Bivek_OB

सेन्ट जोसेफ प्लस टु मा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत

विराटनगर २ साउन । विराटगर–२ मा रहेको सेन्ट जोसेफ स्कूलले प्लस टुमा भर्ना भएका नयाँ विद्यार्थीलाई एक कार्यक्रमको आयोजना गरी स्वागत तथा एक दिने अभिमुखि गोष्ठी गरेको छ । स्कूलले प्लस टुमा १९ औं ब्याचमा भर्ना भएका ३ सय जना विद्यार्थीलाई स्वागत गरेको हो । विज्ञान, व्यवस्थापन तथा होटेल मेनेजमेन्ट तीनै संका. . .


विराटनगरको सिघिया खोलामा पौडीको मज्जा लिदै बालबालिकाहरु( फोटो फिचर )

विराटनगर ८ हाटखोला सुकुम्बासी टोल दक्षिण सिघिया खोलामा स्कुल विदाको समयमा पौडीको मज्जा लिदै स्थानिय बालबालिका ।                 तस्वीर : प्रेम देवान : आवर विराटनगर. . .


ओवी अपडेट : बस र भ्यान ठोक्किंदा थप एकको मृत्यु, २६ घाइते (घाइतेको विवरणसहित )

विराटनगर २ साउन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका–१० मा आज विहान भएको सवारी दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । बस र पिकअप भ्यान ठोक्किएर भएको दुर्घटनामा परेर एक जनाको घटना स्थल र एक जनको उपाचार गर्न विराटनगर ल्याईदै गर्दा बाटैमा मृत्यु भएको छ । दुर्घटनामा परि अन्य थप . . .


राँके–फिदिम सडकखण्डमा पहिरो झरेपछि  मेची राजमार्ग अवरुद्ध

पाँचथर । मेची राजमार्गअन्तर्गत राँके–फिदिम सडकखण्डमा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको छ । फाल्गुनन्द गाउँपालिका–३ को पाँगेरभिरमा बुधबार राति वर्षासँगै पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय पाँचथरका प्रमुख जनक तिम्सिनाले बताए । सडक माथिबाट ठूलो पहिरो झरेपछि यातायात आवतज. . .


वुढीगंगामा निर्माण गरिएको ६४ लाखको कालोपत्रे सडक ७ दिनमै भत्कियो

प्रेम देवान । विराटनगर, २ साउन । मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ३ मा कालोपत्रे गरिएको सडक एक हप्ता नपुग्दै भत्किएको छ । बुढीगंगा गाउँपालिकाले यसुकी निर्माण सेवा प्रा.लि.लाई निर्माणको जिम्मा दिएको थियो । ठेकेदार कम्पनीको चरम लापरवाहीका कारण सडक निर्माण पुरा भएको एक हप्ता नबित्दै भत्किएको स्था�. . .


मोरङको पथरीमा बस दुर्घटना हुँदा एकजना ज्यान गयो, २१ जना घाईते

विराटनगर, २ साउन । मोरङको पथरीमा अघि मिनि ट्रक र बस जुध्दा एकजनाको ज्यान गएको छ । बिहिवार बिहान मे१च ९३९१ को मिनी ट्रकसँग को १ ख ४८४२ नम्बरको बस जोध्दा दुर्घटना भएको हो । मोरङको रमाईलोबाट झापा तर्फ जाँदै गरेको को १ ख ४८४२ नम्बरको बस दुर्घटना परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । दुर्घटनामा १ जन. . .


साउन ७ देखि सरकारी गाडी गुड्न नदिने विप्लवको घोषणा

वीरजंग, २ साउन । सरकारको प्रतिबन्ध झेलिरहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले राज्यले गरेको दमनविरूद्ध साउन ७ गतेदेखि सरकारी गाडी गुड्न नदिने घोषणा गरेको छ ।  विप्लव समूहका मध्यपश्चिम कमाण्ड इन्चार्ज वीरजंगले बुधबार विज्ञप्ति निकालेर राज्यको कदमविरुद्ध साउन ७ गतेदेखि सेतो नम्बर प्लेट (स�. . .


हेलिकोप्टरजस्तै उड्ने बाइकमा प्रशिक्षण लिन सुरु गर्दै दुबई पुलिस !

एजेन्सी । अब केही समयमै दुबइमा पुलिसहरुले उड्ने मोटरसाइकलमार्फत काम गरिरहेको देख्न पाइने भएको छ । क्यालिफोर्निया स्थित ‘होभरसर्फ’ कम्पनीले सो उपकरण एक प्राविधिक प्रदर्शनीमा प्रस्तुत गरेको एक वर्षपछि नै त्यसको नयाँ मोडल दुबईमा ल्याएको हो जसपछि त्यहाँका पुलिसहरुलाई सो मोटरबाइक चलाउने प्रशिक्षण सम�. . .


जनताको तटबन्ध: झापामा १७ अर्ब ५९ करोडले मात्र बाढीको क्षति टार्ने

झापा, २ साउन ।जनताको तटबन्ध कार्यक्रम कार्यालयले झापालाई बाढीको क्षतिबाट मुक्त गराउन दस वर्षअघि स्थापित बहुवर्षीय योजना सार्वजनिक गरेको छ। अघिल्ला वर्षका कार्यक्रमले ठोस परिणाम ल्याउन नसकेपछि कार्यालयले गुरुयोजना तयार पार्दै झापाका नदीलाई व्यवस्थापन गरी बाढीबाट हुने कटान र डुबान नियन्त्रणका का�. . .


लेदो माटोसहितको पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध

काठमाण्डौ,२ साउन । लेदो माटोसहितको पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ । बिहीबार बिहान तीन बजेतिर काभ्रेपलञ्चोकको नमोबुद्ध नगरपालिका– ५ लाफ्कोटमा लेदो माटोसहितको पहिरो खसेपछि बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ । केहीबेरमा डोजेरले पहिरो हटाउने तयारी छ । अहिले काठमाण्डौबाट जाने गाडीलाई काभ�. . .


प्रेमिकालाई भित्र्याउन श्रीमतीको हत्या !

पोखरा,२ साउन । पोखरा रामबजारमा मोबाइल पसल चलाइरहेका रमेश नेपालीले श्रीमती हराएको भन्दै खोजी गरिदिन २ असारमा जिल्ला प्रहरी कार्यालयमा निवेदन दिए । रमेशकी श्रीमती २७ वर्षीया लक्ष्मी १ असारमा बेपत्ता भइन् । १ लाख ५० हजार लिएर श्रीमती गायब भएको र छोराछोरीको विचल्ली भएको भन्दै रमेशले प्रहरीमा हारगुहार �. . .


वल्र्ड भिजनले बाँड्यो, मोरङमा ४ स्थानीय तहका १५६ परिवार बाढी पीडितलाई सहायता सामाग्री

विराटनगर, १ साउन । वल्र्ड भिजन इन्टरनेशनल नेपालेले मोरङ जिल्लाका बाढी पीडितलाई सहायता सामाग्री वितरण गरेको छ । मोरङ कार्यक्षेत्रका ४ वटा स्थानीय तहका ७ वडाका १ सय ५६ परिवारलाई सहायता सामाग्री वितरण गरेको हो ।जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसमा कार्यक्षेत्र रहेको कटहरी गाउँपालिकाको वडा नं. ५ र . . .