Bivek_OB

काँकडभिट्टा र विराटनगरबाट तरकारीको विषादी परीक्षण : नेपालीलाई सास्ती, भारतीयलाई मस्ती

विराटनगर, २३ असार ।  तरकारी भारतबाट आउने मात्र होइन, नेपालबाट उता जान्छ पनि। तर, निर्यात गर्दा नेपाली व्यवसायी भारतीय अधिकारीबाट अनेकन झन्झट व्यहोर्न बाध्य छन्। भन्सार नजिकका प्रयोगशालामा तयारी नपुगेको भन्दै सरकारले भारतीय तरकारीको विषादी परीक्षण रोकेको छ। भारतको पनि सीमा नजिक क्यारेन्टाइन प्रयो�. . .


विराटनगर नाकाबाट प्रदेश १ मा भित्रने फलफुल तथा तरकारीको बिषादी परिक्षण गरिने

विराटनगर, २२ असार । संघीय सरकारले बिषदीको परिक्षण गरेर मात्र तरकारी तथा फलफुल भित्र्याउन नदिने भनी गरेको निर्णय तत्काललाई कार्यान्वयन नगर्ने भरी सार्बजनिक भईरहँदा प्रदेश १ सरकारले बिषादी अबशेष द्रूत विश्लेषण प्रयोगशाला संचालनमा ल्याएकोछ । काठमाडौँबाट प्राबिधिक सहितको टोली ल्याएर प्रदेश १ सरकार . . .


पूर्वमा इन्धन अभाव: निगमले इन्धन वितरण नगर्दा विराटनगरका पम्प बन्द

विराटनगर,२२ असार । सीमावर्ती भारतीय बजार फारबिसगञ्जको नगरस्तरीय प्रशासन कार्यालयले अवरोधका कारण पूर्वमा इन्धन आपूर्ति असहज भएको छ । गत शुक्रबारदेखिको अवरोधका कारण नेपाली ट्याङ्करले भारतबाट इन्धन ओसार पसार गर्न सकेका थिएनन् । ट्याङ्कर चालकहरुले सीमावर्ती क्षेत्र जोगबनीमा भारतीय प्रहरीले विभिन्. . .


पूर्वाञ्चल विश्वविद्यालयमा प्राध्यापक भर्ना विवाद : विराटनगरको पियू केन्द्रीय कार्यालयमा तोडफोड

विराटनगर,२२ असार ।  नेकपा सम्बद्ध विद्यार्थी संगठनको अगुवाइमा पूर्वाञ्चल विश्वविद्यालय (पियू) मा आइतबार तोडफोड गरिएको छ । पियूको विराटनगर पुष्पलाल चौकस्थित केन्द्रीय कार्यालय र बरगाछीस्थित सेवा आयोगको कार्यालय तोडफोड भएको हो । विश्वविद्यालयले विभिन्न पदपूर्ति गर्न आह्वान गरेको विज्ञापन तथा परी�. . .


सुनवर्सीको बनकोलमा ३५ लाखको डिप बारिङ संचालनमा आएन, किसान समस्यामा

रबिन्द्र बराल विराटनगर, २२ असार । मोरङको सुुनवर्सी नगरपालिका–५ बनकोलमा निर्माण गरिएको डिप वोरिङ संचालन आउन नसक्दा किसानले राहत पाउन सकेका छैनन् । दुुइवर्ष अघि मोरङ क्षेत्र नम्बर ५ का सांसद शिवकुुमार मण्डलको सांसदकोषको ३५ लाख रुपैयाको लागतमा ३ बर्ष अगाडि निर्माण सम्पन्न भएको बोरिङ संचालनमा नआउँदा �. . .


नेपाल–बंगलादेश बैंकका म्यानेजर बलात्कारको आरोपमा पक्राउ

विराटनगर, २२ असार । विराटनगरस्थित एक महिलालाई बलात्कार गरेको आरोपमा नेपाल बङ्गलादेश बैंकका म्यानेजर पक्राउ परेका छन् । मोरङको धनपालथान गाउँपालिका – ४ स्थित शाखा कार्यालयमा कार्यरत झापाको बुधबारे घर भएका बैंकका मेनेजर ४५ वर्षीय अमित बास्तोलालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम �. . .


पूर्वाञ्चल विश्व विद्यालयको केन्द्रिय कार्यालय र सेवा आयोग विराटनगरमा पाँच विद्यार्थी संगठनद्धारा तोडफोड (फोटो फिचर सहित)

प्रेम देवान विराटनगर २२ असार । विराटनगर पुष्पलाल चोकमा रहेको पूर्वाञ्चल विश्व विद्यालयको केन्द्रिय कार्यालय र सेवा आयोगको कार्यलयमा पाँच विद्यार्थी संगठनले तोडफोड गर्नुका साथै तालाबन्दी गरेका छन् । अनेरास्ववियु, अखिल क्रान्तिकारी, संघीय विद्यार्थी फोरम नेपाल, राष्ट्रिय विद्यार्थी संघ र नयाँ श�. . .


टंकीसिनवारीमा रहेको जेभियर्स स्कूलको बस दुर्घटनामा, २ शिक्षक घाइते

विराटनगर, २२ असार । टंकीसिनवारीमा रहेको जेभियर्स बोर्डिङ स्कूलको बस नहरमा पल्टिएको छ । को १ ख १९८२ नम्बरको बस बिद्यार्थी लिन जाने क्रममा दुर्घटनामा परेको हो । बुढीगंगा गाउँपालिकाको गोकुवा नजिकै रहेको नहरमा बस पल्टिएको हो । दुर्घटनामा केही बिद्यार्थी घाईते भएको बताईएको तर बसमा सवार २ जना शिक्षक गम्भी. . .


करेन्ट लागेर झापामा एक कर्मचारीको मृत्यु, एक कर्मचारी गम्भीर घाइते

झापा, २२ असार ।  बिजुली तार मर्मत गर्ने क्रममा करेन्ट लागेर झापामा एक कर्मचारीको मृत्यु भएको छ, भने एक कर्मचारी गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा नेपाल विद्युत् प्राधिकरणको नयाँ काबेली कोरिडोर  पाडाजुँगी सब–स्टेसनमा कार्यरत मुगुका ५५ वर्षीय प्रेमबहादुर खतिवडा रहेको प्रहरी कार्यालय झापाका प्रहरी. . .


विराटनगर प्लाटिनम राउण्ड टेवलमा पारख

विराटनगर, २२ असार ।  । विराटनगर प्लाटिनम राउण्ड टेवलको १३ औं साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । साधारणसभाले पवन पंकज पारखको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा सन्नी अग्रवाल, सचिवमा सौरभ गोल्छा, कोषाध्यक्षमा श्रेयनश कुन्डलिया चयन हुनुभएको छ । प्लाटिनमले सुगन्ध थलिसिमि�. . .


एक दिवसिय विश्वपकप क्रिकेटको सेमिफाइनल सकिमरण पूरा

काठमाडौं । इंग्ल्याण्डमा जारी एक दिवसिय विश्वपकप क्रिकेटको सेमिफाइनल सकिमरण पूरा भएको छ । गएराती सम्पन्न खेलहरुपछि समुह चरणका खेल सकिएका हुन् । अन्तिम दिन भारतले श्रीलंकालाई ७ विकेटले हरायो । भारतको जितमा सुरुवाती ब्याट्सम्यान रोहित शर्माले किर्तीमानी शतक बनाए । रोहित विश्वकपको एकै संस्करणमा प�. . .


एसईईमा बाहिरबाट लेखेर ल्याएको उत्तरपुस्तिकासँग मूल उत्तरपुस्तिका साटेको आशंका

काठमाडौं, २२ असार ।  गत चैतमा सम्पन्न एसईईमा एक परीक्षार्थीले बाहिरबाट लेखेर ल्याएको उत्तरपुस्तिकासँग मूल उत्तरपुस्तिका साटेको आशंकामा राष्ट्रिय परीक्षा बोर्डले छानबिन थालेको छ। जुम्लाको जनता मावि महतगाउँका विद्यार्थी विमल भण्डारीमाथि छानबिन थालिएको हो। भण्डारीले जुम्लाकै कर्णाली मावि अनामनग. . .