Bivek_OB

नेपाल बन्द हुदाँको असर, ‘मानिसको घरमा भातै पाक्दैन’, हेर्नुस् यस्तो छ सर्टभुमी

विराटनगर, १५ साउन । विराटनगरका कलाकारहरुद्धारा अभिनित ‘नेपाल बन्द’ नामको सर्ट मुभी (छोटो चलचित्र) युट्युव मार्फत सार्वजनिक गरिएको छ । विराटनगरमा बसेर लामो समयदेखि छोटा फिल्म तथा डकुमेन्ट्री बनाउदै आएका निरज तिमल्सिनाले पुन अर्को नेपाल बन्द सम्बन्धी सर्ट मुभी तयार पारेका छन् । करिब एक मिनेटको फिल्म�. . .


बेलवारीको नहरमा डुबेर बृद्धको ज्यान गयो

विराटनगर, १५ साउन । मोरङको बेलवारी नगरपालिकामा एक ब्यक्तिको नहरमा डुबेर ज्यान गएको छ । दिउँसो करिब २ बजेको समयमा बेलबारी नगरपालिका वडा नम्बर ९ को भक्का चोकमा रहेको नहरमा डुबेर ६० बर्षका भिमबहादुर खड्काको ज्यान गएको हो । घटनाको बारेमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षकको कमाण्डमा गएको प. . .


नोवेल अस्पतालमा फेरी अर्को लफडा : चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको आरोप

विराटनगर, १५ साउन । विराटनगरको नोवेल शिक्षण अस्पतालमा सामान्य प्रसूतिबाटै बच्चा जन्माएकी एक महिलाको मृत्यु भएको छ । सुनसरीको रामधुनी नगरपालिका झुम्का –३ की ३४ वर्षीय पार्वती कार्कीलाई बुधबार विहान साढे तीन बजे अस्पतालले मृत घोषणा गरेको हो । ‘नर्मल डेलिभरी’ बाट दोस्रो सन्तान छोरी जन्माएकी उनको उपचा�. . .


विराटनगरको हिमालय दर्शन कलेजमा विद्यार्थीलाई मोटिभेसनल सम्बन्धी प्रशिक्षण

विराटनगर १५ साउन । विराटनगर १० मा रहेको हिमालय दर्शन कलेजले विद्यार्थीका समस्यामा आधारीत समाधान कसरी गर्ने भन्ने विषयमा एक दिने मोटिभेसनल प्रशिक्षण दिएको छ । युवा मोटिभेसनल ‘रवि किरण’ ले कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यार्थीको जिवनमा आई पर्ने समस्यालाई कसरी सामाधान गर्ने भन्ने विषयमा मोट�. . .


प्रदेश १ मन्त्री परिषद १२ निर्णय : कृषि प्रबिधिक र कर्मचारी करारमा राख्न बाटो खुल्यो

विराटनगर, १५ साउन । प्रदेश १ मन्त्री परिषदको बैठकले १२ वटा एजेण्डामा छलफल गर्दै बिभिन्न निर्णयहरु गरेको छ । बिहान बसेको मन्त्री परिषदको बैठकले महालेखा परीक्षाकको बार्षिक प्रतिबेदन २०७५ प्रदेश सभामा पेश गर्न स्वीकृती प्रदान गरेको छ ।त्यस्तै मुख्यन्यायाधिवक्ताको बार्षिक प्रतिवेदन २०७५ लाई प्रदेश स�. . .


मोरङको सुन्दरहरैंचा–५ का १२ युवा जम्मुमा बन्दी,गाउँमा युवा मजदुर खोज्न एजेन्ट परिचालन

इटहरी, १५ साउन ।   भारतीय बाटो र सहर हुँदै विदेशमा   श्रमका लागि अवैध तवरबाट मानव तस्करले नेपाली महिला लैजाने तथ्य नयाँ होइन। यसरी अवैधानिक बाटो हुँदै दलालको पछि लागेर जाने कतिपय महिला बन्धक बनाइन्छन् भने कतिपयले उचित पारि श्रमिक समेत पाउँदैनन्। यसैगरी नेपाली पुरुष पनि देशबाहिर लगेर बन्दी बनाएर काममा �. . .


अटेरी कर्मचारीलाई जागिरबाटै बर्खास्त गरिने

काठमाडौं, १५ साउन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफैंले रोजेको ठाउँमा सेवा गर्न नजाने कर्मचारीलाई जागिरबाटै बर्खास्त गरिने बताएका छन् । गोरखापत्र दैनिकमा खबर छ । उनले कर्मचारीले रोजेकै तहमा सरकारले समायोजन गरेको हो तर अझै पनि अटेर गरेर खटाएको ठाउँमा नजाने कर्मचारीलाई ज. . .


ठेक्केदारको लापरवाहीले रंगेली बसपार्कमा निर्माण भएको भवनको छत बाङ्गियो

रबिन्द्र बराल रंगेली, १५ साउन । मोरङको रंगेली नगरपालिका ७ मा रहेको स्थित बसपार्कमा मंसिर १७ गतेदेखि १८ वटा कोठाको सटर निर्माण सुरु भयो । स्थानीय भने रंगेलीमा विकासका पुर्वधारको काम राम्रो भएको भन्दै खुसी देखिए । केही साता आगडि आएको अविरल वर्षा भएको बेला छतको ढलान भएको तथा निर्माणमा लापरवाहीपुर्ण काम �. . .


जापानमा अत्यधिक गर्मीका कारण ११ जनाको मृत्यु, ६ हजारभन्दा बढी अस्पताल भर्ना

एजेन्सी, १५ साउन ।  जापानमा अत्यधिक गर्मीका कारण गएको साताभरमा ११ जनाको ज्यान गएको जापानी अधिकारीले मंगलबार बताएका छन् । गर्मीका कारण अन्य ६ हजार व्यक्ति अस्पताल भर्ना भएका बताइएको छ । जापानको अधिकांश भूभागमा मनसुनी वर्षापछि बढेको गर्मीबाट जनजीवन प्रभावित बनेको हो । गर्मीका कारण अस्पतालमा पाँच हजा�. . .


साउन १५ खिर खाने दिन, खिर खानुको फाईदै फाईदा

काठमाडौंं, १५ साउन ।  असार १५ मा दहीच्युरा खाएको एक महिनापछि साउन १५ मा सबैलाई खिर खाने चटारोले छुन्छ। परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली समाजमा छ।  कृषि उपजसँग सरोकार राख्ने खिर सम्झँदा नै सबैको जिब्रो रसाइहाल्ने खाद्य पदार्थमा गनिँदै आएको छ। बुधबार मुलुकभर खिर भोजन ग. . .


विप्लव कार्यकर्ताले जलाए मकवानपुरमा दुई वटा गाडी

मकवानपुर, १५ साउन । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मकवानपुरमा दुईवटा गाडीमा आगजनी गरेका छन् । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मंगलबार राति फाखेल हुमाने भन्ज्याङमा बा १४ च ८२३४ नम्बरको कार जलाएका छन् । यसैगरी, मकवानपुरको मनहरी ज्यामिरे खरङ्गामा बा ५ ख १७३९ नम्बरको ट्रकमा आगजनी गरेको ज�. . .


१६ वर्षमै छोरीको बिहे गराउन माग गर्दै आमाहरू आन्दोलित

बाँके,१४ साउन ।  १६ वर्ष पुगेकी छोरीले बिहे गर्न पाउनुपर्ने माग गर्दै बाँकेका मधेसी र मुस्लिम महिला आन्दोलित भएका छन्। आन्दोलित महिलाहरूले मंगलबार नेपालगन्ज–कोहलपुर सडकखण्डको बिपी चोकमा सवारी साधन अवरुद्ध पारेका हुन्। केटाकेटीको उमेर २० वर्ष पूरा भएपछि मात्र विवाह गर्न/गराउन पाउने कानुनी व्यवस्था. . .