राजविराज,१३ साउन । खाँडो खोलाको बाढीका कारण तिलाठी–कोइलाडी गाउँपालिका १ मा सडक भत्किएपछि एकसातादेखि राजविराज–बेल्ही यातायात अवरुद्ध भएको छ। साउन ४ गतेदेखि अवरुद्ध भएको यातायात सेवा अझै सञ्चालनमा आउन सकेको छैन। सदरमुकाम राजविराजबाट गएका साना सवारीसाधन तिलाठिवाटै फर्किने गरेका छन्। साउन २ गते �. . .
नेपालगञ्ज,१३ साउन । बाँके प्रहरीले ठूलो मात्रामा चाँदीसहित एकजनालाई पक्राउ गरेको छ । भारतबाट गहनाका रुपमा थोरैथोरै गरी नेपालगञ्ज ल्याइएको चाँदी बर्दिया लैजाने क्रममा पक्राउ गरिएको हो। नेपालगञ्जको टाँगा स्टेशन नजिकबाट घुमुवा प्रहरीले चाँदी र मान्छेलाई नियन्त्रणमा लिएको थियो।चाँदीका गहनासहित . . .
काठमाडौँ १३ साउन । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा सञ्चालन गरेको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार बेलुकी सार्वजनिक गरिएको नतिजाअनुसार उच्च तह ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ३ हजार ६७ जना रहेको छ । परीक्षामा नियमित, ग्रेडवृद्धि र आंशिक तर्फ गरि कुल ४ लाख २८ हजार ६. . .
विराटनगर १३ साउन । एक सुस्तमनस्थितिकी १६ वर्षीय बालिकामाथि सामूहिक बलात्कार भएको घटनालाई पैसा दिएर मिलाउने प्रयास गरिएको छ । घटना मोरङको रंगेलीको हो । २४ दिन लामो समयसम्म यस घटनालाई गुपचुप राखेको थाहा पाएपछि प्रहरीले यो घटनालाई सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर कवीन्�. . .
इटहरी, १३ साउन । इटहरी उपमहानगरपालिका–०३ का एक व्यक्तिको घाँटीमा मासु अड्किएर मृत्यु भएको छ । ईटहरी ६ का ८५ वर्षीय ढुण्डिराज लिम्बुको आइतबार राति मृत्यु भएको हो । आइतबार राति मासु खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किएपछि उपचारका लागि इटहरी स्थित एपेक्स हस्पिटल ल्याइएको थियो । तर अस्पातल ल्याउनु अ�. . .
विराटनगर १३ साउन । विराटनगर १ का मोतीराज दाहालको घरबाट नगद १३ लाख ५० हजार रकम चोरी गरेको कसुरमा कटहरी १ का सुरज कामतलाई प्रहरीले पक्राउ गरेको छ । कटहरी गाऊपालिका १ बस्ने २० बर्षिय कामतलाई विराटनगर १ बाट हिजो आईतबार पक्राउ गरेको हो । दाहालको घरबाट गत साउन ७ गते चोरी भएको थियो । पक्राउ परे पश्चात कामतलाइ . . .
विराटनगर, १३ साउन । विराटनगर ३ की निकिता कार्की पूर्वाञ्चल विश्व बिद्यालयको आंगिक क्याम्पस जीपी कोईराला कलेज अफ एग्रिकल्चर एण्ड रिसर्च सेन्टरमा (जिपिसिएआर) बिएससी एजीको चौथो बर्षमा अध्ययनरत छिन् । उनको दोश्रो बर्षको परीक्षाफल केही दिन अघि मात्र प्रकाशित भएको छ । गत जेठ ३० गते बिएससीएजीको दोश्रो बर्�. . .
काठमाडौँ, १३ साउन । नेपाल र भारतका अधिकारीहरुबीच नयाँदिल्लीमा बसेको कोसी उच्च बाँधसम्बन्धी बैठक आ -आफ्नै अडानका कारण बिनानिष्कर्ष टुंगिएको छ। नयाँदिल्लीमा बिहीबार र शुक्रबार बसेको जलश्रोतसम्बन्धी विज्ञ समूहको संयुक्त बैठक (जेटीई) मा सप्तकोसी बहुउद्देश्यीय परियोजना, त्यसअन्तर्गत कोसी उच्च बाँध र �. . .
काठमाडौं, १३ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सोमबार सार्वजनिक गर्ने भएको छ। बोर्ड स्रोतका अनुसार आइतबार परीक्षार्थीको सम्पूर्ण प्राप्ताङ्कलाई रुजु गरेर कम्प्युटरमा इन्ट्री गरिसकिएको छ। आइतबार रुजु गर्ने क्रममा कुनै समस्या नदेखिएकोले सोमबार नतिजा प्रकाशन गर्न लागिएको हो। नतिज�. . .
विराटनगर, १३ साउन । नेपाल सरकारले अनिवार्य पान नम्बर लिनुपर्ने प्रावधान ल्याएपछि नेपालस्थित भारतीय दूतावासले आफ्ना नागरिकको सूची तयार गर्न थालेको छ। मोरङ व्यापार संघमा प्रदेश एकमा कार्यरतर तथा अध्ययनरत भारतीय नागरिकहरुका लागि ११ गतेदेखि तीनदिने रजिष्ट्रेशन क्याम्प भारतीय दूतावासले संचालन गरिरह. . .
विराटनगर, १२ साउन । धार्मिक, सांस्कृतिक तथा ऐतिहाासिक विषय संरक्षण गर्ने उदेश्यका साथ विराटनगरमा धार्मिक गुरुकुलीय पाठशाला स्तरिय हाजिरी जबाफ प्रतियोगिता सम्पन्न भएको छ । बैदिक कर्मकाण्ड परिषद नेपालको आयोजनामा शनिवार विराटनगरमा सम्पन्न कार्यक्रममा स्थानीय धार्मिक युवा प्रथम , लक्ष्मीनारायण बेद �. . .
विराटनगर, १२ साउन । भारतको मोतिहारीमा सम्पन्न भएको कलाम युथ कन्फरेन्समा नेपालका युवा अभियानकर्मी चाँदबाबू इराकीले अवार्ड प्रदान गरिएको छ । नेपाल, बङगलादेश, भारत तथा श्रीलंका लगायत देश का १५०भन्दा बढी युवाहरुका सबच उनलाई अवार्ड प्रदान गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथी बलिउड फिल्म निर्देशक गुलरेज. . .