Bivek_OB

सुपर ७ सामान्य ज्ञान @ ७ – अंक २५

१. बिद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिंगको प्रथम कार्यकाल कहिले सकिदै छ ? ~ २०७७/०५/२९ [नेपालमा १८ घण्टा लोडसेडिङ हुँदाहुँदै कार्यकाल सम्हालेका कुलमानले नेपाललाई लोडसेडिङ मुक्त बनाउन मुख्य भूमिका खेलेका छन्, साथसाथै बिद्युत प्राधिकरणलाई नेपालको सर्वाधिक नाफा कमाउने सार्वजनिक संस्थानको रुपमा �. . .


कोरोना कहर : मोरङका दुइ सहित थप १२ जनाको मृत्यु

नोभेल कोरोना भाइरसको संक्रमणको थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट मृत्यु हुनेको १९५ संख्या पुगेको छ । मृत्यु हुनेमा ४ महिला र ८ पुरुष रहेको डा. गौतमले बताए । मृत्यु हुनमा मोरङका ५६ र ६५ वर्षीया दुई जना, भक्तपुरमा ६४ वर्षीया एक�. . .


खोटाङको पर्यटकीयस्थल बन्दै कपासेभञ्ज्याङ

–केदार मगर मन लोभ्याउने गन्तव्य भएपनि प्रचारप्रसार नहुँदा पर्यटकीयस्थल कपासेभञ्ज्याङमा बाह्य पर्यटकको आवागमन प्रायः शून्य बनेको छ । खोटाङको खोटेहाङ गाउँपालिका–२ वाप्लुखा र भोजपुरको टेम्के मैयुङ गाउँपालिका–९ लेखर्कको सिमानामा पर्ने कपासेभञ्ज्याङमा फाट्टफुट्ट पर्यटक आउने गरे पनि यसको प्रचार�. . .


विराटनगरको न‍ोबेलका थप दुई कर्मचारीलाई कोरोना , कुल २५ पुग्यो नोबेलका संक्रमित संख्या

विराटनगरको नोबेल अस्पतालका थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । अस्पतालका दुई कर्मचारीलाई कोरोना संक्रमण भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । अस्पतालमा कुल संक्रमित संख्या २५ पुगेको छ ।. . .


कथा : अवसान – भूवन कुमार वाग्ले

सबेरै विराटनगरबाट करीव पांचवजे निस्किएको म भेडेटारका नागवेली घुम्ती चढ्दै र ओर्लदै विहान करीव साढे सात वजे तमोर पुगें । अशुभ समाचारले पिरल्लिएको भारी मन परिचित दृश्यावली सहितको यो यात्राले अलि चंगा भएको भान भैरहेको थियो ।  फलाम जस्ता हाम्रा वीर नेपाली पुर्खाले बेलायती सेनामा भर्ती भएर विश्वयुद्धमा . . .


Death – Dr. Rishikesh Wagle

It was the middle of the day, perhaps a quarter to one, and I was in my office doing my official chores. Seems a little overstatement and an ounce of an exaggeration though I’m often complimented for doing my job with total justice and concentration. As I engross in my work I embody a mild retrospection of Patricia Hample’s Look at a Tea Cup where the cup is symbiotic to work and identity. Basically, the idea is the way you do your work determines who and what you are. In the meantime, I got startled up when the Front Desk Officer informed me about the call that had rung all the way from my home. This psychosis got further fraught up a sense of consternation inside me and my body outside reacted with unendurable torment like anything. This painful oddity subjected me to bizarre specula. . .


विराटनगरको नोबेल अस्पतालका थप चारजनामा कोरोना , एक डाक्टर डिस्चार्ज

विराटनगरको नोबेल अस्पतालमा कार्यरत एक डाक्टर , एक नर्स र दुई फार्मेसीका कर्मचारी सहित ४ जनाको कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएको हो । यो रिपोर्ट संगै नोबेलमा संक्रमित संख्या १८ पुगेको छ । नोबेलबाट संक्रमित एक डाक्टर भने डिस्चार्ज भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनलाई थप उपचारको. . .


कथा – एउटा मास्टरको हजारको नोट – भुवन कुमार वाग्ले

रमेशसंग अव पैसाको नाममा त्यही एउटा हजारको नोट वचेको थियो । जागिर दिने स्कुल र कलेजमालिकको वेतलवी घरविदा दिने  निर्णयसंगै लागेको खडेरीले उसको घर चलाउने पैसाको मुल सुकेको छ आजकाल । त्यसले गर्दा उसका घरका मुस्कानका विरुवाहरु मुर्झाएका छन ।  वैकका खाताहरुवाट झिक्नमिल्नेजति टाकनटुकन पैसा झिकेर दिउंसो घ�. . .


विराटनगरको नोबेल अस्पतालका थप २ जनामा कोरोना पुष्टि

विराटनगर साउन ३१ , विराटनगरको नोबेल अस्पतालका थप २ जनामा कोरोना संक्रमण देखिएको छ । आजै विहान मात्रै एक जना नर्समा संक्रमण पुष्टि भएको थियो । थप २ कर्मचारी (एक नर्स र एक कर्मचारी) मा संक्रमित देखिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । यो रिपोर्ट संगै नोबेलमा संक्रमित संख्या १२ पुगेको छ ।. . .


भारतमा कोरोनाका कारण ज्यान गुमाउनको संख्या ४८ हजार बढी

भारतमा कोरोनाका कारण ज्यान गुमाउनको संख्या ४८ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा हालसम्म ४८ हजार ४० कोरोना संक्रमितको मृत्यु भइसकेको छ । २४ लाख ६१ हजार १९० जनामा कोरोना संक्रमण देखिसकेको छ । पछिल्लो २४ घण्टामा भारतमा ६४ हजार ५५३ जनामा कोरोना पुष्टि भएको छ । सोही अवधीमा १ हजार ७ संक�. . .


नोबेल अस्पतालमा थप एक नर्समा कोरोना पोजिटिभ , नोबेलमा संक्रमितको संख्या १०

विराटनगर साउन ३१ , विराटनगरको नोबेल अस्पतालमा कार्यरत एक नर्समा कोरोना पोजिटिभ देखिएको छ । अस्पतालमा आइसीयुमा कार्यरत नर्सलाई संक्रमित भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।  यो संगै नोबेलमा संक्रमितको संख्या १० पुगेको छ । संक्रमित नोबेल अस्पतालले नै तयार परेको आसोलेशनमा रहेकी छिन . . .


शनिबारको मौसम पूर्वानुमान : प्रदेश १ का केहि स्थानमा वर्षा

मनसुनी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज एक बुलेटिन निकालेर मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपाल नजिक दक्षिणतर्फ अवस्थित रहेकाले अझै वर्षाको सम्भावना रह�. . .