पछिल्ला केही आर्थिक वर्षहरु समाप्तिको संघारमा रहँदा असार २८ देखि ३० सम्म सधैं जसो राष्ट्र बैंकले एउटा सर्कुलर जारी गर्ने गर्दथ्यो बैंक तथा वित्तीय संस्थाका नामंमा र त्यो मुलत: बैंकले आम्दानी बाध्ने र ग्राहकहरुले केही सहुलियत पाउने विषयसँग सम्बन्धित हुन्थ्यो । तर यसपटक त्यस्तो भएन । नया गभर्नरले संच�. . .
विराटनगर । सुनसरीको देवानगञ्जमा प्रहरी र अपराधिक समूहबीच गोली हानाहान भएको छ । सुनसरी प्रहरीले नियमित रुपमा सञ्चालन गर्दै आएको सर्च अप्रेसन अन्तरगत गस्तीमा रहेको प्रहरी टोली र अपराधिक समूहबीच बिहीबार राती गोली हानाहान भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार राती १० बजे देवानगञ्ज – ३ मा र�. . .
विराटनगर । कोरोना संक्रमणका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जनाको मृत्यु भएको छ । सप्तरी राजविराज नगरपालिका–१ घर भएका ७३ वर्षीय वृद्धको मृत्यु भएको हो । यससँगै नेपालभर कोरोनाबाट मृत्यु हुने व्यक्तिहरुको संख्या ४० पुगेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्�. . .
झापा । हात्ती धपाउन आफ्नै खेतमा जडान गरिएको विद्युतीय धरापमा परी झापा मेचीनगर नगरपालिका(९ का ६४ वर्षीय बद्रीप्रसाद थपलियाको मृत्यु भएको छ । थपलियाले जङ्गली हात्तीलाई धपाउन खेतमा नाङ्गो विद्युतीय तार राख्नुभएको थियो । सोमबार बेलुकी ५ः ४५ बजे थपलिया खेतमा पानी लगाउन जादा नाङ्गो तारबाट करेन्ट लागि उह�. . .
विराटनगर । मोरङको रतुवामाई नगरपालिका ३ चौकीघाटबाट रतुवा खोला तर्ने क्रममा रतुवामाई नगरपालिका ७ का २४ बर्षीय अरुण ऋषिदेव खोलाले बगाएर बेपत्ता भएका छन् । सोमवार दिउँसो सवा ३ बजेको समयमा खोला तर्ने क्रममा अचानक बगाएको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोली र स्था�. . .
विराटनगर । मोरङको केरावारी गाउँपालिका(२ सिंहदेवी चिसाङखोला बस्ने ५८ बर्षीय धन कुमारी आङवोको पहिरोले बगाएर मृत्यु भएको छ । २७ गते राती अबिरल बर्षासंगै आएको पहिरोले आङवोको घर र गोठ समेत बगाउँदा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय केरावारीबाट खटिएको प्रहरी टोलीले आङ. . .
विराटनगर । संखुवासभाको धर्मदेवी नगरपालिका १ तेल्लोकका ६१ बर्षीय रुद्र राईको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ । सोमवार बिहानै मृतककै भतिजो स्थानीय ४३ बर्षीय गंगा राईले एक्कासी कुटपीट तथा धारीलो हतियारले समेत प्रहार गर्दा घाईते भएका राईलाई उपचारको लागी प्राथामिक स्वास्थ्य केन्द्र चैनपुर लैजा. . .
नेपाल भारत सम्वन्ध एकपछि अर्को तनाववाट गुज्रिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले असार २९ गते नेपाली रामायणका रचयिता आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा चितवनको ठोरीलाई अयोध्या श्रीरामजन्मभूमि भनेपछि सबैको ध्यान यस विषयतर्फ मोडिएको छ । यसको व्यापक चर्चा नेपाल र भारतका मिडिया र सा�. . .
विराटनगर । ड्युटीमा खटिएका प्रहरीलाई धम्की दिएर तस्करी गरेको आरोपमा मोरङ प्रहरीले विराटनगर –१५ का ३९ वर्षीय रामजी मण्डललाई पक्राउ गरेको छ ।मण्डलले लामो समयदेखि नेपाल–भारत सीमा क्षेत्रमा रहेर मरिच, मटर, रजनीगन्धा लगायतको तस्करी गर्ने गरेको मोरङ प्रहरीले जनाएको छ । मरिच र मटर भारततर्फ र रजनीगन्धाको न�. . .
विराटनगर । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको जनाएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिकै रहेकाले सोमबारसम्म उक्त प्रणालीको असर रहने भएको हो । [caption id="attachment_120116" align="alignnone" width="756"] विराटनगरमा विहानैदेखी परेको अविरल बर्षाको बेला रेनकोटको साहारामा स्कुट�. . .
काठमान्डौँ । कोरोनाका कारण नेपालमा मृत्यु हुने संक्रमितको संख्या ३६ पुगेको छ । केएमसी अस्पताल सिनामंगलमा मृत्यु भएका एकजना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३६ पुगेको हो । काठमाडौंको गोकर्णका ५४ वर्षका पुरुषको उपचारको क्रममा असार २५ गते मृत्यु भ�. . .
विराटनगर । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले एक दर्जन बढी श्रष्टाहरुलाई सम्मानित गर्ने भएको छ । बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट एक जना र भाषा साहित्य कला सम्मानबाट १२ जना श्रष्टा सम्मानित हुनुहुने भएको हो । प्राज्ञ खेम नेपालीको संयोजकत्वमा रहेको ८ सदस्यीय श्रष्टा मूल्यांकन सिफारिस. . .