विराटनगर साउन २९ , विराटनगरस्थित नोबेल मेडिकल कलेजका एक जना चिकित्सकलाई प्लाज्मा थेरापीबाट उपचार गर्ने तयारी भएको छ । कोरोना संक्रमण देखिएर काठमाडौको त्रिवि शिक्षण अस्पतालको आईसीयुमा उपचाररत रहेका छन् । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि आईसीयुमा उपचारत चिकित्सकलाई अस्पतालले प्लाज्मा थेरापीबा�. . .
सुनसरी साउन २९ । उद्घाटन गरिएको तीन महिना पश्चात धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुविधा सम्पन्न कोभिड अस्पताल सञ्चालन गरिएको छ । सबै तयारी हुँदा समेत सञ्चालन नगरिए पछि कांग्रेस भातृ संगठन, तरुण दल, नेविसंघ र महिला संघले कोभिड अस्पताल तत्काल संचालन गर्न आन्दोलन गरेपछी प्रतिष�. . .
नेपाल कम्युनिष्ट पार्टी विराटनगर–८ ले बुधबार सङ्क्रमित भएर होम आइसोलेसनमा रहेकालाई स्वास्थ्य सामग्री र घरेलु औषधि वितरण गरेको छ । सङ्क्रमित बसेको घरमा पुगेर स्यानेटाइजर, मास्क, पाञ्जा वितरण गरिएको वडा कमिटी अध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । यसैगरी घरेलु औषधि गुर्जाे, दालचिनी, अदुवा, बेसार वितर�. . .
नेपाल प्रेस युनियनले कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँको मृत्युबारे गहिरो अनुसन्धान गर्न माग गरेको छ । युनियनका महासचिव अजयबाबु शिवाकोटीले बुधबार शोक विज्ञप्ति जारी गरी नेपाल प्रेस युनियनका महाधिवेशन प्रतिनिधिसमेत रहेका बानियाँको मृत्युसँग जोडिएका सबै पक्षको गहिरो अनुसन्धान गरी सत�. . .
विराटनगर साउन २९ , विराटनगर महानगरपालिकामा आज (बिहिबार) थप २७ जना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा १९ जना पुरुष र ८ जना महिला रहेको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । विराटनगरको कुन वडामा कति थपिए विराटनगरमा आज वडा नम्बर १२ र ९ मा ४/४ जना नयाँ संक्रम. . .
विराटनगर साउन २९, विराटनगर-९ मा कोरोना संक्रमितको संख्या बढेपछि उक्त केही क्षेत्रमा ७२ घण्टाको लागि शिल गरि आवतजावत बन्द गरिएको थियो । उक्त समयसीमा आज विहानबाट सकिने भएपनि आज विहान ११ बजेसम्म बढाइको छ । मोरङ प्रहरी प्रमुख सन्तोष खड्काका अनुसार सिसिएमसिको बैठक बसेर उक्त क्षेत्रमा थप. . .
विराटनगर ,साउन २८। विराटनगर महानगरपालिकामा आज (बुधबार) थप १२ जना संक्रमित थपिएका छन् । विराटनगर ट्राफिक चोकका भोला दाइको खाजा पसलका संचालक , एक प्रहरी सहित १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरको कुन वडामा कति थपिए विराटनगरमा आज वडा नम्बर ८ मा ३ जना नयाँ संक्रमित , वड. . .
विराटनगर साउन २८ , विराटनगरको कोशी कोभिड १९ उपचार केन्द्रमा बुधबार अपरान्ह एक जनाको मृत्यु भएको छ । मृतक विराटनगर वडा नम्बर ३ का ५७ वर्षिय पुरूष रहेको अस्पतालले जनाएको छ । उनलाई मधुमेह र दम रहेको बुझिएको छ । उनि बिधुत प्राधिकरण बिराटनगरमा प्राबिधिकको रुपमा कार्यरत थिए । विराटनगरमा कोरोना संक्रमणका क. . .
कोरोना भाइरसका कारणले ४८४ सङ्क्रमित भएका छन् । योसँगै नेपाल कोरोना भाइरसका कारणले सङ्क्रमित हुनेको सङ्ख्या २४ हजार ४३२ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले सो कुरा बताउनुभएको हाे । पछिल्लो २४ घण्टामा दश हजार ४८१ पीसीआर परीक्षण गरिएका�. . .
नेपालमा गत मंसिरमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पाकिस्तानले जितेका तीनओटा पदक खोसिएको छ ।नेपाल ओलम्पिक कमिटीकाअनुसार दशरथ रंगशालामा भएको एथ्लेटिक्सअन्तर्गत् ११० मिटर हडल्समा स्वर्णपदक जितेका मोहमद नइम, ४०० मिटर हडल्समा स्वर्ण जितेका मेहबुब अली र १०० मिटरमा कास्य जितेका सामी उलाहको पदक ख. . .
पछिल्लो विवरण अनुसार नेपालमा कोरोना भाइरसबाट थप ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका १, धादिङका १, धनुषाका २, सप्तरीका १, मोरङका १, कपिलवस्तुका १ र बाराका १ जना गरी जम्मा ८ जनाको मृत्यु भएको हो । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश. . .
विराटनगर साउन २८ , विराटनगरको ट्राफिक चोकमा रहेको पुरानो "भोलादाइको चिया पसल" भनेर लोकप्रिय पसलका संचालकमा समेत कोरोना संक्रमण देखिएको छ । खाजा घरका संचालक भोला भट्टराईलाई कोरोना संक्रमण देखिएको हो । उनलाई आज संक्रमण देखिएको उनलाई आवर विराटनगरलाई जानकारी दिए साथै उनले आफ्नो सामाजिक संजालमा समेत उ�. . .