Bivek_OB

मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु, २ घाइते

सुनसरी, ३ साउन । सुनसरीको गढी गाउँपालिका–५ मा भएको मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। बिहीबार अपरान्ह ५ बजे तिनमोहडीस्थित भित्री सडकखण्डमा उक्त दुर्घटना भएको हो। पूर्वबाट पश्चिमतर्फ गईरहेको को १० प ४८७१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकमा पल्टिई छेउमै रहेक�. . .


फेस एपले विगारेको अनुहार, कलाकार देखि विराटनगरका ब्यक्ति चिन्नुस्, ‘फेसएप’ मा सुरक्षा चुनौती

प्रेम देवान । विराटनगर, ३ साउन । सामाजिक संजाल फेसबुकमा अहिले कसैको प्रोफाईलमा गएर हेर्नुभयो भने तपाई आफैं तर्सनुहुन्छ । भर्खरैको कलकलाउदो उमेरलाई बुढ्यौलीपनको फोटोले भरिएका देखिन्छन । ‘फेस एप’ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । सामान्य नागरिकदेखि चर्चित सेलीव्रेटीहरुले समेत यसलाई प्रयोग गरेर. . .


पहिरोले बन्द मध्यपहाडी लोकमार्ग शुक्रबारदेखि खुल्ने,हेलिकप्टर चार्टर गर्न बाध्य

सोलुखुम्बु, ३ साउन । मध्यपहाडी लोकमार्गको घुर्मीबाट खुर्कोटसम्मको सडक अवरुद्ध भएपछि सोलुखुम्बुबासी हेलिकप्टर चार्टर गर्न बाध्य भएका छन् । गएको असार २७ गतेको पहिरोले मध्यपहाडी लोकमार्गको सडकखण्ड अवरुद्ध भएपछि सोलुखुम्बुबाट राजधानी काठमाण्डौ जाने यात्रुहरुले हेलिकप्टर चार्टर गर्ने गरेका छन् । . . .


जबर्जस्ती करणीको आरोपमा नेपाली सेनाका लेखापाल पक्राउ

वीरगञ्ज, ३ साउन । जबर्जस्ती करणीको आरोपमा नेपाली सेनाका लेखापाल वीरगञ्जबाट पक्राउ परेका छन्। जबर्जस्ती करणी गरेको आरोपमा मकवानपुर घर भई हाल वीरगञ्ज महानगपालिका ८ घण्टाघरस्थित चण्डीप्रसाद गण वीरगञ्ज, पर्सामा लेखापालको रुपमा कार्यरत दुर्गा तिमल्सिनालाई पर्सा प्रहरीले पक्राउ गरेको हो। पक्राउ परे�. . .


झापाको मेचीनगरमा कालाजारको नयाँ रोगी फेला

झापा,३ साउन । झापाको मेचीनगर–१५ मा कालाजारको नयाँ रोगी फेला परेका छन् ।  वैभव टि–स्टेट नजिकै बसोवास गर्ने ४० वर्षीय कमलेश मर्डीमा कालाजार भेटिएको मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख शशीकला राईले बताए। मर्डीको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । बिहीबार जनप्रतिनिधि, स्वास्थ्यकर्म�. . .


घुस रकमसहित एक इञ्जिनीयर पक्राउ

सर्लाही,३ साउन । घुस रकमसहित एक इञ्जिनीयर पक्राउ परेका छन् । रामनगर गाउँपालिकामा कार्यरत इञ्जिनीयर रामजीबाबु यादव आज मलङ्वाको अशोका होटलबाट रु ५० हजार घुससहित पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यादवलाई पक्राउ गरेको हो । उपभोक्ता समितिका पदाधिकारीसँग रकम लिँदै गरेको अवस्�. . .


जोगवनी–कटियार ब्रोडगेज रेल्वेको उपयोग गर्ने वातावरण वनाउन विराटनगरका ब्यापारीको माग

विराटनगर, ३ साउन ।  उद्योगी व्यापारीले भारतको जोगवनी–कटियार ब्रोडगेज रेल्वेको उपयोग गर्ने वातावरण निर्माण गरिदिन सरकारसँग सहयोग मागेका छन् । बहुप्रतीक्षित उक्त रेल्वे सेवा गत जेठ २२ गतेदेखि सञ्चालनमा आए पनि उद्योगी व्यवसायीहरूले त्यसको सही उपयोग गर्न पाएका छैनन् । भारतका लागि नेपाली राजदूत दुर्गे. . .


हलेसी तुवाचुङ नगरपालिकाले धामीझाँक्रीको प्रोत्साहनका लागि बजेट विनियोजन

खोटाङ, ३ साउन । हलेसी तुवाचुङ नगरपालिकाले धामीझाँक्रीको प्रोत्साहनका लागि बजेट विनियोजन गरेको छ। धामझाँक्रीको सहायतमा विभिन्न जातजातिको संस्कार, संस्कृति र रीतिरिवाज संरक्षण हुँदै आएको तथ्यतलाई ध्यानमा राखी नगरपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको समाचार नागरिक दैनिकमा छ। विभिन्न जातजाति�. . .


मेची भन्सारको १५ प्रतिशतले राजश्व सङ्कलनमा कमी

भद्रपुर, ३ साउन । मेची भन्सार कार्यालय झापाले गत आव २०७५/७६ मा लक्ष्यको तुलनामा १५ प्रतिशतले राजश्व सङ्कलनमा कमी भएको जनाएको छ । भारतको कोलकाताबाट आयात हुने कोइला, क्लिङ्कर गत चैतबाट ठप्प भएको र बङ्लादेशबाट आउने जुससमेत राजश्व वृद्धि भएको भन्दै व्यापारीहरुले ल्याउन बन्द गरेपछि राजश्व सङ्कलनमा कमी आए�. . .


धनगढीमा बम विष्फोट हुँदा घाइते भएका मध्ये एक जनाको मृत्यु

काठमाडौँ, ३ साउन । कैलालीको धनगढीमा शक्तिशाली बम विष्फोट हुँदा घाइते भएका मध्ये एक जनाको मृत्यु भएको छ । विष्फोटमा घाइते भएका बझाङका राम सिंहको उपचारका क्रममा नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको कैलालीका प्रहरी प्रमुख सुदीप गिरीले जानकारी दिए । विष्फोटमा घाइते भएका अन्यको उपचार भइरहेको छ । ब. . .


धनगढीमा बिहीबार साँझ भएको विस्फोटमा पाँचजना घाइते, दुईजना विप्लव समूहका भएको पुष्टि

कैलाली, २ साउन । कैलालीको धनगढीमा बिहीबार साँझ भएको विस्फोटमा पाँचजना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।  धनगढीको निलम होटल अगाडि विस्फोटको प्रदेश नम्बर सातका प्रहरी प्रमुख डीआईजी तारणी लम्सालले पुष्टि गरेका हुन् । सिलिण्डर अथवा अन्य बम विस्फोट गराएको भन्‍न. . .


तोकिएको मितिमा इनरुवा नगरपालिकाले बजेट ल्याउन सकेन

सुनसरी, २ साउन ।  सुनसरीको इनरुवा नगरपालिकामा प्रमुखले अनियमितता गरेको आरोप लागेसँगै आर्थिक वर्ष २०७६/७७ को बजेट प्रभावित बनेको छ । संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले असार १० गतेभित्र सबै स्थानीय तहले बजेट ल्याइसक्नु पर्ने व्यवस्था गरेको छ । तर, इनरुवामा १० गतेका लागि बोलाइएको नगरसभामा प्�. . .