Bivek_OB

विराटनगरको ग्रिनल्याण्डमा एकदिने अभिमुखिकरण

विराटनगर, १ साउन । विराटनगर – ९ मा रहेको ग्रिनल्याण्ड कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई लक्षित गरी एक दिने अभिमुखिकरण गरेको छ । कलेजले सञ्चालन गरेको कक्षा ११ विज्ञान, व्यवस्थापन तथा होटल मेनेजमेन्ट संकायमा छैठौं ब्याचमा भर्ना भएका विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराएको हो । विज�. . .


विराटनगर महानगरको कर संकलन लक्ष्य भन्दा कम, एक बर्षमा ४० करोड ७६ लाख उठ्यो

विराटनगर, १ साउन । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०७५-०७६ का लागि निर्धारण गरेको लक्ष्य भन्दा कम राजश्व संकलन गरेको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले आर्थिक वर्षमा ४० करोड ७६ लाख रुपैया राजस्व संकलन गरेको जानकारी दिए । सो रकम महानगरपालिकाले तय गरेको लक्ष्य भन्दा १४ क�. . .


विराटनगर भन्सार कार्यालयको कामकार्वाही नियमित, मिरगञ्ज पुलबाट सवारी सञ्चालनमा

विराटनगर, १ साउन । भारतको बिहार अररियास्थित मिरगञ्ज खोलामा रहेको पुलबाट सवारी सञ्चालन खुला गरेसँगै विराटनगर भन्सार कार्यालयको कामकार्वाही नियमित भएको छ। केहीदिन अघिको भीषण वर्षा र बाढी कारण पुलमा क्षति पुगेको जनाउदै भारतीय पक्षले पारवहन सवारी साधनमा रोक लगाएको थियो। सोही कारण शनिबारबाट भन्सार का�. . .


सम्बन्धन दिन पूर्वाञ्चल विश्वविद्यालयको आनाकानी,उच्च अदालतको आदेश कार्यान्वयनमा अटेर

विराटनगर, १ साउन । पूर्वाञ्चल विश्वविद्यालयले मातहतका कलेजहरुलाई स्नातकोत्तर तह सञ्चालनको सम्बन्धन दिन उच्च अदालत विराटनगरले दिएको आदेशको पालना गर्न अटेरी गरेको छ । प्रक्रिया थालेको तीन वर्षसम्म पनि आफूले सम्बन्धन दिएका इन्जिनियरिङ कलेजलाई विश्वविद्यालयले स्नातकोत्तर सञ्चालनको स्वीकृति दिएको �. . .


मोटरसाइकल आवश्यकता कि विलासिता ? के भन्छन् विराटनगरका सरोकारवाला ?

विराटनगर, १ साउन ।  तपाईलाई मोटरसाईकल आवश्यकता कि तपाईको रहर हो ? भनेर सोध्यो भने, पक्कै जवाफ आउने छ आवश्यकता । आम मानिसका लागि मोटरसाईकल अनिवार्य आवश्यता भईसकेको एक कार्यक्रमका सहभागीले बताए । विकल्प एन अल्टरनेटिभले मोटरसाइकल आवश्यकता कि बिलाशिता भन्ने विषयमा छलफल तथा संबाद कार्यक्रममा बहुसंख्यक सह. . .


विराटनगरबाट रंगेली तर्फ जादै गरेको यात्रुवहाक बस पल्टियो, ८ जना यात्रु घाईते

विराटनगर १ साउन । विराटनगर हाटखोला बसपार्कबाट रगेली जादै गरेको तर्फ जादै गरेको यात्रुवहाक बस आज दिउसो पल्टिएको छ । विराटनगरबाट रगेली जादै गरेको को १ ख ३०१५ नम्बरको यात्रुवहाक बस धनपालाथान गा.पा. मा रहेको आनन्द इट्टा उद्योग नजिक रहेको भङ्गा पुलमा दुर्घटना भएको हो । दुर्घटनामा परि ८ जना यात्रु घाईते भए. . .


विराटनगरको महेन्द्र चोकमा रहेको मोवाईल पसलबाट करिब १२ लाखको सामान चोरी

विराटनगर, १ साउन । विराटनगरको ब्यस्त बजार महेन्द्र चोकको हिमालय हल अगाडी रहेको एक मोवाईल पसलमा चोरी भएको छ । ओप्पो तथा जीओनी कम्पनीका मोवाईलको आधिकारिक बिक्रेता रहेको सनराईज ईन्टरप्राईजेजमा रातीको समयमा चोरी भएको हो । २ थान ल्यापटप, ट्याव २ थान, मोवाईल ४१ थान, मोवाईलको पावर बैंक १० थान , ब्युटुथ डिभाईस. . .


विराटनगरका बाढी पीडितलाई राहत एक अँजुली भुजा, सेल्फी मोह बढी

विराटनगर-बाढीपीडितहरू यतिबेला राहतको प्रतीक्षामा छन् । अहिलेसम्म विस्थापित बाढीपीडितले पर्याप्त राहत पाउन सकेका छैनन् । घरबारविहीन बनेका उनीहरू भोकभोकै छन् । तर, राहतका नाममा केही संस्थाहरूले पीडितको घाउमा झनै नूनचुक छर्ने काम गरेका छन् । राहतका नाममा एक बोरा भुजिया लिएर पुग्ने र दिँदै गरेको फोटो �. . .


यस्तो छ , आजदेखि लागु भएको नयाँ आयकरको दर, स्थायी लेखा नम्बर बिना तलब दिन रोक

काठमाडौँ,१ साउन । हामीले सरकारलाई कुनै न कुनै रुपमा कर बुझाउनैपर्छ । यदि वाध्यताबस सरकारलाई कर बुझाउनु भएन भने सरकारी कारबाहीमा पर्न सक्नुहुन्छ । सरकारले साउन १ गतेबाट लागू हुने गरि नयाँ आयकरको दर निर्धारण गरेको छ । सरकारले हरेक वर्ष व्यक्तिले गर्ने आर्यआर्जनबाट लिने करको दायरा बढाएको छ । राज्यको ना�. . .


आज साउने सङ्क्रान्ति, लासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने दिन

काठमाण्डौ,  १ साउन । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर साउने सङ्क्रान्तिका रूपमा मनाइँदैछ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायन सुरु हुने दिनलाई विशेष रूपमा . . .


कांग्रेसमा नियमावली विवाद : सदस्यता शुल्क घटाइने लेबीको नाम फेरिने

काठमाडाैं, १ साउन । कम्युनिस्ट पार्टीमा जस्तै लेबी उठाएर पार्टीको चरित्र मास्न खोजेको भन्दै आलोचना भएपछि कांग्रेसको नियमावली समितिले प्रस्तावित प्रावधानहरू संशोधनको तयारी गरेको छ । उसले लेबी अर्थात् सदस्यता शुल्क घटाउने भएको छ । यसअघि कांग्रेसको क्रियाशील सदस्यता लिन दुई सय र नवीकरण गर्न एक सय रु�. . .


तमोर कोरिडोरको ताप्लेजुङ र पाँचथर जोड्ने लिम्बुनी पुल निर्माण सुस्त

ताप्लेजुङ, १ साउन । तमोर कोरिडोर अन्तर्गत ताप्लेजुङ र पाँचथर जोड्ने लिम्बुनी पुल निर्माण शुरू भएको डेढ वर्ष पुग्नै लाग्दा ५ प्रतिशत मात्र काम भएको छ । काम शुरू भएको १६ महीना पुग्दा एकातर्फको वेस राख्ने खाल्डो खन्ने काम अझै पूरा भएको छैन । २०७४ साल फागुन ६ गते पुल निर्माण शुरू भएको थियो । सपना याक्थुङहा�. . .