विराटनगर, १२ साउन । विराटनगरका कवि मीनकुमार नवोदित पोखरामा प्रस्तुत हुने भएका छन् । पत्रकारसमेत रहेका नवोदित पोखरा थिएटरको गन्धर्व नाटकघरमा यही साउन १८ गते शनिबार प्रस्तुत हुने भएका हुन् । पोखरा थिएटरसँगको सहकार्यमा विराट साहित्यिक मञ्चले गर्ने ‘स्रष्टा र सिर्जना’को तेस्रो शृंखलामा नवोदितसहित त. . .
विराटनगर, १२ साउन ।आफ्नै साथीले घरबाट लिएर गएका मोरङ मिक्लाजुङका अनिश कार्कीको मृत्यु शंकास्पद भएको आफन्तले दाबी गरेपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ। साउन ५ गते आफ्नै साथीले राति १० बजे घरबाट लगेका अनिशको चार दिनपछि शव फेला परेको थियो। बक्राहा र नुनसरी खोलाको दोभाननजिक उनको शव खोलाले बगाएको अवस्. . .
एजेन्सी, १२ साउन । हाइप्रोफाइल व्यक्तिहरुमा जेल पर्ने बित्तिकै स्वास्थ्यमा समस्या आउने निश्चित जस्तै बनेको छ । राँचीको विरसा मुन्दा सेन्ट्रल जेलको १० वर्षको इतिहास हेर्ने हो भने एक दर्जनभन्दा बढी भीआइपी जेल पर्ना साथ बिरामी भएपछि जेलबाट अस्पतालमा स्थानान्तरण गरिएको उदाहरण छ । यसको पछिल्लो उदाहरण ब�. . .
विराटनगर,१२ साउन । सिंघीया खोलाले बगाएर विराटनगरमा आइतबार एक किशोरको मृत्यु भएको छ। खोलाले बगाएर शनिबार बेपत्ता बनाएका १५ वर्षीय रमेश गुरुङको शव मोरङको जहदा गाउँपालिकास्थित सिंघीया खोलाकै किनारमा फेला परेको हो। रामेछाप घर भई विराटनगर महानगरपालिका–७ मा बस्दै आएका गुरुङको शव खोजतलासका क्रममा आइत�. . .
काठमाडौँ , १२ साउन । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले हत्या गरी फरार अभियुक्तलाई १२ वर्षपछि पक्राउ गरेको छ । ब्यूरोको टोलीले २०६४ साल पुस २७ मा ललितपुर इमाडोल गाविस हाल ललितपुर महानगरपालिका–१५ इमाडोलमा मकवानपुरका २२ वर्षीय तारा भन्ने सुनिता लामाको हत्या गर्ने काभ्रेपलाञ्चोकका ३७ वर्षीय �. . .
विराटनगर, १२ साउन । विराटनगरमा पौडी खेल्न सिँघिया खोलामा गएका एक युवालाई खोलाले बगाएर बेपत्ता पारेको छ । शनिवार दिउँसोको समयमा रामेछाप घर भई बिराटनगर महानगरपालिका ७ का ईश्वरी श्रेष्ठको घरमा बस्दै आएको कुमार गुरुङको छोरा बर्ष १५ को रमेश गुरुङलाई खोलाले बगाएर बेपत्ता बनाएको हो । संघिया खोलामा साथीहर. . .
मुम्बइ । भारी वर्षाका कारण मुम्बइका विभिन्न क्षेत्रको जनजीवन कष्टकर बनेको छ । भारतको मुम्बइमा लगातार वर्षा हुँदा त्यहाँ कैयौं हवाई उडान पनि रद्ध गरिएको छ सडक पानीले भरिएका छन् । भारी वर्षाका महालक्ष्मी एक्प्रेसको एउटा यात्रुवाहक रेल शनिबार फसेको थियो । करिब १२ घण्टा पानीमा फसेको रेलका सबै यात्रुको स. . .
काठमाण्डाै, १२ साउन । निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले आफ्नो सेवा विस्तारका क्रममा पाँचौँ ‘एटीआर–७२–५००’ विमान भित्र्याएको छ । कलसाइन नाइन एन एएनजी विमान थाइल्याण्डको राजधानी बैंककबाट उडेर शनिबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । व्�. . .
लमजुङ, १२ साउन । राणाकालीन त्यो समय । ‘ब्राह्मणले हलो जोत्नु हुँदैन’ भन्ने मानसिकता । तर त्यही राणाकालीन समयमा नेपालकै इतिहासमा ब्राह्मणहरुले हलो जोतेको इतिहास बोल्छ, लमजुङ सुन्दरबजार नगरपालिका–४ (साविक दुराडाँडा गाविस–६) अर्चल्यानीको बाटेगराले । जानकारहरु अनुसार वि.सं. २००६ साल साउन ११ गते नेपाल�. . .
ओखलढुंगा, १२ साउन । ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाले एकल महिलाको उपचार खर्च व्यहोर्ने भएको छ । सुनकोशी गाउँपालिकाको चालू आर्थिक वर्ष २०७६-७७ को नीति तथा कार्यक्रममा एकल महिलालाई उपचार खर्च दिने उल्लेख गरिएको छ । ५० वर्ष उमेर पुग्दासम्म विवाह नगरेका र विवाह गरेका तर ३५ वर्ष नपुग्दै श्रीमान् गुमाएर ए. . .
विराटनगर, १२ साउन । प्रदेश १ मा २० वर्ष पुराना गाडी दुई हजार २५४ वटा छन्। नियमानुसार ती साधनको बक्यौता कर तिरेर लगत कट्टा गर्नुपर्छ। लगत कट्टा गरेर मात्र कबाडीका रूपमा बेच्न वा नष्ट गर्न पाइन्छ। २० वर्ष पुराना गाडी गुडाउन नपाइने नियम छ। अञ्चल यातायात कार्यालय इटहरीका अनुसार अहिलेसम्म ३९ वटा गाडीको मात. . .
एजेन्सी, १२ साउन । आईसीसी टी २० विश्वकपको एसिया छनोटको फाइनलमा आइतबार नेपाल र सिंगापुरबीच प्रतिस्पर्धा हुँदैछ । सिंगापुरले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । पहिलो खेलमा कतारसँग पराजित भएपनि नेपाली टिमल त्यसपछि मलेसिया र कुवेतलाई हराउँदै अन्तिम खेलमा सिंगापुरको सामना गर्न लागेको हो । यता अंक त. . .