Bivek_OB

उपचारमा लापरवाही भएको भन्दै विरोध प्रदर्शन, न्दीपुरस्थित पूर्वपश्चिम राजमार्गमा चक्काजाम

सिरहा,४ साउन । सिरहाको बन्दीपुरस्थित पूर्वपश्चिम् राजमार्गमा चक्काजाम गरिएको छ । सिरहाको कर्जन्हा नगरपालिका ३ बन्दीपुरमा अवस्थित सर्पदंश उपचार केन्द्रको लापरवाहीका कारण एक युवकको मृत्यू भएको भन्दै बन्दीपुरस्थित पूर्वपश्चिम् राजमार्गमा चक्काजाम गरिएको हो । सर्पले टोकेपछि उपचारका लागि सर्पद�. . .


प्यान नभए तलब नै पाइन्न, सजिलोसँग यसरी लिनुहोस् प्यान

काठमाण्डौ, ४ साउन । सरकारले सरकारी, निजी, गैरसरकारी जुनसुकै संस्थामा काम गर्ने कामदारको स्थायी लेखा नम्बर 'प्यान' अनिवार्य गरेको छ । साउन १ गतेदेखि नै प्यान नभएका कर्मचारीलाई तलब नदिन सरकारले नियम ल्याइसकेको छ । सरकारले सबै कामदारको तलब बैंक खातामार्फत दिन भनेको छ । आर्थिक विधेयकअनुसार बैंकमा अब प्या�. . .


‘मुनामदन’ नाटक लिएर विराटनगरका कलाकार पोखरा प्रस्थान

विराटनगर, ४ साउन । महाकवि लक्ष्मीप्रसाद देवकोटाको सबैभन्दा चर्चित खण्डकाव्य मुनामदन कृतिमा आधारित नाटक लिएर विराटनगरका कलाकार पोखरा प्रस्थान गरेका छन् । विराट आदर्श साहित्यिक मञ्चका अध्यक्ष एवं युवा साहित्यकार कट्वाल दीपकको नेतृत्वमा १५ सदस्यीय कलाकारको टोली शनिबार पोखरा प्रस्थान गरेको हो । यही . . .


लोकसेवा आयोगको विज्ञापनको विरोधमा उत्रिएका १५ जना इटहरीबाट पक्राउ

विराटनगर, ४ साउन । लोकसेवा आयोगको विज्ञापनको विरोधमा उत्रिएका आदिवासी जनजाति संघका १५ जना कार्यकर्ता पक्राउ परेका छन् । प्रदेश १ बन्द आह्वान गर्दै शनिबार इटहरी चोकमा उत्रिएर विरोध प्रदर्शन गर्ने क्रममा उनीहरु पक्राउ परेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक बुद्धी चौलागाईले जानकारी दिए . . .


विराटनगरमा बिहानैदेखि बिद्युत अबरुद्ध, यी ठाउँमा लाईन छैन, कारण यस्तो छ

विराटनगर, ४ साउन । विराटनगरमा आज बिहानैदेखि बिद्युत अबरुद्ध भएको छ । बिद्युत प्राधिकरणले रानी, दुहबी र टंकीसिनवारीको क्षेत्रमा बिद्युत मर्मतको काम गरिरहेको हुँदा बिद्युत अबरुद्ध हुन गएको जनाएको हो । विहान करिब ९ बजे पछि थालिएको काम अहिले पनि जारी रहेको जनाएको छ। दुहबीबाट आउने ३३ केभि बिराटनगरको फिडर. . .


लोक सेवाको परीक्षा बिथोल्न खोज्ने खोटाङमा चार जना पक्राउ

खोटाङ, ४ साउन ।  लोक सेवा आयोगको परीक्षामा अवरोध पुर्‍याएको भन्दै खोटाङमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । आयोगको पाँचौँ तहको परीक्षा सञ्चालन भइरहेको केन्द्रमा पुगेर अवरोध पुर्‍याएको भन्दै प्रहरीले शनिबार बिहान नेपाल आदिवासी जनजाति महासंघ खोटाङका सचिव रवीन खम्बु, महासंघका सह–सचिव एलबी म�. . .


लोकसेवा आयोगको विभिन्न सेवा समूह तथा उपसमूहको परीक्षा आजबाट सुरु

काठमाडौं, ४ साउन  । लोकसेवा आयोगले स्थानीय तहका लागि आह्वान गरेको विभिन्न सेवा समूह तथा उपसमूहको परीक्षा आजबाट सुरु भएको छ । आयोगले गत जेठ १५ मा स्थानीय तह मात्रका लागि विशेष कार्यतालिका बनाएर ९ हजार १६१ कर्मचारीका लागि विज्ञापन आह्वान गरेको थियो । आयोगले गरेको विज्ञापन समावेशी सिद्धान्तविपरीत रहेक�. . .


विराटनगरका कलेजहरुमा विकिपिडिया बारेको प्रशिक्षण शुरु, मेरिल्याण्ड र बिजनेशमा सम्पन्न

विराटनगर, ३ साउन । विकिपिडियाका शिक्षाको बारेमा विराटनगरका बिभिन्न कलेजहरुमा जानकारी दिन थालिएको छ । पहिलो पटक विराटनगरमा रहेको मेरिल्याण्ड कलेजले बिबीएममा यो शिक्षाको बारेमा जानकारी दिएको हो । विकिपिडिया र यसको अन्य परियोजनाहरूको बारेमा जागरूकता बढाउन कलेज स्तरमा जानकारी दिन थालिएको हो । विकिप�. . .


मायाको कैंची सम्बन्धविच्छेद : भाँडिदै परिवार, टाढिँदै माया, बिग्रिँदै सन्तान

काठमाडौ, ४ साउन । छोरो वयष्क बन्दै छ। उसका अनेकौं माग एउटी आमाले मात्रै पूरा गर्न सक्दिनन्। पछिल्लो पुस्तालाई ह्वात्तै प्रभावित पारेको स्मार्ट फोनको सेटबाट आफ्ना माग बुवासँग म्यासेज गर्छ। १३ वर्ष पुग्यो छोरो। 'ह्या ममी बाबाले केही रिप्लाई गर्नु भएन,' बुवाले माग पूरा नगरेको गुनासो सुन्नुबाहेक अर्को वि�. . .


केही दिनदेखि रोकिएको पानी पर्ने क्रम अब फेरि बिस्तारै बढ्ने

काठमाडौ, ४ साउन । केही दिनदेखि रोकिएको पानी पर्ने क्रम अब फेरि बिस्तारै बढ्ने मौसमविद्ले बताएका छन् । मनसुनी न्यूनचापीय रेखा नेपाल नजिकै रहेको तथा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले आजभन्दा भोलि र भोलिभन्दा पर्सि पानी पर्ने क्रम बढ्ने सम्भावना रहेको मौसम पूर्वानुमान �. . .


केन्यामा पक्राउ परेका १२ नेपाली महिलाको उद्धार

काठमाडौ, ४ साउन । वैदेशिक रोजगारीको सिलसिलामा अफ्रिकी मुलुक केन्यामा पुगेका १२ जना नेपाली महिलाहरुलाई उद्धार गरी नेपाल ल्याई आफन्तको जिम्मा लगाइएको छ। ती महिलाहरु केन्यामा पक्राउ परेको भन्ने विभिन्न पत्रपत्रिका र सामाजिक सन्जालमार्फत समाचार फैलिएपछि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूर�. . .


शान्त शान्तिश्री, शान्तिश्री आफूलाई ‘लो प्रोफाइल’मा राख्न रुचाउँछिन्

काठमाडौ, ४ साउन । केही समयअघि ‘गलबन्दी’ गीतका कारण नेपाली संगीत क्षेत्रमा एकप्रकारको हल्लीखल्ली नै मच्चियो । शुरुमा गाउँघरको लोक जनजीवन पस्किएको कारणले गीत धेरै रुचाइयो र यूट्युबमा एक सातामै लाखौं पटक हेरियो । लामो समय ‘ट्रेन्डिङ’मा रह्यो । टिकटक प्रयोगकर्ताले अनेकौं क्लिप बनाए । जताततै ‘गलबन्दी’ �. . .