Bivek_OB

विराटनगरमा नक्कली औषधिको बिगबिगी

विराटनगर, १४ साउन । प्रदेश १ का तराईका जिल्लामा मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने नक्कली औषधि बिक्री गर्ने गिरोह सक्रिय रहेको पाइएको छ। झापा, सुनसरी र मोरङको विराटनगरमा नक्कली औषधि कारोबार गर्ने गिरोह सक्रिय रहेको पाइएको हो। औषधि व्यवस्था विभागले गत आर्थिक वर्षमा १५ जनालाई दर्ता नभएका औषधि आय. . .


इशा कार्की र पवित्रा गुरुङको तीज गीत ‘यो तीजमा गरौं रमाइलो’ बजारमा

काठमाडौं, १४ साउन । नेपाली महिलाको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा तीजका गित बजार पिट्न थालिसकेको छ । तीज आउन एक महिना बाँकी रहेका बेला सार्वजनिक भइरहेका तीज गीतहरुले दर्शक र स्रोता माझ धमाधम आईरहेको छ। यसैमध्येको एक हो, इशा कार्की र पवित्रा गुरुङको तीज गीत ‘यो तीजमा गरौं रमाइलो’ बजारमा आएको हो �. . .


झापामा बाढीबाट मृत्यु हुने अधिकांश बालबालिका

झापा,१४ साउन  । असारको अन्तिम र साउनको पहिलो साता आएको बाढीमा मृत्यु हुनेमा यहाँका अधिकांश बालबालिका रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले झापामा बाढीमा परी मृत्यु भएका ७ जनामध्ये ४ जना बालबालिका रहेका जनाएको छ । १ जना अझै बेपत्ता छन् । समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका �. . .


प्रदेश १ : सोलुखुम्बुको फाप्लुमा रहेको वागवानी केन्द्र घुमघामकाे गन्तव्य बन्दै (फाेटाे फिचर)

साेलुखुम्बु, १४ साउन । प्रदेश १ को सोलुखुम्बुको फाप्लुमा रहेको वागवानी केन्द्र पछिल्लो समय अवलोकन, अध्ययन तथा घुम्न आउनेहरुको गन्तव्य स्थल बन्दै गएको छ । यातायातको सहज पहुँच र निशुल्क प्रवेशको व्यवस्थाले यो ठाउँ घुमघामको मुख्य गन्तव्य बन्दै गएको हो । मुख्य रुपमा स्याउ खेती रहेको वागवानी केन्द्रमा. . .


ताप्लेजुङ विमानस्थल डेढ महिनादेखि ठप्प

ताप्लेजुङ, १४ साउन । सुकेटार विमानस्थलमा करिब डेढ महिनादेखि उडान हुन सकेको छैन। हरेक वर्ष वर्षामा उडान ठप्प हुँदै आएको सुकेटार विमानस्थलमा यसवर्ष असार ४ गतेदेखि नै ठप्प छ।  मौसम खराब भएकाले उडान हुन नसकेको नेपाल वायुसेवा निगमका स्टेशन इञ्चार्ज राजु कार्कीले बताएका छन्। जेठ २९ गतेसम्म नियमित उडान भ�. . .


सीटीईभीटी अन्तर्गतका कार्यक्रम भद्रगोल

काठमाडौं, १४ साउन ।  प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सीटीईभीटी) अन्तर्गतका कार्यक्रम भद्रगोल बनेका छन् । परिषद्लाई विभिन्न कार्यक्रम सञ्चालन गर्न र प्रशासनिक खर्चका लागि वार्षिक अर्बां बजेट विनियोजन गरिए पनि उपलब्धि भने अत्यन्तै न्यून रहेको प्राविधिक शिक्षाका विज्ञ बताउँछन् । परिषद्. . .


ब्राजिलमा दुई कैदी समूहबीच भिडन्त, ५२ जना कैदीबन्दीको मृत्यु

एजेन्सी, १४ साउन । जेलमा दुई कैदी समूहबीच भिडन्त भएको छ । यसरी आपसमा भिडन्त हुँदा ५२ जना कैदीबन्दीको मृत्यु भएको छ । घटना हो ब्राजिलको पारा राज्यमा रहेको एक जेलको । त्यहाँ रहेका एउटा ब्लकका कैदीको समूहले अर्को ब्लकका कैदीको समूहलाई आक्रमण गरेपछि भिडन्त भएको हो । सोमबार भएको उक्त भिडन्त पाँच घण्टासम्म . . .


प्रदेश १ सरकार ट्राफिक प्रहरीलाई प्रबिधिमैत्री बनाउँदै, दियो ७७ लाखको सामाग्री

विराटनगर, १३ साउन । प्रदेश सरकारले ट्राफिक ब्यवस्थापनका लागि प्रदेश प्रहरी कार्यालयलाई ७७ लाख बरावरको सामाग्री उपलब्ध गराएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मार्फत गरिद गरिएको सामाग्री हस्तान्तरण गरिएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले   ४८ लाख १७ हजार १९० मुल�. . .


जंगली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु

रोल्पा, १३ साउन । जंगली च्याउ खाँदा रोल्पा जिल्लामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। लुङग्री गाउँपालिका वडा नं. ६ पाटेगुम्चाल निवासी २५ वर्षीया फुर्मली बुढाथोकी, उनकी सात वर्षीया छोरी सुनिता बुढाथोकी र तीन वर्षीय छोरा पुस्कर बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ। ५ नं. प्रदेश प्रहरी कार्यालय . . .


स्पेन पठाउने भन्दै विराटनगर पिचराका रोशन श्रेष्ठ २० लाख लिएर फरार, श्रम कार्यालयमा उजुरी

विराटनगर, १३ साउन । स्पेन पठाउने भन्दै एउटै परिवार भित्रका नाता सम्बन्ध पर्ने एक व्यक्तिले छ जना व्यक्तिसँग मोटो रकम लिएर ठगी गरेका छन् । आफ्नै परिवारका सदस्यबाट २० लाख १८ हजार पाँच सय रुपैयाँ पैसा असुलेर विराटनगरका एक युवा फरार भएका हुन् । विराटनगरको पिचरा घर भई सुनसरीको इटहरीस्थित कान्छी चोकमा बस्द�. . .


तौल कम देखाएर ब्यापारीले रंगेलीका किसानलाई ठगेको आरोप

विराटनगर १३ साउन । धान खरिद गर्ने क्रममा तौल कम देखाएर व्यापारीहरूले ठगी गर्ने गरेको मोरङको रंगेली नगरपालिकाका कृषकहरूले आरोप लगाएका छन् । कृषकले आफूबाट खरिद गरेको धानमा तौल कम देखाएर ठगी गर्ने गरेको आरोप लगाएका हुन् । रंगेली नगरपालिका– ५ आँपगाछीका कृषक सुरेन्द्रकुमार मण्डलले चैते धान बिक्री गर्दा . . .


५ हजार घुस लिने मालपोत कार्यालय सिरहाका नायब सुब्बा पक्राउ

धनुषा, १३ साउन  ।  जिल्ला मालपोत कार्यालय सिरहाका नायब सुब्बा र एक लेखापढी व्यवसायी ५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । सोमबार दिउँसो एक सेवाग्राहीलाई काम गरिदिएवापत लेखापढी व्यवसायी राजवंशी चौधरीमार्फत पाँच हजार रुपैयाँ घुस लिँदै गरेको बेला कार्यालयका नायब सुब्बा मिथिलेश ठाकुर पक्राउ परेका. . .