पाँचथर, ११ साउन । तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र परिसरमै होहल्ला र पार्टी गर्ने चिकित्सकलाई कार्वाही गर्न पत्रकार महासंघ पाँचथर शाखाले शनिबार प्रेस विज्ञप्ति मार्फत सम्बन्धित पक्षसँग माग गरेको छ। गत साउन १ गते राति विरामी र सर्वसाधारणलाई . . .
विराटनगर, ११ साउन । विराटनगर – १४ का समानन्द यादवको कुटपिटबाट मृत्यु भएको १७ दिन वितिसक्दा पनि घटनामा मुछिएका दुई वडा अध्यक्षसहित ९ जना आरोपीलाई प्रहरीले पक्राउ गर्न नसक्दा न्याय नपाएको पीडित पक्षले गुनासो गरेका छन् । मृतका श्रीमति र दुई छोराहरूले शनिबार विराटनगरमा पत्रकार सम्मेलन गरि यस्तो गुनासो ग. . .
विराटनगर, ११ साउन । मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रदेश १ का सचिवालय सदस्य तथा खेल प्रमुख रोहित कोईरालाले पोखरीया डोजोका खेलाडीलाई पोशाक सहयोग गरेका छन । शनिवार पोखरीया मा.वि. विराटनगरमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथी युवासंघ नेपालका उपाध्यक्ष पर्शुराम बस्नेतले कराँते गि, टि सर्ट, ग्लोब लगायतक�. . .
विर्तामोड, ११ साउन । महामानव वी.पी. कोइरालाले प्रतिपादन गर्नुभएको समाजवादका ब्याख्याता स्व. सि.के. प्रसाईको स्मृतिमा स्थापित सि.के. चिन्तन प्रतिष्ठानको अध्यक्षमा टीका प्रसाई निर्वाचित हुनुभएको छ । विर्तामोडस्थित प्रतिष्ठान कार्यालयमा आज सम्पन्न साधारणसभाले प्रसाईको अध्यक्षतामा १३ सदस्यीय समिति न�. . .
विर्तामोड, ११ साउन। झापाको विर्तामोडको व्यापारिक मल हनुमान सेन्ट्रलमा आगलागी भएको छ । साँझ ७ बजेबाट शुरु भएको आगलागी नियन्त्रणमा आउन नसकेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक मोहन थापाले बताए। आगो कुन पसलबाट शुरु भएको भन्ने अन्यौल भएकाले विर्तामोड नगरपालिकाको वारुण यन्त्. . .
धरान, ११ साउन । धरानमा लागुऔषधको कारोवारमा संलग्न तीन प्रहरी पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय धरानले उनीहरुलाई एकथान पेस्तोल र लागुऔषधसहित पक्राउ गरेको हो। सशस्त्र सुरक्षा बेस गोलबजार सिराहामा कार्यरत सशस्त्र प्रहरी हबल्दार जंगबहादुर श्रेष्ठ, इलाका प्रहरी कार्यालय धरानमा कार्यरत प्रहर�. . .
एजेन्सी, ११ साउन । टि–२० विश्वकपअन्तर्गत एसिया छनोटमा अब नेपालकै हातमा खेल आइपुगेको छ। यसअघि अन्य टिमको नतिजा समेत भरपर्नुे अवस्थामा रहेको नेपाल अब बाँकी दुई खेलमा जित निकाले समूह विजेताका रुपमा अघिल्लो चरणमा पुग्ने छ। सिंगापुरमा जारी अन्तिम चरणको छनोट प्रतियोगितामा नेपालले शनिबार कुवेतसँग प्रतिस. . .
काठमाडौं, ११ साउन । साउन महिना भगवानको पूजा अर्चना गरेर उनलाई प्रसन्न गर्ने कोशिश भक्तहरूले गर्छन् । यस पावन महिनामा धर्तीमा चारैतिर हरियाली देखिन्छ । भोलेबाबाका भक्तहरूले हरियो रंगको कपडा लगाएर पूजा गर्छन् । महिलाहरूले हातमा हरियो चुरा लगाउने गर्छन् । के हो त यस महिनामा हरियो रंगको महत्त्व ? ज्यो�. . .
विराटनगर, ११ असार । निरन्तरको वर्षासँगै खोलामा आएको बाढी गाउँपस्दा मोरङका साढे तीन सय बढी परिवार प्रभावित बनेका छन् । प्रहरीका अनुसार बाढी पसेर घरहरु डुबानमा परेका कारण तीन सय ६५ परिवार प्रभावित बनेका हुन् । उनीहरु अस्थायी रुपमा विस्थापित बनेका छन् । एक हजार आठ सय बढी जनसंख्या पछिल्लो बाढीका कारण प्र�. . .
विराटनगर, ११ असार । पूर्वाञ्चल विश्वविद्यालयमा अख्तियारको केन्द्रीय टोलीले छानबिन थालेको छ । अख्यिारको टोलीले रजिस्टार प्रमिला थापासँग जोडिएको फेक सर्टिफिकेटको इमेल काण्ड, सह-रजिस्टार र डिन नियुक्ति प्रक्रिया, कर्मचारी भर्ना प्रक्रियाबारे विशेष चासो दिएको छ । अधिकृत रामप्रसाद सुवेदीको नेतृत्वम. . .
विराटनगर, ११ असार । बिराटनगरमा अङ्ग्रेजी महिनाको अन्तिम बिहीबार हुने “लास्ट थर्सडे” कार्यक्रम होटेल नमस्कारको सम्पन्न भएको छ । होटेल नमस्कार, नेपलिज यङ्ग इन्टरप्रेनस फोरम बिराटनगर, बिराटनगर इन्टरनेसनल कलेज, मकालु टेलिभिजन, विकल्प एन अल्टरनेटिभ तथा मल्ल इन्टरप्राइजेजद्वारा संयुक्त रूपमा कार्यक्र�. . .
विराटनगर, ११ साउन । मोरङको केराबारीबाट पक्राउ परेका ४५ वर्षीय दीपक राई ‘विकल्प’लाई प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले अत्याधुनिक हतियार संकलन र एकीकृत गर्ने जिम्मेवारी दिएको बुझिएको छ । केराबारी गाउँपालिका–३ घर भएका उनलाई गाउँकै एउटा घरमा सेल्टर लिएर बसिरहेको अवस्थामा प्रह. . .