काठमाडौँ, ३ साउन । त्रिभुवन विश्वविद्यालयले बिएससी सिएसआईटी तेस्रो सेमेस्टरको परीक्षा नतिजा प्रकाशित भएको छ। त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि संस्थान डीनको कार्यालय किर्तिपुरले तेस्रो सेमेस्टर २०७४ ब्याच नियमित तथा आंशिक तर्फको परीक्षा परिणाम प्रकाशित गरेको हो। परीक्षा चैत्र २०७५ �. . .
इलाम, ३ साउन । लगातार वर्षासँगै झरेको पहिरोका कारण अवरुद्ध बनेको मेची राजमार्ग अझै केही दिन नखुल्ने भएको छ । राजमार्गअन्तर्गत्को इलाम र पाचँथरको सीमामा पर्ने राँके–फिदिम सडकखन्डमा पहिरो झरेपछि दुई दिनदेखि राजमार्ग अवरुद्ध भएको हो । पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ को पाँगेरभीरमा झरेको पहिरो हट�. . .
विराटनगर, ३ साउन । प्रदेश १ सरकारले आर्थिक वर्ष २०७५-०७६ मा ५८ दशमलव १५ प्रतिशत बजेट खर्च गरेको हो । प्रदेश सरकारले चालुतर्फ ५७ दशमलव ७४ प्रतिशत र पूँजीगततर्फ ५८ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय विराटनगरका अनुसार चालुतर्फ नौ अर्ब ८० करोड ८६ लाख ४५ हजार ६ सय १४ रुपैयाँ र पूँजीगत�. . .
काठमाडौं, ३ साउन । साढे चार केजी आइस ड्रग्ससहित जापान जान लागेका एक पोर्चुगिज नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन्। २५ वर्षीय मेन्डिज पेरिरा टिआगो भारत हुँदै जापान जान लागेका थिए। इन्डियन एयरबाट नयाँ दिल्ली प्रस्थान गर्नुअघि चेकजाँच कक्षमा मेन्डिस समातिएका हुन्। मेन्डिसले मोबाइल र पर्स�. . .
तुलसीपुर,३ साउन । दाङको तुलसीपुर स्थित घोराही रोडमा रहेको मानसरोवर होटेलमा बास बस्न गएका कोहलपुरका एक युवक मृत अवस्थामा फेला परेका छन् । बाँकेको कोहलपुर नगरपालिका वडा नम्वर २ बस्ने अन्दाजी २९ बर्षीय रमेश हमाल होटेलको कोठा भित्र झुन्डिएको अवस्थामा मृत भेटिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानका�. . .
विराटनगर , ३ साउन। रोजगारी दिलाउनेभन्दै अवैध बाटोबाट भारतको काश्मिर लैजान लागेका १० जनालाई मोरङ प्रहरीले उद्धार गरेको छ । प्रलोभन देखाउँदै ललाई फकाई भारत लैजान खोज्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ उर्लाबारी नगरपालिका वडा नं. ४ बस्ने विभिन्न १० जना व्यक्तिहरु (पुरुष ८ र महिला २) लाई बिहीबार �. . .
विराटनगर, ३ साउन । नव आगन्तु विद्यार्थीहरुलाई लक्षित गरी विराटनगरमा १० मा रहेको कान्तिपुर कलेजले एक दिने अभिमुखिकरण गोष्ठी तथा नयाँ बिद्यार्थीलाई स्वागत गरेको छ । कलेजले सञ्चालन गरेको कक्षा ११ विज्ञान, व्यवस्थापन तथा होटेल मेनेजमेन्ट संकायमा पाँचौ औं ब्याचका ६ सय ९० जना विद्यार्थीहरुलाई कलेजको बा�. . .
विराटनगर ३ साउन । लागुऔषधसहित पक्राउ परेका सशस्त्र प्रहरीका हवल्दासँग कनेक्सन देखिएका एक जनालाई प्रहरीले धरानबाट पक्राउ गरेको छ । लागुऔषधका व्यापारी धरान उपमहानगरपालिका–६ का सुनिल भनिने चन्द्रबहादुर रानामगरलाई पक्राउगरि विराटनगर ल्याइएको हो । सशस्त्रका सहायक हवल्दार ३१ वर्षीय पूर्णबहादुर थाप�. . .
एजेन्सी । फोन उठाउने बित्तिकै पहिलो शव्द हुन्छ : हेल्लो । त्यसपछि मात्र फोन गर्ने मानिससँग बाँकी कुराकानी हुन्छ । आखिर फोनमा किन र कसरी हेल्लो भन्ने चलन आयो होला ? यो सबैको चासोको विषय हुन सक्दछ । यस विषयमा अनेक प्रकारका दाबीहरु छन् । तर त्यसमध्ये एउटा भरपर्दो तथ्य चाहिँ यस्तो छ । टेलिफोनका आविष्कारक हु�. . .
विराटनगर, ३ साउन । बिराटनगर महानगरपालिकाका केही वडा सदस्यले पनि पोशाक भत्ता फिर्ता गर्न थालेका छन् । वडा अध्यक्ष सहित उपमेयरले पोशाक भत्ताको रकम नलिने तथा बिभिन्न ठाउँमा दिने घोषणा गरेसँगै वडा नम्बर १२ का ३ जना वडा सदस्यले पोशाक सुबिधा नलिने बताएका हुन् । चौथो नगरसभाबाट जनप्रतिनिधिका लागि १० हजार पो�. . .
सुनसरी, ३ साउन । सुनसरीको गढी गाउँपालिका–५ मा भएको मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। बिहीबार अपरान्ह ५ बजे तिनमोहडीस्थित भित्री सडकखण्डमा उक्त दुर्घटना भएको हो। पूर्वबाट पश्चिमतर्फ गईरहेको को १० प ४८७१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकमा पल्टिई छेउमै रहेक�. . .
प्रेम देवान । विराटनगर, ३ साउन । सामाजिक संजाल फेसबुकमा अहिले कसैको प्रोफाईलमा गएर हेर्नुभयो भने तपाई आफैं तर्सनुहुन्छ । भर्खरैको कलकलाउदो उमेरलाई बुढ्यौलीपनको फोटोले भरिएका देखिन्छन । ‘फेस एप’ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । सामान्य नागरिकदेखि चर्चित सेलीव्रेटीहरुले समेत यसलाई प्रयोग गरेर. . .