प्रदेश १ मा शुक्रबार ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६२, सुनसरीमा २२, झापामा ९ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरका १३ महिला २० पुरुष, रंगेलीको ९ महिला १९ पुरुष, सुन्दरहरैचाका १ पुरुष, सुनसरीको दुहवीका २ महिला ११ पुरुष, घुस्कीका ३ पुरुष, इटहरीका �. . .
विराटनगर साउन ३० , विराटनगर महानगरमा आज (शुक्रबार) थप ३३ जनामा कोरोना देखिएको छ। २० जना पुरुष र १३ जना महिलामा आज संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । योसँगै शुक्रबार दिउँसोसम्म विराटनगरमा कोरोना ४४७ पुगेको छ । कुन वडामा कति संक्रमित -विराटनगर ५ मा ५ जना -विराटनगर ४ मा ३ . . .
विश्वमा दुई करोड १० लाख ७४ हजार १९९ जना कोरोना भाइरस सङ्क्रमित भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ। सो संगठनकाअनुसार शुक्रबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट सात लाख ५७ हजार ४९५ लाख कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ। संक्रमित मध्ये हालसम्म एक करोड ३९ ला. . .
विराटनगर साउन ३०। कोरोनाका कारण विराटनगरमा थप एक पुरुषको मृत्यु भएको छ । प्रदेश २ को सिरहाको विष्णुपुर गाउंपालिका १ गौरीपुरका ४० वर्षीय पुरुषको कोरोनाका कारण विराटनगरको कोसी अस्पतालमा बिहिबार मृत्यु भएको हो । उनलाई ज्वरो, टाइफाईड र स्वाश प्रश्वासमा समस्या देखिएपछि बुधबार विराटनगर लगिएको थियो । व�. . .
सुनचाँदीको भाउ फेरि उकालो लागेको छ । बुधबार एकै दिन तोलामा ६ हजार २ सयले गिरावट आएको दिनपछि बिहीबार र शुक्रबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (शुक्रबार) का लागि छापावल सुनको भाउ तोलाको ९८ हजार ६ सय कायम गरेको छ । बिहीबार तोलाको ९७ हजार ८ सय पुगेको थियो । बिहीबारको तुलनामा शु. . .
विराटनगर साउन ३० , विराटनगरको नोबेल अस्पताल भित्र रहेको एउटा फार्मेसीका २ कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । नोबेल अस्पतालमा रहेको फार्मेसीमा कोरोना देखिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । संक्रमित दुवै आइसोलेशनमा रहेको दाहालले बताए । यसअघि नोबेलमा ७ जनामा कोरोना संक्रमण देख. . .
जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले (बिहान) देशभर समान्य बदली रही प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । विभागअनुसार आज दिउँसो बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना र�. . .
प्रदेश १ सरकारले कोरोना भाइरस नियन्त्रण तथा उपचारको थप व्यवस्था मिलाउन स्थानीय तह र अस्पतालहरुलाई रकम निकासा गरेको छ । आइसोलेसन केन्द्र स्थापना र सञ्चालनका लागि १ करोड ६० लाख रकम प्रदेश सरकारले उपलब्ध गराएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । स्थानीय तहहरुलाई प्रदेश सरकारले थप र. . .
पछिल्लो २४ घण्टामा विश्वमा ६ हजार ९३३ कोरोना संक्रमितको मृत्यु भएको छ । यो अघिल्लो २४ घण्टाको भन्दा निकै धेरै हो । अघिल्लो २४ घण्टामा ४ हजार ८३५ कोरोना संक्रमितको मृत्यु भएको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ७ लाख ४४ हजार ३८५ जनाको ज्यान गइसकेको छ. . .
विराटनगर साउन ३० , विराटनगरको नोबेल मेडिकल कलेजका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालमा कार्यरत एक जना डाक्टर , एक नर्स र एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएको हो । सबै संक्रमित देखिएकाहरु आइशोलेसनमा रहेको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । यसअघि नोबेलका ४ जनामा कोरोना. . .
विराटनगर साउन २९ , बिराटनगर महानगरपालिकास्तरीय कोभिड–१९ क्राईसिस मेनेजमेन्ट समितिको बिहिबार बसेको बैठकले अत्यावश्यक बाहेकका सबै सेवाहरु साउन ३० गते देखि भदौ ५ गते राती १२ बजेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । यसअघि सबै सेवाहरु साउन १६ गते राती १२ बजेपछि साउन ३० गते राती १२ बजेसम्मका लागि बन्द . . .
नोभेल कोरोना भाइरसका ५२५ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५२५ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट १०९ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १६ हजार ८३७ जना डिस्चार्ज भएका छन् । �. . .