक्ष्य पूरा गर्न सुनसरीको कोशी गाउँपालिका–३ कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयको छेउमा आयोजना गरिएको कोशी पर्यटन महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकले हात्ती सफारी र डुङ्गा सयर (बोटिङ)को आनन्द लिइरहेका छन् । महोत्सवमा दैनिक रुपमा हात्ती सफारी. . .


सप्तरीमा भारतबाट नेपालतर्फ भित्र्याउँदै गरेको ठूलो परिमाणको लागुऔषधसहित युवक पक्राउ

सप्तरी । भारतबाट नेपालतर्फ भित्र्याउँदै गरेको ठूलो परिमाणको लागुऔषधसहित सप्तरीमा एक युवक पक्राउ परेका छन् । सप्तरीको खडक नगरपालिका–५ गरुराहाबाट अस्थायी प्रहरीपोष्ट खरचुहियाको टोलीले खडक नगरपालिका–५ रञ्जितपुर बस्ने २५ वर्षीय प्रभु चौधरीलाई लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । परीक्ष�. . .


विराटनगरमा अनलाइन फुड डेलिभरी “क्विकर फुड” ले ल्यायो भेलेन्टाइन अफर

विराटनगरमा बिगत ४ महिना देखि सन्चालनमा रहेको क्विकर फुड अनलाईन फुड डेलिभरि सर्भिसले भेलेन्टाईन डे को अवसर आफ्नो ग्राहकहरुका लागि ट्याग योर मेट, गो टु डे अफर ल्याएको छ। यस अफर अन्तर्गत भेलेन्टाईन डेको पोस्ट फेसबुकमा आफ्नो साथीलाई ट्याग गर्दै सेयर गर्नु पर्ने हुन्छ। बिजेता ४ जोडिलाई विराटनगरको ह्यास�. . .


विराटनगरको न्यूरो हेल्थ कलेजको स्पोर्टस मिट सुरु

न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलद्वारा संचालित न्यूरो हेल्थ कलेजमा तिन दिने स्पोर्टस मिट सुरु भएको छ । स्पोर्टस मिटमा भलिबल , कबड्डी , एथ्लेटिक्स, चेस , क्यारमबोर्ड लगायतका खेलकुदको प्रतियोगिता आइतबारबाट सुरु भएकोे कलेज प्रमुख टिका प्रसाद निरौलाले जानकारी दिए । बिराटनगर १० स्थित न्य�. . .


विराटनगरमा ४० बर्ष देखि पान बेच्दै उमेश,गिरिजाप्रसाद कोइराला समेत उनको पसलमा पान खान आउथे

विराटनगरको देवकोटा चोकमा रहेको उमेश गिरीले चलाएको "गिरी पान पसल" को उमेर ४० बर्ष माथि पुगेको छ । बि.स २०३६ सालमा उमेश १३ बर्षको छदा सुरु गरिएको  उक्त पान पसलले नै गिरीको घर परिवार चलेको छ , छोराहरु पढाएका छन् र जीवन निर्वाह गर्दै आएका छन् । उनले यहिँ पान पसलबाट आफ्ना २ सन्तान पढाएका छन् । ४० बर्ष अघि २२ सय रु. . .


चीनमा कोरोना भाइरसका कारण हिजो एकै दिन ९७ जनाको मृत्यु

एजेन्सी । चीनमा कोरोना भाइरसका कारण हिजो एकै दिन ९७ जनाको मृत्यु भएको छ । एकै दिनमा चीनमा कोरोनाका कारण एकै दिनमा यति धेरैको मृत्यु भएको यो पहिलो घटना हो । योसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ सय ८ पुगेको छ । चीनमा यो भाइरसबाट संक्रमित हुनेको संख्या ४० हजार १ सय ७१ पुगेको छ भने १ लाख ८७ हजार ६ सय. . .


कविता : गरौं रक्तदान ! – विजय मण्डल

विजय मण्डल  सोचे के नै हुन्न यहाँ निर्जीव वस्तुले पनि जिवन पाउद छ यँहा फरक यती मात्र हो उ लाटो छ तर सुन्दछ उसले हरेक शब्द नियाल्दै पनि छ हरेकको चरीत्र उसलाई छैन चाहना कोई प्रती न त कुनै निरासा उ त आफनो काम प्रती वफादार छ हजुर उ छ त हाम्रो शास चलिरहेको छ अब भनुस के हामी उ जस्तो बन्न चाहानौ यदी हो भनै आउ सब. . .


धनकुटा अस्पतालको अवस्था : पर्याप्त पूर्वाधार छ तर बिमारी जाँच्ने डाक्टर छैनन्

धनकुटा । जिल्ला अस्पताल धनकुटामा चिकित्सक नहुँदा समस्या भएको छ । दरबन्दी अनुसारको चिकित्सक नभएका कारण पूर्वी पहाडको सबैभन्दा जेठो अस्पताल जिल्ला अस्पताल धनकुटामा सामान्य सेवा समेत प्रवाह गर्न समस्या भएको हो ।जिल्ला अस्पतालमा यस अघि गर्दै आएको हर्निया, हाईड्रोसिल र एपेण्डिसाईटस जस्ता रोगहरुको अप्�. . .


अष्ट्रेलियाको रोजगार दरमा तीन वर्षकै सबैभन्दा ठूलो गिरावट

एजेन्सी । गत महिना अष्ट्रेलियाको रोजगार दरमा तीन वर्षकै सबैभन्दा ठूलो गिरावट देखिएको एक सार्वजानिक डाटाले देखाएको छ । यस्तोमा आर्थिक गतिविधिलाई पुनः सक्रिय राख्न तत्कालै प्रोत्साहनपूर्ण कदम आवश्यक रहेको डाटामा उल्लेख गरिएको हो । अष्ट्रेलियाको डलर यसअघि एक तिहाइले घटेको थियो । त्यसैले यो अर्को चि�. . .


निर्मला हत्या प्रकरणमा नयाँ प्रतिवेदन तयार : दिलीप नै दोषी

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या सम्बन्धमा एआईजी धिरु बस्न्यात नेतृत्वको छानबिन समितिले तयार पारेको प्रतिवेदन प्रहरी प्रधान कार्यालयले खारेज गर्दैै नयाँ प्रतिवेदन कार्यान्वयनका लागि कञ्चनपुर प्रहरीलाई निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयले दुईसाताअघि अर्का डी�. . .


नेपालबाट बङ्गलादेशमा बिजुली बेच्ने बाटो खुल्दै

काठमाडौँ, माघ २७ गते । नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट पाँच सय मेगावाट जलविद्युत् किन्न बङ्गलादेशले प्रवद्र्धक कम्पनीलाई आशयपत्र (लेटर अफ इन्टेन्ट) प्रदान गरेको छ । प्रवद्र्धक कम्पनी जीएमआर अपर कर्णाली हाइड्रोपावर कम्पनीलाई बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डले पत्राचा�. . .


इरानले गर्‍यो क्षेप्यास्त्र प्रक्षेपण, अमेरिका सशंकित

एजेन्सी । इरानले छोटो दुरीको ब्यालेस्टिक क्षेप्यास्त्रको सफल प्रक्षेपण गरेको छ । इस्लामिक क्रान्तिको वर्षगाँठ मनाउनु अघि उसले आफ्नो सैन्य क्षमता प्रस्तुत गरेको हो । इरानको राजधानी तेहरानबाट २३० किलोमिटर दक्षिण पूर्वमा रहेको स्थानमा परीक्षण गरिएको अधिकारीहरुले जनाएका छन् । पछिल्लो समय अमेरिका�. . .