दुईजना बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा उदयपुरमा एक पुजारी पक्राउ परेका छन् । त्रियुगा नगरपालिकाको मोहनपुरस्थित शिव मन्दिरका ६६ बर्षिय पुजारी साधु राम बिलास मण्डललाई प्रहरीले दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेको हो । १० बर्षिया र ८ बर्षिय बालिकालाइ विभिन्न प्रलोभन देखाउदै मन्दिरकै रहे�. . .
सन्तोष राउत सोलुखुम्बु, भदौ २० गते । भूकम्प गएको पाँच वर्ष पार गर्दा सोलुखुम्बुमा करिब ८२ प्रतिशतभन्दा बढी घर निर्माण भएका छन् । जिल्लाभरि जम्मा लाभग्राहीको सूचीमा १३ हजार ६७३ घर प्रमाणित भएकोमा पुनर्निर्माणतर्फ १२ हजार ४२८ र प्रबलीकरणतर्फ एक हजार २४५ घर रहेका थिए । पुनर्निर्माणमा परेका भूकम्प पीडि. . .
लिला झापाली बिर्तामोड, भदौ २० गते । चार दिनअघि शिवसताक्षी ११ का २८ वर्षीय गोमानसिंह मगरको हत्या आफ्नै साथीले आर्थिक कारोबारका कारण गरेको प्रहरीले सार्बजनिक गरेको छ । मगरको हत्यामा उनकै साथी शिवसताक्षी ८ का मनबहादुर लिम्बु संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ । गत भदौ १६ गते साँझ लिम्बूले गोमानसिंह�. . .
जल तथा मौसम विज्ञान विभागका अनुसार शनिवार (आज) दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार आज राति प्रदेश १ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा�. . .
कोरोना संक्रमणबाट विराटनगरका दुई महिलाको मृत्यु भएको छ । विराटनगर कै कोसी अस्पतालमा एक जना र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जनाको मृत्यु भएको हो । विराटनगरको वडा नम्बर ४ की ६४ बर्षिय महिलाको कोशीमा र विराटनगर ११ कि ४३ वर्षीया महिलाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रति�. . .
देशका प्रमुख शहरहरु काठमाडौं ,बिराटनगर लगायतमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको आशंका गर्न थालिएको छ । धेरै जसो कोरोना संक्रमण घर मै आइसोलेसनमा बस्नु परेको छ। कोरोनाका कारण एकासी रगतमा अक्सिजनको मात्रामा कमी आएर मृत्यु समेत हुन सक्छ ,त्यसबेला बिरामीलाई अक्सिजन दिन सकियो भने ज्यान जोगाउँन सकि�. . .
बिराटनगरमा एक ब्यक्ति यस्ता छन् यसले ५२ वर्षदेखि लगातार बिराटनगरमा दहि , घिउ तथा अन्य दूधजन्य सामग्री बेच्दै आएका छन् । भारतबाट १८ बर्षकै उमेरमा बिराटनगर आएका र हाल बिराटनगरको सरोचियामा बसोबास गर्ने राम चन्द्र यादवले बिगत ५२ बर्षदेखि बिराटनगर क्षेत्रमा दूधजन्य सामग्री बेच्दै आएका हुन् । उमेरले ७० बर. . .
त्यो दिन टेकमणि (टेके) का घरमा निकै चहलपहल थियो । अधिकांश वाहुन क्षेत्री, केही लिम्वु याखा, र फाट्टफुट्टअरु जातको वस्ती भएको त्यो गाउँका गन्यमान्य भद्रभलादमीदेखि सामान्य गाउंलेसम्म टेकेको घरमा भेला भएका थिए । टेकेकि वुढी फूलमाया असिनपसिन हुंदै ठुलो खड्कुलोमा पाहुनालाई चिया पकाउदै थिई । वडाध्यक्ष ध�. . .
अन्न त्यागेर फलाहारी भएका खाली खुट्टा हिँड्ने एक सन्तले स्थापना गरेको झापाको त्रिफला राष्ट्रिय पुस्तकालय देशकै उत्कृष्ट भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १३ औँ पुस्तकालय दिवसको अवसरमा आज त्रिफला पुस्तकालयलाई मुलुककै वर्ष उत्कृष्ट घोषित गर्दै सम्मानित गर्ने निर्णय गरेको छ । मन्त्रा�. . .
कोभिड– १९ को बढ्दो सङ्क्रमणका कारण झापाका विभिन्न सात वटा स्थानीय तहमा कतै आंशिक त कतै पूर्णरुपमा निषेधाज्ञा जारी गरिएको छ । जिल्लामा ५७४ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि दमक, कनकाइ, कमललगायतका स्थानीय तहमा पूर्णरुपमा निषेधाज्ञा छ । यहाँको कचनकवल गाउँपालिमा भने नेतृत्वले वडागत बजेट विनियोजन गर्�. . .
जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार (आज) प्रदेश १ र प्रदेश २ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।विभागले राति देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्. . .
सरकारले आन्तरिक उडान तथा लामाेदुरीका यातयात भदौ मसान्तसम्म स्थगित गर्ने निर्णय गरेको छ । यसअघि भदौ १५ गतेदेखि हवाई उडान खोल्ने तयारी सरकारले गरेको थियो । कोरोना संक्रमण झन बढ्दै गएपछि मसान्तसम्म उडान स्थगित गर्ने निर्णय लिनुपरेको सरकारका एक मन्त्रीले जानकारी दिनुभयो । आइतबार बेलुका प्रधानमन्त्र�. . .