विराटनगर । विराटनगर प्लेटिनम राउण्ड टेबल ११ र विराटनगर लेडिज सर्कल ५को आयोजनामा विराटनगरमा दौड प्रतियोगिता सम्पन्न भएको छ । रन फर हेल्थको स्लोगनसहित आयोजना गरिएको प्रतियोगितामा मोरङका १७ वटा कलेजका १२ सय विद्यार्थी सहभागी भएका छन् । स्थानीय आदर्श विद्यालय परिसर अगाडिबाट सुरु भएको प्रतियोगिताका सह. . .
विराटनगर । रंगेलीको संसारी माई मन्दीरबाट अबैध सामान चोरी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ मा रहेको संसारी माई स्थान मन्दिरवाट रातको समयमा मन्दिरको कम्पाउण्ड नाघेर संसारीमाताको मुर्तिको टाउकोमा लगाउने चाँदीको मुकुट, छत्र, त्रिशुल, सिक्री र पित्तलको. . .
विराटनगर । ललिता निवास जग्गा प्रकरणमा अख्तियारले काँग्रेस उपसभापति विजयकुमार गच्छदारमाथि प्रतिशोधपूर्ण मुद्दा लगाएको भन्दै विराटनगरमा तरुण दलले विरोध प्रदर्शन गरेको छ । गच्छदारमाथि झुठो आरोप लगाएर फसाउन खोजिएको भन्दै तरुण दल महानगर कार्यसमिति विराटनगरले आईतबार विरोध प्रदर्शन गरेको हो । विरोध प�. . .
विराटनगर । बेलवारी नगरपालिका वडा नम्बर ४ का हिरालाल विश्वकर्माका वुवा सिकिस्त बिरामी भए । चिनेजानेकै महेन्द्र तामाङ सम्पर्कमा आए । उनले उपया निकालिदिए जग्गा धितो राखेर ऋण लिने । महेन्द्रले हिरालाललाई जग्गा धितो राखेर पैसा ऋण दिने मान्छे मिलाए वापतको कमिशन मागे । अप्ठेरो परेको बेला त्यस्तो कुरा आएपछ. . .
विराटनगर । विराट बुद्ध स्पोर्टिङ्ग क्लबले पहिलो पटक फुटबल प्रतियोगीता आयोजना गर्ने भएको छ । आइतबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको जानकारी दिँदै फाल्गुन २८ गतेबाट ‘लिग कम नक आउट फुटबल टुनामेन्ट’ हुने विराट बुद्ध स्पोर्टिङ्ग क्लबका अध्यक्ष रोहित कोइरालाले बताए । २१ वर्ष भित्�. . .
प्रेम देवान विराटनगर । विराटनगर महानगरपालिका वडा नं.१२ मलहनुवा पश्चिम रिङरोड नजिकै उखुबारीमा एकजना महिलाको शव भेटिएको खबर प्रहरीमा आयो । माघ २४ गते शुक्रवारको दिन थियो । बिहानका करिब ९ बजे स्थानीयले प्रहरीलाई दिएको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी उपरीक्षक विश्व अधिकारीको कमा�. . .
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोता ७५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार प्रतितोला ४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार हुँदा तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार ७ स�. . .
विराटनगर । नेपाली कांग्रेसले प्रदेश न।१ प्रदेश सभा अबरुद्ध गरेको छ । प्रदेश सभाको आजको बैठक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता बिजयकुमार गच्छदार बिरुद्ध दर्ता गरेको भ्रष्टाचार अभियोगको बिरुद्धमा संसद अबरुद्ध गरेको हो । सदन शुरु भए लगत्तै नेपाली कांग्रेसले उठेर सदन अबरुद्ध �. . .
सप्तरी, माघ २६ । ‘कोरोनाभाइरस’को जोखिमबाट जोगिन सप्तरीमा पनि सतर्कता अपनाइएको छ । जिल्लास्थित राजविराज विमानस्थल तथा नेपाल–भारत सीमानाकामा ‘हेल्थ डेस्क’ स्थापना गरी शनिबारदेखि नेपाल प्रवेश गर्ने विदेशीको स्वास्थ्य चेकजाँच गर्न थालिएको हो । डेस्कमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म स्वास्थ्य जाँ�. . .
काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि प्रारम्भ भएको एक महिने स्वस्थानी व्रत आज माघ शुक्ल पूर्णिमाका दिन विशेष पूजाअर्चना गरी समाप्त हुँदैछ । पौराणिक कथनअनुसार हिमालय पर्वतकी छोरी पार्वतीले स्वस्थानी व्रत बसी महादेव स्वामी पाएको धार्मिक जनविश्वासका आधारमा यो व्रत बस्ने परम्परा रहिआएको छ । आजका दिन व�. . .
एजेन्सी । थाइल्याण्डको उत्तर पूर्वी क्षेत्रस्थित नाखोन शहरमा एक सैनिकले गोली चलाउँदा २१ जनाको मृत्यु भएको छ । सपिङ सेन्टर र बुद्धिष्ट मन्दिर नजिक भएको गोली काण्डमा दर्जनौ घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रक्षा मन्त्रालयका अनुसार आफू कार्यरत ब्यारेकबाट हतियार र गोली नियन्त. . .
मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा कुनै पनि उल्लेखनिय मौसमी प्रणाली नभएको जनाएको छ । आइतबार मौसम पूर्वानुमानबारे सूचना जारी गर्दै महाशाखाले कुनै मौसमी प्रणालीको असर नरहेको जनाएको हो । महाशाखाका अनुसार हाल हाल देशका पहाडी भू–भागमा आंशिक बदली बदली रहेको छ भने बाँकि भू-भागमा मौसम सामान्यतया सफा �. . .