Bivek_OB

विराटनगरमा बिद्यार्थीको लागि “बिजनेस स्किल ह्याकाथोंन” हुने

विराटनगरमा बिद्यार्थीको लागि जीवनउपयोगी "बिजनेस स्किल ह्याकाथोंन" हुने भएको छ । आइएनजी स्किल एकेडेमी काठमाडौंको आयोजनामा विराटनगरमा माघ ३० गते शुक्रबारको दिन उक्त कार्यक्रम हुने भएको हो । कार्यक्रम बिराटनगर ५ भृकुटी चोकमा रहेको मेरिल्याण्ड कलेजमा आयोजना हुने आइएनजी स्किल एकेडेमी काठमाडौंका प्रम�. . .


विराटनगरमा नेप्मेड्स अनलाइन फार्मेसीको सहयोगमा ५ विद्यालयमा प्राथमिक उपचार सामग्री

विराटनगरमा लायन्स क्लब अफ बिराटनगर ग्लोबल र करिम फाउन्डेसनको आयोजना तथा नेपाल कै ठुलो अनलाइन फार्मेसी नेप्मेड्स विराटनगरको सहयोगमा विराटनगरको रानीका बिभिन्न बिद्यालयमा अति आवश्यक प्राथमिक उपचार सामग्री वितरण गरिएको छ । विराटनगरका ५ वटा विद्यालयका बालबालिकाको निम्ति उक्त प्राथमिक उपचार सामग्री. . .


बिराटनगरमा शनिबार विधुतीय गाडीको प्रदर्शनी हुने

दिगो नेपाल उर्जा कम्पनीको आयोजनामा बिराटनगरमा शनिबार विधुतीय गाडीको प्रदर्शनी हुने भएको छ । दिगाको दिगो ई६ (मिनीबस) र दिगो डाँफे (माइक्रोबस) को टेस्ट ड्राइभसहित बिराटनगरको इस्टर्न स्टार होटेलमा माघ १० गते शनिबार बेलुकी ४ बजेदेखि प्रदर्शनी हुने कम्पनीकि मार्केटिंग अफिसर निकिता पाठकले बताइन । कम्पन�. . .


अनमी बोहराद्वारा औषधि निःशुल्क सहयोग

लामो समयदेखि मेडिकल सप सञ्चालन गर्दै आउनुभएका र जिल्ला अस्पताल हुम्लामा कार्यरत सिनियर अनमी सरिता बोहराले जनस्वास्थ्य कार्यालय हुम्लालाई औषधि सहयोग गर्नुभएको छ । उहाँले ५० प्रकारका रु दुई लाख मूल्य बराबरको औषधि जनस्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहलाई आइतबार हस्तान्तरण गर्नुभयो । आ�. . .


विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख कार्कीलाई नै कोरोना पुष्टि

विराटनगर । विराटनगर महानगरपालिको स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीलाई कोरोना संक्रमण देखिएको छ । उनलाई बुधबार संक्रमण पुष्टि भएको हो । ज्वरो र घाटी दुखेर कोरोनाको लक्षण देखिएपछि कार्कीले प्रदेश जनस्वास्थ्य ल्याबमा स्वाब दिएका थिए । संक्रमण पुष्टि भएको उनले सामाजिक सञ्जाल फार्मत पनि सार्वजानि. . .


महानगरमा कोरोना संक्रमितको संख्या ४ हजार पुग्न लाग्यो, आज मात्रै १३७ जनामा कोरोना पुष्टि

विराटनगर । विराटनगरमा मंगलबार १५० जनामा कोरोना पोजेटिभ देखिएकोमा आज ( बुधबार ) थप १३७ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरमा ५७ महिला र ८० पुरुषमा कोरोना पुष्टि भएको हो । योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ३ हजार ९ पुगेको छ । संक्रमितमध्�. . .


आज एकैदिन ३ सय ४३ जना प्रदेश १ मा कोरोना संक्रमित थपिए, अहिले सम्मकै उच्च

विराटनगर । प्रदेश १ मा आज ३४३ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा १६२, सुनसरीमा १३५, झापामा ३३, धनकुटामा ४, भोजपुर र इलाममा २–२, पाँचथरमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १३७ जनामा संक्. . .


मोरङको सिमा नाकामा हुन्छ सेतो मटरदेखी कालो जिरा सम्म तस्कार

विराटनगर । मोरङ प्रहरीले भारतबाट तस्करी गरेर ल्याएको सामान विभिन्न स्थानबाट बरामद गरेको छ । भारतबाट नेपाल र नेपालबाट भारततर्फ भन्सार छली गरेर आयात–निर्यात भइरहेको अवस्थामा मोरङ प्रहरीले अवैध सामान नियन्त्रणमा लिएको हो । धनपालथान गाउँपालिका–१ गडेरीयाबाट प्रहरीले ९० बोरा सेतो मटर मंगलबार बरामद गर�. . .


विराटनगर सहित धेरै ठाउँमा ६ रिक्टरस्केलको भूकम्पको धक्का, केन्द्रबिन्दु सिन्धुपाल्चोक

विराटनगर भदौ ३१ , (आज) बुधबार बिहान सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रले जनाएको छ  । बिराटनगरमा समेत उक्त भूकम्पको धक्का महसुस् गरिएको थियो । बिहान ५ बजेर २० मिनेटमा भूकम्प गएको. . .


विराटनगरमा पनि भूकम्पको धक्का महशुस

विराटनगरमा पनि बुधबार बिहान भूकम्पको धक्का महशुस गरिएको छ । बिहान ५ बजेर २0 मिनेटमा भूकम्प महशुस गरिएको हो । काठमाडौंमा पनि धक्का महसुस गरिएको थियो । थप बिवरण केहि बेरमा. . .


लियोनल मेस्सी बार्सिलोनाको प्रशिक्षणमा फर्किने भए

एजेन्सी । कप्तान लियोनल मेस्सी बार्सिलोनाको प्रशिक्षणमा फर्किने भएका छन् । क्लब छाड्न चाहेका मेस्सी अन्तः क्याम्प नाउमै रहने भएपछि उनी सोमबारबाट प्रशिक्षक रोनाल्ड कोम्यानको प्रशिक्षणमा सहभागी हुने भएका हुन् । मेस्सी शुक्रबार घोषणा गरे कि उनी अर्को सिजनका लागि क्याम्प नाउमै बस्‍नेछ । उनले कानुनी �. . .


बाढीले जलविद्युत् आयोजनाको बिद्युत गृह सहित बगायो दुई जनालाई

सिरिजंघा गाउँपालिकास्थित नागदेवा खोलामा आएको बाढीले बगाएर दुई जनाको ज्यान गएको छ । गए राति आएको बाढीमा परी तेल्लोकका राजु थेबे र विष्णुराज थेबेको ज्यान गएको हो । स्थानीय नागदेवा खोला लघुजलविद्युत् आयोजनाको विद्युत्गृहमा कार्यरत राजु र उनका साथी विष्णुराजलाई राति करीब १ बजे अचानक खोलामा आएको बाढीले. . .